default_image

Featured

September 21, 2016

भलिबल खेलाडी सञ्जय र मञ्जु सम्मानित

काठमाडौं, असोज ५ गते । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्त्री डा. बाबुराम भंटराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो । सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उप […]

September 21, 2016

भिल्लारियललाई हराउँदै म्याड्रिड इतिहास रच्न आतुर

हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आज राति ११:४५ बजे हुने भिल्लारियल विरुद्धको खेलमा रियल म्याड्रिड विजय हासिल गरेर छुट्टै इतिहास रच्ने दाउमा छ। लिग अन्तर्गत पछिल्लो १६खेलमा विजय हासिल गरेको म्याड्रिडले आज विजयी भएमा नया इतिहास लेख्नेच। लिगमा १७खेल लगातार जित दर्ता गर्ने पहिलो टोलि हुने दाउमा रहेको म्याड्रिडलाइ थप उत्साह थपिएको छ। […]

September 21, 2016

आज राति बार्सिलोना र एट्लेटिको भिड्दै

हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत आज राति (नेपाली समयानुसार विहान १:४५बजे) हुने खेलमा बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै छन्। चार खेलमा नौ अंक बोकेर लिगको तेश्रो स्थानमा रहेको बार्सिलोना ८ अंक जोडेको पाँचौ स्थानको एट्लेटिको म्याड्रिडसंग ‘क्याम्प नउ’मा खेल्दै छ। नवप्रवेशी क्लब अलाभेससंग २-१को हार व्यहोरेपछि सम्हालिएको बार्सिलोना एट्लेटिकोलाई पराजित गर्दै दोश्रो स्थानमा […]

September 21, 2016

दुइ गोल पछि परेको स्थिति उल्टाउदै चेल्सी विजयी

इंगल्याण्डको लिग कप मंगलबार राति भएको खेलमा चेल्सीले अतिरिक्त समयमा गोल गर्दै लेस्टरलाई ४-२ ले पराजित गरेको छ। शिंजी ओकाजाकीले पहिलो हाफमा दुइ गोल गरेपछि चेल्सी दुइ गोलले पछि परेको थियो। तर, ग्यारी केहिलले ४५औं मिनेटमा गोल गर्दै चल्सिलाई खेलमा फर्काएका थिए।दोश्रो हाफको सुरुवातमै सेजर एज्पिलीक्वेटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको अन्त्यतिर लेस्टरका मर्सिन […]

September 20, 2016

ओलम्पियन हमालको आत्मकथा विमोचन

भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन सेमी कभर्डहल विमोचन गरिएको छ । ओलम्पियन जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले आत्मकथाको विमोचन गरेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको ‘ओलम्पियनः सुरेन्द्र हमाल’ को सहलेखन टीएस ठकुरीले गरेका हुन् भने सम्पादन पत्रकार […]

Bale Ronaldo

September 20, 2016

रोनाल्डो र बेल रियाल म्याड्रीड प्रशिक्षणमा फर्किए

क्रीस्टियानो रोनाल्डो र ज्ञारेथ बेलले इस्प्यान्योलसँगको खेल साधारण इन्जुरीले खेल्न नपाएपनी सोमबारको भिल्लारियाल बिरुद्धको खेलको लागी दुबै प्रशिक्षणमामा फर्किएका छन । रोनाल्डो साधारण रुगा खोकीको कारण आराम गरेका थिए भने बेललाई कम्मरमा सधारण चोट लागेको थियो । प्रशिक्षक जिदानले सिजनमा धेरै खेल खेल्न बाकी रहेको कारण उनको स्टार खेलाडिहरुलाई जोखिम लिदै नखेलाउने कुरा यसघी बताएका […]

September 19, 2016

प्रशिक्षक के.सी: प्रतिद्वन्दी कम्जोर भएर फराकिलो जित निकल्न सफल

नेपालको रुस्लान थ्रीस्टार क्लबले भारतको सिलोङमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा विजयी सुरुवात गरेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि खेलाडीको प्रर्दशनमा प्रशिक्षक मेघराज केसी खुसी देखिए । ‘पहिलो म्याच अवश्य पनि गाह्रो हुन्छ, तर थपिएका दुई नयाँ […]

Three Star

September 19, 2016

रुस्लान थ्रीस्टारको फराकिलो जीत

आज भएको बोर्डोलोइ कपको खेलमा रुस्लान थ्रीस्टार क्लबले ठुलो अन्तरको जीत हात परेको छ । ६-१को ठुलो फराकिलो जीत हात पर्दा थ्रीस्टारका लागि पाँच खेलाडिले गोल गरेका थिए ।  खेलको सुरुवातबाटनै आक्रमक देखिएको थ्रीस्टारका लागि पहिलो गोल तेस्रो मिनटमा  गरेका थिए । थ्रीस्टारका लागि दोस्रो गोल मार्टिनलेनै २२औ मिनटमा र निराजन खड्काले ३९औ मिनटमा तेस्रो गोल गरेका […]

September 19, 2016

समीक्षालाई एक्सिलेन्सी पुरस्कार

काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि विजेता न्यु डायमन्ड एकेडेमीकी समीक्षा घिमिरे एक्सिलेन्सी पुरस्कारबाट सम्मानित भएकी छन् । न्यु डायमन्ड एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घिमिरे सुन्न नसके पनि विगत ४ बर्षदेखि नियमित रुपमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनलाई शेरबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष […]

September 19, 2016

न्युडायमन्ड र हेल्प नेपाललाई उपाधि

काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को […]

Success

Thank you for your time.