default_image

फुटबल

default_image

January 30, 2018

आहा रारा गोल्डकप: मनाङसँग युवा पुलिस टोलीको परिक्षा

दिपेन्द्र पोखरेल पोखरा – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करणको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा घरेलु फुटबलका दुई सफल इतिहास बोकेका क्लबको प्रतिस्पर्धा हुँदैछ । आहा गोल्ड कप लगायत घरेलु फुटबलका लगभग सबै उपाधि जितेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले आज सेमिफाइनल प्रवेशका लागि एकअर्काको सामना गर्दैछन् […]

January 30, 2018

विदा माग्न कौटिन्हो लिभरपूल पुगे

लण्डन (एजेन्सी)- लिभरपुलबाट यसै स्तान्तरण सत्रमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्हो फेरि एकपटक लिभरपूलको अभ्यास मैदान मेलउड फर्किएका छन्। तर यो पल्ट उनि अभ्यास गर्न हैन संगै खेलेका साथीहरु सँग बिदा माग्न पुन: एक पटक मेलउड पुगेका हुन्। यस महिनाको सुरुआतमै १४५ मिलियन पाउण्डमा बार्सिलोना पुगेका कौटिन्होलाई सबैभन्दा पहिले एडम लालानाले स्वागत गरेका थिए। कौटिन्होको बिदाईको फोटो सामाजिक […]

January 30, 2018

किरण आज दोस्रो खेल खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आज अाई-लिगअन्तर्गत दोस्रो खेल खेल्दैछन् । आज दिउँसो २:१५ बजे हुने खेलमा मिनरेभा पन्जाबले इस्ट बंगालको सामना गर्दैछ । पहिलो खेलमा नरोका फुटबल क्लबलाई १-० ले पराजित गर्दा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले डेब्युमा क्लिनसिट राख्दै गरेको उत्कृष्ट सुरुवात दोस्रो खेलमा पनि जारी राख्ने […]

January 30, 2018

बार्साका खेलाडी प्रिमियर लिगमा अाए

लन्डन (एजेन्सी) – स्पेनिस महारथि टोली बार्सिलोनाबाट खेल्दै अाएका मिडफिल्डर प्रिमियर लिग क्लब वाटफर्ड अाउने भएका छन् । सिजनको सुरुवातमा बार्सिलोनाको पहिलो रोजाइमा खेल्दै अाएपनि लगातार राम्रो प्रदर्शन गर्न नसक्दा क्लबले जेरार्ड डेउलोफेउ लोनमा पठाएको छ । बार्सिलोनाले अोस्मान डेम्बेले ल्याएपछि सिमित अवसर पाएका जेरार्ड यसअघि पनि प्रिमियर लिग खेलिसकेका खेलाडी हुन् । उनले बार्साबाट यस […]

meghraj

January 30, 2018

रुस्लान थ्री स्टारका प्रशिक्षक केसीको व्यवस्थापन पक्षसँग गुनासो

पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नै क्लब व्यवस्थापन प्रति गुनासो गरेका छन् । उनको क्लब प्रतिको गुनासो विदेशी खेलाडी खेलाउन नपाउने सुचना समयमा नदिएको भन्नेमा थियो । सहारा क्लबको आयोजनामा पोखरामा जारी १६ औं आहा रारा कप अन्तर्गत सोमबार एपिएफसँगको क्वार्टरफाइनलमा वर्कपरमिटको म्याद सकिएका कारण विदेशी खेलाडी खेलाउन पाएन । […]

January 29, 2018

‘नेयमार मेस्सीको छायाँबाट मुक्त भएका छन्’– आल्भेस

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का राइट ब्याक ड्यानी आल्भेसले नेयमारका लागि पिएसजी पुग्नु लियोनल मेस्सीको छायाँबाट छुटकारा मिल्नु मात्र नभई बलोन डी’ओरका लागि प्रतिस्पर्धा गर्न पनि मद्दत पुग्ने बताएका छन् । मेस्सीको छायाँबाट मुक्त भएर मात्र ब्राजिलियन स्टार नेयमारले विश्व फुटबलको सुपरस्टारका रुपमा आफुलाई स्थापित गर्न सक्ने आल्भेसको विश्वास छ । चार वर्ष […]

Alen keeper

January 29, 2018

थ्री स्टार विरुद्ध एपिएफ – टाइब्रेकर (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको तेस्रो क्वाटर फाइनलमा थ्री स्टारले एपिएफलाई टाइब्रेकरमा पराजित गरेको छ । एपिएफका राजेन्द्र रावलको प्रहार एलेनले रोकेपछि थ्री स्टारको जित सम्भव भएको हो । हेर्नुहोस टाइब्रेकरको भिडियो

Bharat Khawas

January 29, 2018

भरत ‘वर्षको उत्कृष्ट खेलाडी’ उपाधिबाट सम्मानित

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवासलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७३ बाट सम्मानित गरेको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक सहाराले यो वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ । यसअघि क्लबले पुराना खेलाडीलाई सम्मान गर्दै आएको थियो ।  पोखरा रंगशालामा […]

January 29, 2018

मोहन बगानमा विमलको पहिलो अभ्यास- फोटो फिचर

काठमाडौँ (हाम्रो खेलकुद)- भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर कोलकोता पुगेको पहिलो दिनमै टोलीसँग अभ्यास गरेका छन्। आज दिउँसो कोलकाता पुग्ने बितिकै बिमल भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका थिए । बिमलको क्लबसँगको पहिलो अभ्यासको तस्विरहरु:    

Alen

January 29, 2018

एपिएफलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार आहाको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबलाई टाई ब्रेकरमा ५-३ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद विमल घर्ति मगर मोहन बगानसँग आबद्ध भएपछि यस प्रतियोगितामा उपलब्ध भएनन् भने क्लब व्यवस्थापनले समयमा विदेशी खेलाडीको कागजात नवीकरण नगर्दा थ्री […]

Success

Thank you for your time.