March 5, 2018
बार्सिलोना (एजेन्सी) – एथ्लेटिको म्याड्रिडसँगको १-० को जित मा फ्री किक मार्फत निर्णायक गोल गरेका लियोनल मेस्सीले आफ्नो करियरको ६ सय गोल पनि पुरा गरेका थिए । करिब ३० यार्डबाट उत्कृष्ट गोल गर्दै मेस्सीले ६ सय गोल पुरा गरेका थिए । बार्सिलोनाको लागि ५ सय ३९ गोल गरेका उनले अर्जेन्टिनाका लागि ६१ गोल गरेका छन् । […]
March 5, 2018
बिर्तामोड (हाम्रो खेलकुद)- रुस्लान थ्री स्टार क्लबले एपीएफलाई १-० ले हराउँदै तीन दिन अघि चितवनमा भएको विशाल रनिङ शिल्डको फाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा थ्री स्टारका अजायी मार्टिन्सको गोल निर्णायक सावित भयो । मार्टिन्सले खेलको ५७ औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए । […]
March 5, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी म्यानचेस्टर सिटीविरुद्ध १-० ले पराजित भएको छ । सिटीका लागि निर्णायक गोल मिडफिल्डर बर्नार्डो सिल्भाले गरेका थिए । सिटीले पहिलो हाफमा अधिकांश नियन्त्रण लिए पनि गोल गर्न भने असफल भएको थियो । लेरोय सानेको प्रहार चेल्सीका डिफेन्डर सेजार एज्पिलीक्वेटाले गोललाइनबाट क्लियर पनि गरेका थिए । तर […]
March 4, 2018
बार्सिलोना (एजेन्सी) – एथेलेटिको म्याड्रिडलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अग्रता बलियो बनाउन सफल भएको छ । दोस्रो स्थानको एथ्लेटिकोलाई पराजित गरेपछि बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको हो । एथ्लेटिकोको भने दोस्रो स्थानमा ६१ अंक छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले पहिलो हाफमा फ्री किक मार्फत गरेको गोल नै निर्णायक रह्यो । […]
March 4, 2018
बेलो होरिजोन्टे, ब्राजिल (एजेन्सी) – पेरिस सेन्ट-जर्मन(पिएसजी) का स्टार स्ट्राइकर नेयमारको शल्यक्रिया सम्पन्न भएको छ । फ्रान्सको लिग वन अन्तर्गत मार्सेसँगको खेलमा चोट बोकेका नेयमारको बेलो होरिजोन्टेमा ब्राजिल राष्ट्रिय टोलीका चिकित्शकहरुको नेतृत्वमा शल्यक्रिया भएको हो । “नेयमारको शल्यक्रिया सम्पन्न भएको छ,” ब्राजिल फुटबल संघले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ, “नेयमारको प्रगतिमा हामी ६ हप्तापछि पुनः जानकारी लिनेछौं । […]
March 4, 2018
सबिन शेर्मा झापा – नेपाल पुलिस क्लब तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । डोमालाल राजवंशी रंगशालामा आइतबार अग्नी रुपन्देही ११ लाई १–० ले हराउँदै पुलिस अन्तिम आठमा पुगेको छ । रजिन सुब्बाले ८२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । पुलिसका सुमन लामा खेलको म्यान अफ दी घोषित भएका […]
March 4, 2018
रोम (एजेन्सी) – फियोरेन्टिनाका ३१ वर्षीय कप्तान डेभिड एस्टोरी टिम होटेलमा मृत फेला परेका छन् । उडिनिजसँगको खेल अघि टोलीसँग होटलमा रहेका एस्टोरी होटलको कोठामा मृत फेला परेका हुन् । एसि मिलानका पूर्व डिफेन्डर एस्टोरीको निधन भएपछी आज हुने फियोरेन्टिना र उडिनिजबीचको खेल स्थगित भएको छ । फियोरेन्टिनाको अफिसियल वेबसाइटमा एस्टोरीको निधन पछि क्लब गहिरो शोकमा रहेको बताउँदै र परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मिडियालाई यस […]
March 4, 2018
म्याड्रिड (एजेन्सी) – गेटाफेसँगको जितमा २ गोल गरेका रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ला लिगामा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बनाएको किर्तिमान तोडेका छन् । खेलमा व्यक्तिगत पहिलो गोल मार्फत उनले ३ सय गोल पुरा गरेका थिए । दुई गोल गर्दै ला लिगामा ३ सय गोल पुरा गरेका रोनाल्डो स्पेनिस शिर्ष डिभिजनमा ३ सय गोल गर्ने […]
March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी हिरो आइ-लिग अन्तिम अवस्थामा आइपुग्दा लिगमा रोमाञ्च भने कायमै रहेको छ । उपाधि जित्न मिनेर्भा पञ्जाब, नेरोका, मोहन बगान र इष्ट बेंगाल दौडमा रहेका छन् । मिनेर्भा पञ्जाब नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित टोली हो । हाल मिनेर्भा १७ खेलमा ३२ अंकसहित तालिकाको अग्रस्थानमा रहेको छ । तर अहिले […]
March 4, 2018
म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडले गेटाफेलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । रियलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रियलले खेलको २४ औं मिनेटमा ग्यारेथ बेलको डिबक्स भित्रबाट गरेको प्रहारबाट खेलमा अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले बक्समा […]