February 11, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५-१ को फराकिलो अन्तरले हराएको छ । सिटीको जितमा उसका स्ट्राइकर सर्जियो अगुएरोले ४ गोल गरे । सिटीका लागि रहिम स्टेर्लिङले खेलको तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर जेमि भार्डिको २४ औं मिनेटको गोलमा पाहुना टोली लेस्टर खेलमा फर्केको थियो । पहिलो […]
February 11, 2018
म्याड्रिड (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ५-२ ले पराजित गरेको छ । शनिबार ला लिगा अन्तर्गत भएको खेलमा रियलले लुकमस भाज्केजको पहिलो मिनेटको गोलमा अग्रता लिएको थियो । उनले रोनाल्डोकै पासमा गोल गरे । २७ अौं मिनेटमा मार्सेलोको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका रोनाल्डोले ३७ र ८० अौं […]
February 10, 2018
लन्डन (एजेन्सी) – प्रिमियर लिगको ‘नर्थ लन्डन डर्बी’ अन्तर्गत टोटनह्यामले आर्सनललाई १-० ले हराएको छ । टोटनह्यामका लागि स्ट्राइकर ह्यारी केनले निर्णायक गोल गरेका हुन् । खेलभरी टोटनह्याम आर्सनलमाथि हावी देखियो । पहिलो हाफमा केनले हेडिङको राम्रो अवसर गुमाएका थिए । तर दोस्रो हाफको सुरुवाती मिनेटमा बेन डेभिसको क्रसलाई सदुपयोग गर्दै केनले टोलीलाई अग्रता दिलाए […]
February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका लागि शनिबारको दिन मिश्रित खालको रह्यो । पाँचौं पटक बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्नुअघि शनिबार खेलका दौरान टोलीका कप्तान विक्रम लामा चोटग्रस्त भएका छन् । तस्बिर सौजन्य : सञ्जिव शिल्पकार पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडीसँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको छ । शनिबार साँझ नै […]
February 10, 2018
धरान (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका मिडफिल्डर निराजन खड्काले आज सम्पन्न बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो । थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गरेको गोल निर्णयक सावित भयो । यस जितसँगै थ्रीस्टारले सिजनको दोस्रो उपाधि जितेको […]
February 10, 2018
सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) सेतो लाई टाई ब्रेकरमा ४-१ ले हराउँदै मोरङ फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
February 10, 2018
सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) सेतो लाई टाई ब्रेकरमा ४-१ ले हराउँदै मोरङ फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । एनजेजेवाइसीले दोस्रो हाफको ६६ औं मिनेटमा विजय श्रेष्ठको गोलमा अग्रता लिएपनि मोरङले ७५ औं मिनेटमा भुवन बस्नेतको गोलमा बराबरी गरेको थियो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको […]
February 10, 2018
धरान (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टार क्लब बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो । थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दुवै टोलीले दोस्रो हाफमा केहि अवसर पाए पनि मार्टिन्सको पहिलो हाफको […]
February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शर्पाले पुनः एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न जिल्ला संघ, ए, बी, सी डिभिजन प्रतिनिधि तथा फुटबलका अन्य सरोकारावालको ठूलो दलबलसहित राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै शेर्पाले चैतमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । तत्कालिन अध्यक्ष गणेश […]
February 10, 2018
लण्डन (एजेन्सी) – इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता चेल्सीका स्टार खेलाडि एडेन हाजार्डले सिजनको अन्त्यपछि रियल म्याड्रिडसँग जोडिने सङ्केत दिएका छन् । हाजार्डले हालै अन्तर्वातामा आफू चेल्सीसँग खुशी रहेको तर फुटबलमा जे पनि हुन सक्ने भएकाले आफू रियल म्याड्रिड पुग्ने-नपुग्ने अहिले निश्चित नरहेको बताए । तर विभिन्न श्रोतले हाजार्डको यो उत्तरलाई उनी रियल जाने सङ्केतका […]