March 7, 2018
पेरिस (एजेन्सी)– च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–१ ले हराउँदा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले १ गोल गरेको थिए । त्यो गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा पूर्व क्लब म्यानचेस्टर युनाइटेडका सहकर्मी रुड भान निस्टरोयसँगको कीर्तिमान बराबरी गरेका छन् । पिएसजीकोविरुद्धको पहिलो लेगमा २ गोल गरेका रोनाल्डोले गए राती […]
March 7, 2018
लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा गए राति इंग्लिस क्लब लिभरपुल पोर्चुगेली क्लब पोर्टोसँग गोल रहित बराबरी खेलेको छ । खेल बराबर भए पनि लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पार्न सफल भयो । लिभरपुलले पोर्टोकै घरेलु मैदानमा पहिलो लेगमा ५-० को फराकिलो जित दर्ता गरेको थियो । दोस्रो लेगको […]
March 7, 2018
पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिडले पिएसजीलाई २-१ ले पराजित गरेको छ । पहिलो लेगमा ३-१ ले विजयी रहेको रियलले एग्रिगेटमा ५-२ को जित हांसिल गर्न सफल भयो । पहिलो हाफमा दुवै टोलीले थुप्रै मौकाहरु पाए पनि गोलमा परिणत गर्न सकेका थिएनन् । त्यस्तै खेलको […]
March 6, 2018
पेरिस (एजेन्सी) – आज राति पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजी र साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा भिड्दै छन् । रियलले पहिलो लेग ३-१ ले जितेको थियो । पिएसजीले आफ्ना स्टार खेलाडी नेयमारलाई खुट्टामा चोटका कारण गुमाउने छ । उनको स्थान अर्जेन्टिनी वेंगर एन्जल डि मारियाले लिने छन् । […]
March 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भिएत्नामिज टोली सोङ्ग लाम ने आनसँग गोलरहित बराबरी खेलेको छ । समूह एच अन्तर्गतको यस खेलमा रोहितले सुरुवाती ११ मा स्थान बनाउँदै पुरा ९० मिनेट खेलेका थिए । भियत्नामिज टोलीका हो सि सामले खेलको ६१ […]
March 6, 2018
बिर्तामोड (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखराको सहारा क्लब पोखरालाई टाइब्रेकर ४–३ गोलअन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा […]
March 6, 2018
पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड पिएसजीसँग भिड्दै छ । पहिलो लेगमा रियलले सान्टियागो बर्नबाउमा ३-१ को जित हांसिल गरेको थियो । पिएसजी आज आफ्ना स्टार फरवार्ड नेयमार बिनै मैदानमा उत्रिन बाध्य हुने छ । अघिल्लो हप्ता मार्से विरुद्धको खेलमा नेयमारको खुट्टामा चोट लागेको […]
March 6, 2018
लण्डन (एजेन्सी)– निमान्या म्याटिचले इन्जुरी समयमा गोल गरेपछि २ गोलले पछि परेको खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा गएराती क्रिस्टल प्यालेसलाई ३–२ ले हराएको छ । एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टको गोलमा ४८ मिनेटमा प्यालेसले २–० को अग्रता लिएको थियो । ५५ औं मिनेटमा रक्षक क्रिस स्मलिङले एन्टोनियो भ्यालेन्सियाको क्रसमा हेड गोल गर्दै खेलमा फर्काउने कोशिस गरेका […]
March 5, 2018
दिपक बोहोरा पाँचथर– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको निर्वाचन नजिकिदै गर्दा जिल्ला संघले कसको पक्षमा लाग्ने भनेर खुल्न थालेका छन् । चैत १४ गते हुने निर्वाचनका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा अलग अलग समूह बनाएर उत्रेका छन् । अहिले दुवै समूह आफ्नो पक्षमा मतदातालाई आकर्षित […]
March 5, 2018
अमृत चिमरिया हेटौंडा– तेस्रो मेयर कप फुटबल प्रतियोगितामा वडा नं १२ र वडा नं ११ विजयी भएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी प्रतियोगितामा सोमबार पहिलो खेलमा वडा नं १२ ले वडा नं ५ को रुद्रेश्वर फुटबल टोलीलाई २–१ ले हरायो । ३७ औं मिनेटमा अशोक घलानको पेनाल्टी […]