default_image

फिफा विश्वकप

December 11, 2022

नेदरल्यान्ड्सका प्रशिक्षक भान गालले पद छाडे

एजेन्सी – नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक गालले पद त्यागको घोषणा गरेका हुन् । तेस्रो पटक नेदरल्यान्ड्सको जिम्मेवारी सम्हालेका भान गालले टोलीलाई क्वाटरफाइनलभन्दा अघि बढाउन सकेन । भान गालले पछिल्लोपटक ४ अगस्ट २०२१ मा […]

December 11, 2022

विश्वकपकाे सेमिफाइनल समिकरण पूरा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ काे सेमिफाइनल समिकरण पूरा भएकाे छ । शनिबार राति साविककाे विजेता फ्रान्सकाे जितसँगै सेमिफाइनलमा पुग्ने सबै चारमा टाेलीकाे टुंगाे लागेकाे हाे । पहिलाे क्वाटरफाइनलमा क्राेएसियाले ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै लगातार दाेस्राे सस्करणमा पनि सेमिफाइनलमा पुग्न सफल भयाे । निर्धारित समयमा गाेलरहित बराबरी र त्यसपछि अतिरिक्त समयमा १–१ […]

December 11, 2022

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – उपाधि रक्षाको लक्ष्यमा रहेको साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो । औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले […]

December 11, 2022

फ्रान्सलाई इंग्ल्यान्डविरुद्ध अग्रता

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत फ्रान्सले अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा साविक विजेता फ्रान्स १-० ले अघि छ । औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाएका हुन् । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरेका छन् । मिडफिल्डमै बढी खेल चलिरहेको खेलमा […]

December 10, 2022

‘रोनाल्डो बेन्चमा राख्ने निर्णय गलत थिएन’ – प्रशिक्षक सान्तोस

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा प्रस्तुत गरेका छन् । सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताए । यस्तै उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो […]

December 10, 2022

रोनाल्डो रुँदै विश्वकपबाट बिदा भए

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए । पहिलो […]

December 10, 2022

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर […]

December 10, 2022

पोर्चुगलविरुद्ध मोरक्कोलाई अग्रता

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगलविरुद्ध अग्रता लिएको छ । पहिलो हाफको खेल सकिँदा अफ्रिकी राष्ट्र १-० ले अघि छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेका छन् । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दिएको छ । पोस्टमा बढी आक्रमण पनि […]

December 10, 2022

रोनाल्डो बेन्चमै, मोरक्कोका दुई डिफेन्डर घाइते

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुनेछ । पोर्चुगलले आज आफ्नो सुरुवाती ११ मा कुनै परिवर्तन गरेको छैन । कप्तान क्रिस्टियानो रोनाल्डो बेन्चमा रहँदा पेपेले कार्यवाहक कप्तानको जिम्मेवारी सम्हालेका छन् । आक्रमणमा गोन्कालो रामोसले नै सुरुवात गरेका छन् । यता […]

December 10, 2022

मेस्सीले भने – ‘म्याराडोनाले स्वर्गबाट हेरिरहेका छन्’

एजेन्सी – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेसँगै आफ्नो टोलीलाई पूर्व कप्तान डिएगो म्याराडोनाले स्वर्गबाट हेरिरहेको अभिव्यक्ति दिएका छन् । शुक्रबार सम्पन्न क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एक समय खेलमा २-० ले अघि बढेको अर्जेन्टिनाले अन्त्यतिर लगातार दुई गोल खाएपछि खेल […]

Success

Thank you for your time.