December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाले पछिल्लो खेलबाट एक परिवर्तन गर्दै एक डिफेन्डर टोलीमा थपेको छ । मिडफिल्डर आलेहान्द्रो गोमेजको स्थानमा लिसान्द्रो मार्टिनेज टोलीमा आएका छन् । अर्जेन्टिनाले तीन सेन्ट्रल डिफेन्डर खेलाएसँगै विंगब्याकद्वय नाहेल मोलिना […]
December 9, 2022
एजेन्सी – क्रोएसियाले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो । एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल […]
December 9, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल र क्रोएसियाबीच जारी पहिलो क्वाटरफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा खेलमा ३० मिनेट थप हुने भएको हो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले लगातार बचाउ गर्दै ब्राजिललाई अग्रता लिन दिएनन् । उनले ब्राजिलको ८ आक्रमणलाई विफल पारेका थिए । […]
December 9, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्दैछन् । दुवै टोलीले खेलका लागि सुरुवाती ११ सार्वजनिक गरिसकेका छन् । क्रोएसियाले अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गर्दा ब्राजिलले कुनै खेलाडी फेरेको छैन । क्रोएसियाका लागि डिफेन्डर ब्रुनो सोसा र मारियो पासालीच सुरुवाती रोजाइमा छन् । पछिल्लो खेल सुरुवात गरेका बोर्ना बारिसिच र […]
December 9, 2022
एजेन्सी – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नुअघि क्रिस्टियानो रोनाल्डोको बारेमा थप टिप्पणी नगर्न आग्रह गरेका छन् । क्वाटरफाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै सान्तोसले रोनाल्डोको बारेमा अब थप चर्चा गर्न जरुरि नरहेको बताए । ‘मलाई लाग्छ अब रोनाल्डोको विषयमा धेरै चर्चा गर्नु आवश्यक छैन । उनले कहिले […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा क्रोएसिया र ब्राजिल खेल्दैछन् । खेल शुक्रबार रातको ८:४५ बजे सुरु हुनेछ । फिफा विश्वकपको इतिहास हेर्दा ब्राजिलले २२ संस्करणमध्य १४ औं पटक विश्वकपको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । यसअघिको १३ खेलमा ब्राजिलले ८ पटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो । तर टोलीले […]
December 9, 2022
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो क्वाटरफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे हुनेछ दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।लुइस भान गालको टोलीले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियनले अष्ट्रेलियालाई २–१ ले हराएर अन्तिम आठमा भेट पक्का […]
December 9, 2022
एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदा पहिलो खेलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । क्रोएसियासँग भिड्दै ब्राजिलले कीर्तिमानी छैटौंपटक विश्व च्याम्पियन बन्ने जीवित राख्न प्रयास गर्नेछ । प्रि–क्वाटरफाइनलमा दक्षिण कोरियालाई ४–१ ले हराएर […]
December 9, 2022
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुनेछ । आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलको सामना गर्नेछ । यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । सन् २००२ को च्याम्पियन ब्राजिल २०१४ मा बाहेक क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन । […]
December 9, 2022
एजेन्सी – अर्जेन्टिनी विंगर एन्जल डी मारियाले गत वर्ष अर्जेन्टिनी मिडिया टिवाईसी स्पोर्ट्ससँग अन्तर्वार्ताका दौरान लुइस भान गाललाई आफ्नो करिअरकै सबैभन्दा खराब प्रशिक्षक रहेको बताएका थिए । सन् २०१४ मा रियल म्याड्रिडबाट ६० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड आएका डी मारियाको सम्बन्ध भान गालसँग राम्रो हुन सकेन । युनाइटेडका प्रशिक्षक रहेका भान गालले उनलाई त्यस वर्ष […]