default_image

फुटबल

August 28, 2018

नेयमार बार्सिलोना फर्किए, तर किन ?

क्याटलान (एजेन्सी) – विश्व फुटबलका महँगा तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोना फर्किएका छन् । नेयमार बार्सिलोनाबाट खेल्नका लागि नभई व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन् । यसक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन र […]

August 28, 2018

युनाइटेड घरेलु मैदानमा टोटेनहमसँग ३-० ले पराजित

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार रातीको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले पहिलो हाफ निकै राम्रो प्रदर्शन गरेको थियो । रोमेलु लुकाकुले पहिलो हाफमा सुवर्ण अवसर खेर फालेका थिए । गोलरक्षक समेत […]

August 28, 2018

बजार भाउ अनुसार विश्वको सबैभन्दा महँगो टोली

अहिलेको समयमा फुटबलरहरुलाई धेरै महँगो मूल्य चुकाएर क्लबमा लिने प्रचलन छ। नेयमार र एम्बाप्पेको पेरिस सेन्ट जर्मनको ट्रान्सफर, कौटिन्होको बार्सिलोना ट्रान्सफर र रियल म्याड्रिडबाट रोनाल्डोको युभेन्ट्स ट्रान्सफरले सबैलाई चकित तुल्यायो। यस सिजनको समर ट्रान्सफर विन्डोमा युरोपका शीर्ष ५ लिगका क्लबहरुले झन्डै ४ बिलियन युरो खर्चिसकेका छन् । यसैलाई मध्यनजर गर्दै आज हामी वर्तमान सिजनका ११ […]

August 28, 2018

सलाहले बार्सिलोनामा मेस्सीको स्थान लिन सक्लान ?

लन्डन (एजेन्सी)- बार्सिलोनाले लिभरपुलका स्टार फरवार्ड मोहमद सलाह माथी चासो देखाएको छ । क्लब स्रोतका अनुसार सलाहलाई कप्तान लियोन मेस्सीको विकल्पको रुपमा हेरिएको छ । बार्सिलोना कप्तान मेस्सीले निकट भविष्यमा बार्सिलोना छाड्ने निर्णय गरेको खण्डमा सलाहले उनको स्थान लिन सक्ने आशा गरिएको छ । मेस्सीको सहि प्रतिस्थापनका लागि बार्सिलोना २५० मिलियन युरो सम्म तिर्न तयार […]

default_image

August 27, 2018

म्यानचेस्टर युनाइटेडको सामना गर्दै टोटेनह्याम

ओल्ड ट्राफोर्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति एकमात्र खेल हुदैछ । उपाधिको दावेदार म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा टोटनह्यामको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ । सिजनको शुरुवातमा म्यानचेस्टर युनाइटेडले राम्रो शुरुवात गर्न सकेको छैन । घरेलु मैदानमा लेस्टर सिटीमाथि २–१ को संघर्षपूर्ण जित निकालेको म्यानचेस्टर युनाइटेले लिगको […]

August 27, 2018

जर्ज प्रिन्स कार्की राष्ट्रिय टोलीमा परेनन्

काठमाडौं (हामो खेलकुद) – नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउदै आएको फरवार्ड जर्जप्रिन्स कार्की साफ च्याम्पियनसिपका लागि घोषित राष्ट्रिय टोलीमा परेका छैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्दा प्रिन्स त्यसमा समावेश भएनन् । गतवर्ष राष्ट्रिय टोलीबाट डेब्यु गरेका प्रिन्स त्यसयता निरन्तर राष्ट्रिय टोलीको […]

August 27, 2018

राष्ट्रिय टोलीमा निराजनको ६ वर्षपछि कम्ब्याक

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर निराजन खड्काले नेपाली फुटबल राष्ट्रीय टोलीमा पुनरागमन गरेका छन् । पछिल्लो पटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका उनि त्यसपछि राष्ट्रिय टोलीमा परेका थिएनन् । सोमबार प्रशिक्षक बालगोपाल महर्जनले साफ च्याम्पियनसिप २०१८ का लागि घोषणा गरेको अन्तिम २० मा उनले स्थान बनाएका हुन् । पछिल्लो समय घरेलु […]

August 27, 2018

साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हामो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हुन् । साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा भदौ १९ गते देखि सुरु हुँदैछ । जहाँ नेपालसहित दक्षिण एसियाका ७ […]

August 27, 2018

बेरोजगार रहेका ५ उत्कृष्ट प्रशिक्षक

एजेन्सी – हरेक वर्ष बेरोजगार प्रशिक्षकहरुको धेरै चर्चा हुने गर्दछ किनकि युरोपमा हरेक समय कुनै न कुनै क्लबका म्यानेजरको भविष्य अन्योलमा हुन्छ। पछिल्लो सिजनका कार्लो एन्केलोट्टी, थोमस टुचेल र लुईस एन्रिके लगायतका प्रशिक्षक बेरोजगार थिए। तर यस सिजन तीनै प्रशिक्षक कुनै न कुनै टोलीसँग आबद्द भइसकेका छन् । वर्तमान समयमा समेत केहि त्यस्ता प्रशिक्षक छन् […]

August 27, 2018

जिरोनामाथि रियलको शानदार जित

जिरोना (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा फुटबलमा शानदार जित निकालेको छ । ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाका बोर्जा गार्सियाले […]

Success

Thank you for your time.