February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले मंगलबार हिरो इन्डियन लिग (आइ लिग) सफलता हासिल गरेको छ । मोहन बगानले इन्डियन एरोजलाई २–० ले हराएको छ । यद्दपी सो खेलमा विमलले भने मौका पाएनन् । मोहन बगानका लागि डिपान्डा डिकाले २६ औं र अक्रम मोगराबीले ४१ औं मिनेटमा […]
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इन्डियन एरोजको सामना गर्दैछ । खेल भारतीय समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । १० टोलीको सहभागिता रहेको आइ लिग अन्तिम चरण तिर पुग्दा विमलको टोली मोहन बगान २४ अंकसहित चौथो स्थानमा छ […]
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– क्योदाइ सिजुका एफसीले जापानमा नेपाली समुदायबीच भएको दोस्रो तेन्जिङ ल्याड्स कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक तेन्जिङ ल्याड्सलाई शनिबार ५–३ ले हराउँदै क्योदाइले उपाधि जितेको हो । श्री गणेश खुकुरी एफसीले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको जापानबाट प्रदीप राईले हाम्रो खेलकुदलाई जानकारी दिए । श्री गणेशले फुकोका ब्रदर्शलाई ३–० ले […]
February 27, 2018
म्याड्रिड (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार चोटग्रस्त नेयमार च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगमा फिट भएर फर्केने रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आशा व्यक्त गरेका छन् । रियल र पिएसजीबीच मार्च ७ मा दोस्रो लेग हुँदैछ । आइतबार लिग १ मा मार्सेविरिुद्धको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । पिएसजी ३–० ले […]
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले नेपाली फुटबल बिर्गेको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । फुटबल गतिविधिमा आफुमाथि प्रतिबन्ध लागेको प्रसंग कोट्याउँदै थापाले आफ्नो नेतृत्वमा गठित नेपाल स्पोर्टस अर्गनाइजेसनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सोमबार भने,‘ तर मलाई फुटबलका विषयमा […]
February 26, 2018
विनोदबाबु रिजाल चितवन – ए डिभिजन क्लब फ्रेन्ड्स १३ औं टुबार्ग विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा सोमबार फ्रेन्ड्स र आमीले नियमित समयमा १–१ को बराबरी खेलेपछि निर्णायार्थ खेल टाइब्रेकरमा पुगेको थियो । तर, […]
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार महत्वपूर्ण जित हासिल गरको छ । ऐजावललाई सोमबार २–० ले हराउँदै किरणको टोली आइ लिगको शीर्षस्थानमा पुनः उक्लेको छ । यो जितपछि मिनेर्भाको उपाधि दौड थप मजबुत बनेको छ । अन्तिम दुई चरणको खेल बाँकी […]
February 26, 2018
बार्सिलोना (एजेन्सी)– ला लिगामा बार्सिलोनाले शनिबार राती जीरोनाविरुद्ध उच्च प्रदर्शन गर्यो । त्यो खेलमा बार्सिलोनाले ६–१ सहजै जितेको थियो । जनवरीमा लिभरपुलबाट क्लब पुगेका फिलिपे कौटिन्होले पनि गोलकर्तामा आफ्नो नाम लेखाए । ब्राजिलियनले बार्सिलोनाको परिस्थितिमा आफुलाई घुलमिल गर्न केहि समय लिए र सुरक्षित हुँदै खेले । कौन्टिहोले पनि आफु विस्तारै क्लबको परिस्थितिसँग घुलमिल हुँदै गएको […]
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार ऐजावलको सामना गर्दैछ । आजको खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । आइ लिग अन्तिम चरणमा पुग्दा उपाधि होड पनि रोचक बन्दै गएको छ । गत साता गुकोलम केरेलासँगको खेलमा १–० हारसँगै […]
February 26, 2018
पेरिस (एजेन्सी) – गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) को जितमा क्लबका स्टार खेलाडी नेयमार घाइते भएका छन् । घुंडामा चोटका कारण उनले रियल म्याड्रिडविरुद्धको च्याम्पियन्स लिग खेल पनि गुमाउन सक्ने छन् । पिएसजीले गए राति मार्सेलाई ३-० ले हराउन सफल रह्यो । घरेलु टोलीका लागि किलियन बाप्पे र एडिन्सन काभानीले गोल गर्दा एक गोल […]