default_image

फुटबल

Messi

August 23, 2018

मेसी राष्ट्रिय टोलीमा कहिले फर्कन्छन् ?

ब्युनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कालोनीले सुपर स्टार लियोन मेसी कहिले टोलीमा फर्कन्छन् भन्ने कुनै टुंगो नभएको बताएका छन् । भविष्यमा के हुन्छ भन्ने विषयमा मेसीसँग छलफल नभएको स्कालोनीले जनाए । रसिया विश्व कपमा टोलीको नेतृत्व गरेको ३१ वर्षे मेस्सीले अहिले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन् ।यो वर्ष उनले राष्ट्रिय टोलीबाट […]

August 23, 2018

हाजार्ड भित्र्याउन रियलको अन्तिम प्रयास

मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल म्याड्रिडले चेल्सी तथा बेल्जियमका स्टार इडेन हाजार्डलाई क्लबमा अनुबन्ध गर्न अन्तिम प्रयास थालेको छ । क्लबले यस सिजनको समर ट्रान्सफर सकिनुअघि नै चेल्सीका अट्याकिङ मिडफिलडर हाजार्डलाई क्लबमा अनुबन्ध गर्ने अन्तिम प्रयास थाल्ने भएको हो । स्पेनमा ३१ अगस्टसम्म समर ट्रान्सफर खुल्ला छ । आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन […]

August 23, 2018

रोनाल्डोको सपना- ‘छोरा फुटबल खेलाडी होस्’

टुनिर (एजेन्सी)– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चार सन्तानका पिता हुन् । उनले आफ्नो ठूलो छोरा आफु जस्तै खेलाडी भएको सपना देखेको स्वीकार गरेका छन् । यद्यपी उनले खेलाडी बन्नकै लागि भने दबाब नदिने बताएका छन् । ८ वर्षे क्रिस्टियानो जुनियरले बेर्नाबेउमा हुँदा देखाएको खेल कौशललाई रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा समेत राखेका थिए । उनमा पनि […]

August 22, 2018

मेसी अर्जेन्टिनाको टोलीमा परेनन्

बोएनो आएर्स (एजेन्सी) – अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन् । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित टोलीमा मेसीको नाम रहेको छैन । बार्सिलोनाका स्टार स्ट्राइकरले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा […]

August 22, 2018

‘रोनाल्डोले एक्लै लिग जिताउन सक्दैनन्’

टुरीन (एजेन्सी) – नेपोलीका मिडफिल्डर एलानले क्रिस्टियानो रोनाल्डोको आगमनले मात्र युभेन्टसले लिग जित्न नसक्ने बताएका छन् । ३२ वर्षीय स्ट्राइकर रोनाल्डोले शनिबार किएभीविरुद्धको खेलबाट सिरी ए मा डेब्यु गरे । उनी जुलाईमा रियल म्याड्रिडबाट ११२ मिलियन युरोमा इटालियन क्लब पुगेका थिए । रोनाल्डोले आफ्नो डेब्यु खेलमा गोल गर्न नसकेपनि उनकै कारणले टेलिभिजनमा खेल हेर्ने दर्शकको […]

August 22, 2018

‘मोउरिन्होको ठाँउमा जिदान उत्कृष्ट विकल्प’

म्यानचेस्टर (एजेन्सी)- पूर्व रेड डेविल्स स्टार ली सार्पले फ्रान्सेली प्रशिक्षक जिनादिन जिदानलाई म्यानचेस्टर युनाइटेडमा नियुक्त गर्नु राम्रो भएको बताएका छन् । जोसे मोउरिन्होको परिक्षा सकिसकेको र युनाइटेडका लागि जिदान एक आदर्श उम्मेदवार भएको उनले बताएका हुन् । पूर्व रियल मड्रिड प्रशिक्षक जिदान यसै सिजन ओल्ड ट्राफोर्ड आउन सक्ने हल्ला चल्दै आएको छ । यो परिवर्तन […]

August 22, 2018

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं(हाम्रो खेलकुद)-बंगलादेशमा अबको तीन सातापछि शुरु हुने १२औं संस्करणको साफ सुजुकी कप अर्थात साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय टिमले मंगलबार एक दिन विश्राम गर्दै बुधबारबाट प्रशिक्षण शुरु गरेको हो ।   नेपाली टोलीलाई मुख्य प्रशिक्षक ग्योतोकु कोजीको […]

August 22, 2018

युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्ने रोनाल्डोको इच्छा

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । तर, पोर्चुगिज सुपर स्टार रोनाल्डो नयाँ क्लब युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न चाहन्छन् । उनी यहि सिजन १ सय मिलयन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । युभेन्ट्सले इटालीमा एक क्षत्र राज गरेपछि च्याम्पियन्स लिगमा सफलता भने पाउन सकेको छैन […]

August 22, 2018

साफ च्याम्पियनसिपलाई कोजीको स्थानमा बालगोपाल

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ । एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल आउन नसक्ने भएपछि जिम्मेवारी महर्जनलाई सुम्पने निर्णय गरेको हो । आज यसैबारे निर्णय लिन एन्फामा आपतकालीन […]

August 22, 2018

बेकह्यामलाई युएईएफएको विशेष सम्मान

लन्डन (एजेन्सी) – इंग्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्याम फुटबललाई दिएको योगदानका लागि युईएफएको प्रेसिडेन्टस अवार्डबाट सम्मानित हुने भएका छन् । फुटबलको प्रवर्द्धनमा संसारको सबै कुनाबाट लागेको भन्दै युईएफएले यस्तो सम्मान गर्न लागेको हो । खेल जीवनमा म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सी, रियल म्याड्रिड, एसी मिलान र पेरिस सेन्ट जर्मेनबाट २० वर्ष व्यवसायिक फुटबल खेलेका उनले त्यसयता पनि […]

Success

Thank you for your time.