December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सयौं गोल पुरा गर्न अर्को खेल कुर्नुपर्ने भएको छ । सन्तोषले सयौ गोल पुरा गर्ने अपेक्षा गरिएको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार उनको टोली च्यासल दस खेलाडीमा सिमित न्यूरोड टिम (एनआरटी) सँग २–१ ले पराजित भएको छ । ९६ गोलबाट यसपटकको […]
December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) ले च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा २३औं मिनेटमा जुनियर अनगुइने निकेङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । कर्नरमा प्राप्त बललाई जुनियरले हेडमार्फत गोल गर्न सफल भए । त्यसअघि प्रकाश बुढाथोकीको फ्रिकिकलाई च्यासलका गोलकिपर […]
December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगमा दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० ले हराएको छ । दुई विदेशी खेलाडी पिटर सेगुन, एडेलाजा सोमिडे र रेजिन सुब्बाको गोलमा मछिन्द्रले सहज जित निकालेको हो । तेस्रो खेलमा मछिन्द्रको यो दोस्रो जित हो […]
December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगको बुधबारको खेलको पहिलो हाफको समाप्तीमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबविरुद्ध १–० को अग्रता लिएको छ । २९ औं मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बुले पन्च गर्दै फर्काएपनि त्यहि रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए । स्टारहरुले भरिएको […]
December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दमबार सुरुवात गरेको छ । मनाङले सुरुवाती दुवै खेलमा शतप्रतिशत नतिजा निकालेको छ । अहिले नै उपाधिको अनुमान गर्ने अवस्था नभएपछि मनाङलाई पछ्याउनेमा च्यासल युथ क्लब, रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब छन् । मनाङसँगै अपराजित यी […]
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– फरवार्ड सन्तोष साहुखलले स्कुले जीवनदेखि सहिद स्मारक ए डिभिजन लिग खेल्न थालेको डेढ दशक नाघिसकेको छ । तर, यो बीचमा नेपालमा १० पटक मात्र लिग आयोजना सम्भवन भएको छ । यति अस्थिर लिग हुनाका वाजुद सन्तोष लिगमा एक सय गोल पुरा गर्ने पहिलो खेलाडी बन्ने क्रममा रहेका छन् । आइतबार एनआरटीविरुद्ध हुने […]
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फटुबल संघ (एन्फा) ले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शक सङ्ख्या बढाउन विशेष प्याकेज घोषणा गरेको छ । लिगको दोस्रो राउन्डको खेल सकिदा पनि दर्शकमा लिगको क्रेज नदेखिएपछि एन्फाले विशेष प्याकेजको घोषणा गरेको हो । लिगको ९१ खेलमध्ये १४ खेल सकिदा कुनै पनि खेलमा उल्लेख्य दर्शक खेल […]
December 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराएको छ । नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै थ्री स्टारले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो । खेल सकिन ६ मिनेट बाँकी रहँदा सुशिल राईले गरेको गोल निर्णायक बन्दा थ्री स्टार विजयी भएको थियो । सुसान […]
December 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व विजेता दुई टोली रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलको पहिलो हाफको समाप्ती सम्म गोलको खाता खोल्न सकेका छैनन् । दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफको समाप्तीसम्म थ्री स्टार र पुलिसले गोलरहित बराबरी खेल छन् । पहिलो खेलमा पनि […]
December 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– इन्जुरी समयमा दयानन्द सिंहले गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित हासिल गरेको थियो । ५ मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा रिबाउन्डमा प्राप्त बलमा दायानन्दले खाली पोष्टमै गोल गरेपछि उपाधि दाबेदारका रुपमा हेरिएको सोमबार त्रिभुवन आर्मी क्लब १–० ले पराजित भएको थियो । […]