default_image

ए डिभिजन लिग

February 12, 2022

विमलको म्यान अफ दी म्याच अवार्ड मनिषलाई समर्पण

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका फरवार्ड विमल घर्तीमगरले म्यान अफ दी म्याच घाइते अवार्ड सहकर्मी मनिष डाँगीलाई समर्पण गरेका छन् । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २–० ले हराएको खेलमा विमल म्यान अफ दी म्याच चुनिएका थिए । सोही खेलको ६५ औं मिनेटमा बल नियन्त्रणमा लिने प्रयासमा विपक्षी खेलाडी यान्निक […]

February 12, 2022

पुलिसमाथि सातदोबाटोको जित

काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी सातदोबाटो युथ क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सातदोबाटोले पुलिसलाई १–० ले पराजित गरेको हो । सातदोबाटोको जितमा आकाश बुढा मगरले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेट गोल गरेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलको १७औं मिनेटमा […]

February 12, 2022

मनीषको सिटी स्क्यानको रिपोर्ट आउन बाँकी

काठमाडौ (हाम्रो खेलकुद)– च्यासल युथ क्लबविरुद्ध शनिबार सहिद स्मारक ए डिभिजन लिग खेल्दा टाउकोमा चोट लागेर घाइते भएपछि मछिन्द्र फुटबल क्लबका मनीष डाँगीको केहि समय होश गुमेको प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् । ‘अफिसियलले मैदानमा जान त पाइन्न । मैले सुने अनुसार उनको घाइते हुँदा उनको होस थिएन । रगत पनि आएको थियो भन्ने सुने […]

February 12, 2022

मछिन्द्रका मनिष घाइते

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनीष डाँगी घाइते भएका छन् । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलको ६५ औं मिनेटमा उनी घाइते भएर ढलेपछि उपचारका लागि एम्बुलेसनमा राखेर अस्पताल लगिएको छ । उनको चोट कति गम्भिर भन्ने जानकारी आइसकेको छैन । हेड गरेर बल लिनका […]

February 12, 2022

विमल र सुनिलको गोलमा मछिन्द्रको सहज जित

काठमाडौं हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर र मिडफिल्डर सुनिल बलको गोलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राख्दा च्यासल युथ क्लबविरुद्ध सहज जित निकालेको छ । मछिन्द्रले च्यासललाई २–० ले पराजित गर्दै लिगको १०औं खेलसम्म अपराजित रहन सफल भएको हो । दुवै गोल […]

February 12, 2022

विमल र सुनिलको गोलमा मछिन्द्रलाई अग्रता

काठमाडौं हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर र मिडफिल्डर सुनिल बलको गोलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । मछिन्द्रले पहिलो हाफमा २–० को अग्रता लिएको हो । त्रिपुरेश्वस्थित दथरथ रंशालामा शनिबार भएको खेलको चौथो मिनेटमा विशाल राईको फ्रिकिकलाई […]

February 12, 2022

मनाङ र थ्री स्टार भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ– मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीचको खेललाई नेपाली फुटबलमा निकै महत्वका साथ हेरिन्छ । अझ यो खेललाई घरेलु फुटबलमा ‘एल क्लासिको’ को रुपमा हेरिने गर्दछ । यि दुई टोलीबीच मैदान भित्र र बाहिर पनि उत्तिकै रस्साकस्सी हुने गर्दछ । आज (शनिबार) यही दुई टोली यो सिजनको कतार एअरवेज सहिद […]

February 12, 2022

‘ए’ डिभिजन लिगमा आज रोमाञ्चक तीन खेल

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) १०औं चरणको दोस्रो दिन विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । आज पुलिसले सातदोबाटो, मछिन्द्रले च्यासल र मनाङले थ्री स्टारसँग खेल्दैछ । विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुनेछ । यो सिजनको […]

February 11, 2022

सुमनको गोलमा आर्मी हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा सुमन अर्यालले गोल गरेपछि शीर्ष चारको दौडमा रहेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबसँगको हारबाट जोगिएको छ । आर्मीले जावलाखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा जावलाखेलले अंक […]

February 11, 2022

पहिलो हाफमा आर्मी र जावलाखेलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल हुन सकेको छैन । खेलको दोस्रो मिनेटमा […]

Success

Thank you for your time.