September 25, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं एन्फाका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले आगामी कार्तिक ८ गते हुने एन्फाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आज दिउसो अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यालय सातदोबाटोमा शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन्। शेर्पासंगै उपाध्यक्ष पदको लागि दिपक खातीले उम्मेदवारी दर्ता गरेका छन्। दुवै उम्मेदवारले आफु जित्नेमा विश्वोस्त […]
September 25, 2016
भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्तर्गत आज नेपालको रुस्लान थ्री स्टार क्लब र भारतको आइ लिगको शिलोङ लाजोङ भिडदै छन । दुइ खेलमा १ जित र १ ड्र सहित थ्री स्टार समुहमा ४ अंक सहित पहिलो स्थानमा छ । फ्लामिङ्को सँग ६-१ को सहज नतिका निकालेको थ्री स्टार दोस्रो खेलमा आयल इन्डिया […]
September 25, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले लास पाल्माससंग २-२को बराबरी खेलेको छ। दुईपटक अग्रता लिएको अवस्था गुमाउँदै रियलले पाल्माससंग अंक बाँड्न बाध्य भएको हो। रियलको लागि एसेन्सियो र करिम बेन्जेमाले गोल गरेका थिए। २-१को अग्रता लिइरहेको अवस्थामा प्रशिक्षक जिदानले रोनाल्डोलाई ७२औं मिनेटमा परिवर्तन गरेका थिए। म्याड्रिड पुगेयता रोनाल्डो […]
September 25, 2016
हाम्रो खेलकुद – आर्सनलले ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार राती भएको खेलमा चिर प्रतिद्वन्दि चेल्सीलाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखिनै दवावमा देखिएको चेल्सीले डिफेन्समा तालमेल नमिल्दा पहिलो हाफमै ३ गोल खाएको थियो। आर्सनलका लागि एलेक्सिस स्यान्चेज, थियो वालकट र मेसुट ओजिलले गोल गरेका थिए। कप्तान जोन टेरी र डिफेन्डर कर्ट जुमा चोटका […]
September 24, 2016
हाम्रो खेलकुद – इङ्गलिष प्रिमिएर लिग अन्तर्गत आज राती हुने खेलमा आर्सनल र चेल्सी आमने सामने हुँदै छन्। चेल्सी र आर्सनल दुबई टोलि १०-१० अंक बोकेर प्रिमिएर लिगको क्रमश: पाँचौ र चौथौ स्थानमा छन्। आर्सनलले आफ्नो पछिल्लो खेलमा हाल सिटिलाई ४-१ले हराएको थियो भने चेल्सी लिभरपुलसंग २-१ले पराजित भएको थियो। दुइ टोलीबीचको पछिल्लो छ खेलमा […]
September 24, 2016
उज्बेकिस्तानका गोलकिपर असुर्बेक उम्रजकोभले एएफसी यु-१६ प्रतियोगितामा हेर्दैमा शंकास्पद देखिने गोल गरेका छन । उज्बेकिस्तान र डि पि आर कोरिया ०-० रहेको आवस्थामा उम्रजकोभले गरेको गोल प्रतिद्वन्धी गोल किपरको रोक्ने प्रयास हेर्दा उम्रजकोभले देखिन्छ । उज्बेकिस्तानले सो खेल ३-१ ले जित्न सफल भयो ।
September 24, 2016
निहारिका तुलाधरले ५० मिटर ब्रेस्ट स्ट्रोकमा शुक्रबार रियो ओलम्पिक्सको कान्छी सहभागी गौरिका सिंहको राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन । सातदोबाटोमा एनएसए कप खुला तथा उमेर समुह पौडी प्रतियोगितामा निहारिकाले ५० मिटर ब्रेस्ट स्ट्रोक ३८ दशमलव ०६ सेकेन्डमा पुरा गरिकी हुन । यसअघी करिब ७ महिना अगाडी गौरिकाले १२औं दक्षिण एसियाली खेलकुदमा […]
September 24, 2016
माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया पुगेर क्लार्को घरेलु टोली वेस्टर्न सब्बर्ससँगको पहिलो खेलमा नेपाली क्रीकेटका उदाउदा तारा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन । ५० ओभरको खेलमा सन्दिपको टोलिले मोसमन क्रिकेट क्लब बिरुद्ध पहिले बलिङ गरेको थियो । बलिङ गर्ने क्रममा सन्दिपले ८ ओभर गर्दै जम्मा १७ रन मात्र खर्चदै १ विकेट लिएका हुन । सन्दिपको खेलमा […]
September 23, 2016
बिजय धिमालको रेड कार्ड संगै १० खेलाडिमा सिमित रहेको रुस्लान थ्री स्टार क्लब १ गोलले पछी परेको अवस्थामा ९० मिनेटको बिजय गुरुङको गोलले १ अंक जुटाउन सफल भएको छ । पहिलो खेलमा फ्लामिङो सङ सहज जित नतिजा निकाल्न सफल थ्री स्टार ७ मिनेटको नबिन राभाको गोलमा पछी परेको थियो । खेलको २६औ मिनेटमा पहेलो कार्ड पाएको […]
September 23, 2016
हाम्रोखेलकुद, काठमाडौं अखिल नेपाल फूटबल संघको रिक्त रहेको अध्यक्ष्य पदको लागि एन्फाका कार्यबाहक अध्यक्ष्य नरेन श्रेष्ठ र उपाध्यक्ष्य लागि मणी कुँवर र उपेन्द्र मान सिंहले मनोनयन दर्ता गरेका छन । केहि साता अगि मात्र अध्यक्ष्य लागी उठ्ने घोषणा गरेका टासी घलेले भने पत्रकार सम्मेलन गर्दै आफु नउठ्ने जनकारी गराए । अध्यक्ष्य गणेश थापालाई एएफसीले बर्खास्त गरेपछी […]