December 10, 2022
एजेन्सी – साविक विजेता फ्रान्सले आज राति क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्दैछ । यो खेल अल बायट स्टेडियममा राति १२ः४५ बजेपछि हुनेछ । फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । गोल्डेन बुटको दौडमा सबैभन्दा अघि रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल […]
December 10, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियाले टाइब्रेकरमा जित हासिल गर्दै ब्राजिललाई विश्वकपबाट बाहिर पठायो । अतिरिक्त समयमा १-१ को बराबरी भएपछि टाइब्रेकरमा गोलरक्षक डोमिनिक लिभाकोभिच पुन: नायक बने । ब्राजिलका लागि टाइब्रेकरमा पहिलो प्रहार गरेका युवा विंगर रोड्रीगोको प्रहारलाई लिभाकोभिचले विफल पारे । त्यसपछि दुवै टोलीका खेलाडीले लगातार गोल गरेका थिए । […]
December 10, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल भिड्दैछन् । खेल नेपाली समय अनुसार रातको ८:४५ बजे सुरु हुनेछ । अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो । यता पोर्चुगल भने युरोपेली टोली स्विटजरल्यान्डविरुद्ध गोलको वर्षा गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो […]
December 10, 2022
एजेन्सी – फरवार्ड नेयमार जुनियरले ब्राजिलका लिजेण्ड पेलेले राष्ट्रिय टोलीका लागि राखेको ७७ गोलको ‘आधिकारिक’ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन् । फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाविरुद्धको क्वाटरफाइनलमा एक गोल गरेसँगै उनले पेलेकाे कीर्तिमानलाई बराबरी गरेका हुन् । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यो कीर्तिमानलाई मान्यता दिएपनि ब्राजिल फुटबल महासंघ र पेलेले ९५ […]
December 10, 2022
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार( क्वाटरफाइनल) का अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलमा मोरक्कोले पोर्चुगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि अल थुमामा स्टेडियममा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको मोरक्को अन्तिम आठमा पनि पोर्चुगललाई […]
December 10, 2022
एजेन्सी – नाटकीय खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले […]
December 10, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेल पनि अतिरिक्त समयमा लम्बिने भएको छ । नेदरल्यान्ड्सले इन्ज्युरी समयको दशौं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीबाट अतिरिक्त समयमा पुगेको हो । पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । […]
December 10, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएपनि विश्वकपमा क्वाटरफाइनल […]
December 10, 2022
एजेन्सी – क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा लगातार दोस्रो पटक प्लेयर अफ द म्याच बनेका छन् । अन्तिम १६ को खेलमा जापानविरुद्ध टाइब्रेकरमा नायक बनेका लिभाकोभिच शुक्रबार क्वाटरफाइनलमा पनि ब्राजिललाई हराउँदा निर्णायक बने । ब्राजिलविरुद्ध टाइब्रेकरमा सुरुवाती प्रहार बचाएका उनले खेलदौरान पनि ११ प्रहार विफल पारेका थिए । लिभाकोभिचले […]
December 10, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अर्जेन्टिनाले दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध अग्रता लिएको छ । नाहेल मोलिनाको गोलमा अर्जेन्टिना पहिलो हाफमा १-० ले अघि छ । मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले कप्तान लिओनेल मेस्सीको अविश्वसनीय पासलाई वन भर्सेस वनको स्थितिमा फिनिस गरेका थिए । मेस्सीले बल लिएर पेनाल्टी क्षेत्रको […]