February 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अन्तिम दुई चरणका खेल बाँकी रहँदै सहिद स्मारक ए डिभिजन लिगको विजेताको टुंगो लागेको छ। ११ औं चरणको खेलमा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक उपाधि जितेको हो । २०७६ को लिगमा भने टोलीले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको अन्तिम खेलमा जित निकाल्दै पहिलो पटक उपाधि […]
February 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर विशाल राई शुक्रबार रविना गुरुङसँग वैवाहिक बन्धनमा बाँधिएका छन् । झापा अर्जुनधारा ११ का विशाल र इलाम सन्दकपुर ४ मावोकी रविनाबीच झण्डै दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । विशालका अनुसार शुक्रबार राई परम्परा अनुसार र पछि गुरुङ […]
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिन सफल भएको छ । एनआरटीले संकटालाई १–० ले हराउँदै ११औं राउन्ड सकिदा पाँचौ स्थानमा उक्लन सफल भएको हो । एनआरटीको जितमा स्टेफन समिर विनोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सातदोबाटोस्थित […]
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै र विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ- मर्स्याङ्दी क्लबमाथि सानदार पूनरागमन जित निकालेको छ । एपिएफले मनाङमाथि ३–१ को सानदार पूनरागमन जित निकालेको हो । एपिएफको पूनरागमन जितमा आशिष लामा, मणि कुमार लामा र कप्तान नविन लामाले गोल […]
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिरको गोलमा न्यूरोड टिम (एनआरटी) ले कतार एअरवेजत सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । एनआरटीले संकटाविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको हो । एनआरटीका लागि स्टेफन समिर विनोङले खेलको २८औं मिनेटमा गोल गरे । सरोज तामाङको लामो पासलाई नियन्त्रणमा लिदै स्टेफनले दुई […]
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ- मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । मनाङ र एपिएफले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको हो । मनाङका लागि कप्तान अन्जन विष्टको गोल गर्दा एपिएफका आशिष लामाले बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ […]
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाल र कप्तान सुजल श्रेष्ठले क्लबको सफलता चोटग्रस्त टोलीका फरवार्ड मनिष डाँगीलाई समर्पण गरेको बताएका छन् । दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराएको मछिन्द्र लिगका आफ्ना बाँकी दुई खेल अघि नै उपाधि रक्षा गर्न सफल भएको थियो । मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन […]
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलाडीहरुको एकजुटताकै कारण मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि जित्न सफल भएको कप्तान सुजल श्रेष्ठले बताएका छन् । दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराएको मछिन्द्र लिगका आफ्ना बाँकी दुई खेल अघि नै उपाधि रक्षा गर्न सफल भएको थियो । ‘लिग जितेका छौं । खुसी छौं । […]
February 16, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलाडीहरुकै कारण लगातार दोस्रो पटक आफू सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोलीको प्रशिक्षक बन्न पाएको भन्दै प्रवेश कटुवालले जितको श्रेय खेलाडीलाई दिएका छन् । बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराएको मछिन्द्र लिगका आफ्ना बाँकी दुई खेल अघि नै उपाधि रक्षा गर्न सफल भएको थियो । ‘योजना अनुसार नै हामी ११ […]
February 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत ११औं चरणको खेलमा रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । पुलिस र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्री स्टारले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो […]