December 13, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनाका प्रशिक्षक र समर्थकले बंगलादेशबाट आफ्नो टोलीले पाएको समर्थनको खुलेर प्रशंसा गरेका छन् । तर बंगलादेशका क्रिकेट खेलाडीले भने मंगलबार राती हुने क्रोएसियाविरुद्धको सेमिफाइनल खेल हेर्न नपाउने भएका छन् । बंगलादेश र भारतबीच बुधबार सुरु हुन लागेको टेस्ट सिरिजका कारण प्रशिक्षक रसेल डोमिंगोले आफ्ना खेलाडीलाई विश्वकप नहेर्न भनेका […]
December 13, 2022
एजेन्सी – टाइब्रेकरमा उस्तै सनसनीपूर्ण जित । त्यही जित हात पारेको दुई पटकको च्याम्पियन अर्जेन्टिना र साविकको उपविजेता क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र […]
December 13, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा अर्जेन्टिनाको ध्यान क्रोएसियालाई कसरी हराउनेमा नै रहेको प्रशिक्षक लिओनेल स्कालोनीले बताएका छन् । उपाधिको बलियो दावेदारको रुपमा रहेको अर्जेन्टिनालाई फाइनल पुग्ने पक्काजस्तै मानिएको छ । तर स्कालोनीले क्रोएसियासँगको खेल कठिन हुने बताए । ‘हामी निकै कठिन खेल हुने अपेक्षा गरिरहेका छौं । क्रोएसिया निकै राम्रो टोली […]
December 12, 2022
एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने भएका छन् । मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मंगलबार हुने सेमिफाइनलमा लोथर मथाउसको कीर्तिमान बराबरी गर्ने संघारमा छन् । क्रोएसियाविरुद्धको खेल विश्वकपमा उनको २५ औं खेल हुनेछ । विश्वकप इतिहासमा हालसम्म जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान […]
December 12, 2022
एजेन्सी – उपाधि दावेदार अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार मंगलबार मध्यरात १२:४५ बजे (बुधबार विहान) लुसेल रंगशालामा हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा विपक्षी टोलीलाई पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुई पटक आमनेसामने […]
December 12, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा दुई फरक खेलमा पहेंलो कार्ड पाएकै कारण सेमिफाइनलमा अर्जेन्टिनाका दुई डिफेन्डर उपलब्ध छैनन् । यसअघि पनि प्रतियोगितामा केहि खेलाडी दुई कार्ड पाएपछि अर्को खेलमा खेल्न पाएका थिएनन् । विश्वकपमा दोस्रो पहेंलो कार्डका कारण खेल्न नपाउँदा टोलीलाई निकै घाटा भएको उदाहरण पनि छ । सन् २०१४ मा ब्राजिलमा भएको […]
December 12, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच विवादास्पद क्वाटरफाइनलमा मुख्य्य रेफ्रीको जिम्मेवारी निर्वाह गरेका स्पेनिस रेफ्री माटेउ लाहोज घर फर्किएका छन् । फिफाले विश्वकपको बाँकी खेलमा उनलाई कुनै खेलको जिम्मेवारी नदिने भएसँगै लाहोज स्पेन फर्किएका हुन् । क्वाटरफाइनलमा पहेंलो कार्डको वर्षा गरेपछि उनको निकै आलोचना भएको थियो । उनले खेल अवधिभर १७ […]
December 11, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुँदै आएको अल रिहला बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग नहुने भएको छ । फिफा र एडिडासले बाँकी खेलका लागि ‘अल हिल्म’ नामक बल सार्वजनिक गरेका छन् । अल हिल्म अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को […]
December 11, 2022
एजेन्सी – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले फिफा विश्वकप २०२२ को क्वाटरफाइनलबाट बाहिरीएपनि पद नछाड्ने बताएका छन् । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए । शनिबार मोरक्कोसँग हारपछि बोल्दा प्रशिक्षक सान्तोसले अहिले नै पद छोड्नेबारे कुनै निर्णय नलिएको पनि प्रष्ट पारे । ‘मेरो सम्झौताको बारेमा अहिले […]
December 11, 2022
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ६० खेल समाप्त भइसक्दा अब अन्तिम ४ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ४ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनलाई […]