January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका छन् । अहिले विमल थ्री स्टारसँग आबद्ध भइ टोलीलाई इटहरी गोल्डकप जित जित्न मद्दत गरेका थिए । विमलले यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता दिएको हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । विमल अब थ्री स्टारको टोलीसँग आहा रारा गोल्डकपका […]
January 27, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनलमा शनिबार बंगलादेशको उत्तर बरिन्धाराले सुदुरपश्चिम ११ लाई २–१ ले पराजित गर्यो । खेलको अन्तिम समय भने तनाबग्रस्त रह्यो । खेलको १८ औं मिनेटमा फिफा रेफ्री श्रवण लामा चोटका कारण बाहिरिनु परेपछि उनको स्थानमा अर्का फिफा रेफ्री सुदिश पाण्डेले खेलमा जिम्मेवारी सम्हाले । […]
January 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लब बंगलादेशी क्लब उत्तर बरिन्धारासँग २-१ ले पराजित भएको छ । १८ औं मिनेटमा रेफ्री श्रवन लामाले चोट बोकेपछि उनको स्थानमा खेल सम्हालेका रेफ्री सुदिसले बरिन्धाराका दुई खेलाडीलाई एक पछि अर्को गर्दै रातो कार्ड देखाएपछि खेल तनाब ग्रस्त भएको थियो । खेल […]
January 27, 2018
इटहरी (हाम्रो खेलकुद)– झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । बुद्ध चेम्जोङले ३७ औं मिनेटमा गरेका गोलको अग्रतालाई जोगाउँदै थ्री स्टारले मोफसलको सर्वाधिक पुरस्कार राशीको इटहरी […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको आइ लिग डेब्यू खेलमा उनको नयाँ क्लब मिनरेभा पञ्जाबले जित हासिल गरेको छ । निरोका एफसीलाई शनिबार १–० ले हराउँदै करिणको टोली आइलिगको शीर्ष स्थान थप मजबुत बनेको छ । दोस्रो मिनेटमा चेन्चो ग्याल्सेनले गरेको गोल खेलको निर्णायक बन्यो । घरेलु टोलीका दुई आक्रमणलाई किरणले […]
January 27, 2018
इटहरी (हाम्रो खेलकुद)– मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी विरुद्धको फाइनलमा बुद्ध चेम्जोङको खेलमा थ्री स्टारले अग्रता लिएको हो । इटहरी रंगशालामा बुद्धले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । झन्डै डेढ वर्षपछि फुटबलमा फर्केको थ्री स्टारले […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आफ्नो नयाँ क्लब मिनरेभा पन्जाबबाट आज डेब्यु गर्ने भएका छन् । किरणको टोलीले आई-लिग अन्तर्गत शनिबार नेरोका एफसीको सामना गर्दैछ । खेल नेरोकाको घरेलु मैदानमा नेपाली समयानुसार दिउँसो २:१५ बजे हुँदैछ। किरण खेलको लागि पहिलो रोजाइमा परेका छन् । नेरोका आईलिगको दोस्रो स्थानमा […]
January 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लबले उत्तर बरिन्धारा क्लबको सामना गर्दैछ । प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस प्रतियोगिताको पहिलो खेलमा आयोजक साहारा क्लब पोखरालाई ३-० ले हराउँदै सुदुरले अन्तिम ८ मा स्थान पक्का गरेको हो भने उत्तर बरिन्धाराले भने सोझै क्वाटरफाइनलमा स्थान पाएको हो । बरिन्धारा अघिल्लो […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको नकआउट फुटबल प्रतियोगितामध्ये मदन भण्डारी स्मृति इटहरी गोल्ड कप प्रतियोगितको फाइनल वर्षकै उच्च रोमाञ्चक खेल हुने अनुमान गर्न सकिन्छ । जहाँ घरेलु फुटबलमा लामो र सफल इतिहास बोकेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यद्दपी यी दुई टोली झन्डै २ वर्षपछि एकअर्कोको […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आफ्नो नयाँ क्लब मिनरेभा पन्जाबबाट आज डेब्यु गर्ने सम्भावना छ । किरणको टोलीले आई-लिग अन्तर्गत शनिबार नेरोका एफसीको सामना गर्दैछ । खेल नेरोकाको घरेलु मैदानमा नेपाली समयानुसार दिउँसो २:१५ बजे हुँदैछ। नेरोका आईलिगको दोस्रो स्थानमा छ भने किरणको टोली शीर्षस्थानमा छ । दुई खेल कम […]