January 25, 2018
म्याड्रिड (एजेन्सी) – घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेगानेससँग २-१ ले पराजित हुँदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ । पहिलो लेगमा १-० ले अघि रहेको रियल अवे गोलको अाधारमा पराजित भएको हो । जाभिएर एरासोले पाहुना टोलीलाई ३२अौं मिनेटमा अग्रता दिलाएका थिए । करीम बेन्जेमाले ४७ अौं मिनेटमा गोल गरेपछि खेल बराबरीमा अायो […]
January 24, 2018
युनाइटेड (एजेन्सी)– सान्चेजले नयाँ क्लब म्यानचेस्टर युनाइटेडका अन्य खेलाडीसँग पहिलो पटक मंगलबार अभ्यास गरेका छन् । सान्चेजले नयाँ टोलीका खेलाडीका बारेमा सकारात्मक प्रक्रिया पनि दिएका छन् । चिलियन स्टारले युनाइटेडका नम्बर एक गोलकिपर डेभिड डि गेयाबाट आफु प्रभावित रहेको बताए । यसअघि विरुद्धमा खेलेका स्पेनिस गोलकिपरसँग अहिले एउटै टोलीबाट खेल्न पाउँदा पनि उनले खुसी व्यक्त […]
January 24, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनामा सन् २०१० देखि आबद्ध जाभियर मासेरानोले बार्सिलोना छाड्दै छन् । अर्जेन्टिनाका डिफेन्डर मासेरानोले ८ वर्षको अवधिमा बार्सिलोनामा १८ उपाधि पनि जितेका छन् । आज मासेरानोका लागि बार्सिलोनाले विशेष बिदाई कार्यक्रमको आयोजना गरेको थियो । बिहिबारको इस्पानियोलसँगको खेलमा मासेरानोले समर्थकहरुसँग पनि बिदा लिने छन् । ३३ वर्षीय मासेरानो चीनियां क्लब हेबाइ चाइना […]
January 24, 2018
पोखरा (हाम्रो खेलकुद)– धरान फुटबल क्लब १६ औं आहा रारा गोल्ड कपको क्वार्टफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज सिक्किम युनाइटेडलाई ३–० ले हराउँदै धरान अन्तिम आठमा पुगेको हो । धरानको जितमा रोमन लिम्बु, सौजन लिम्बु र धिरेन लिम्बुले गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोमनले ६२ औं मिनेटमा गोलको […]
January 24, 2018
इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समय १-१ म टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा थ्री स्टारले यस सिजनको सर्वाधिक सफल क्लब आर्मीलाई ५-३ ले हराउन सफल रह्यो […]
January 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत पहिल्लो सेमिफाइनल खेलमा बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्दैछन् । आर्मीले क्वाटरफाइनलमा भुटानको ड्रुक फुटबल क्लबलाई ५-० को फरकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । केही दिनअघि सुदूरपश्चिम गोल्डकपको उपाधि जित्ने क्रममा आर्मीले उक्त प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टारलाई पराजित गरेको थियो । आर्मीका प्रशिक्षक […]
January 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत बुधबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन् । प्रतियोगिताको क्वाटरफाइनलमा थ्री स्टारले एपिएफलाई २-१ ले पराजित गरेको थियो । यसअघि सुदुरपश्चिममा आयोजित खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीसँग पराजित हुँदै थ्रीस्टार खाली हात फर्कन बाध्य भएको थियो । ललितपुरे टोलीले आजको […]
January 24, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले यसै साता अार्सनलबाट स्टार खेलाडी एलेक्सीस स्यान्चेजेलाई भित्र्यायो । प्रशिक्षक जोसे मोउरिन्होको विशेष अाग्रहकै कारण म्यानचेस्टर सिटी जाने विकल्प भएपनि स्यान्चेज युनाइटेड अाएका हुन् । मोउरिन्हो र सिटीका प्रशिक्षक पेप गुअार्डीअोला अाधुनिक फुटबलमा निकै सफलता बटुलेका प्रशिक्षक हुन् । निकै कम खेलाडीले दुवै प्रशिक्षकसँग काम गर्ने मौका पाए । युनाइटेडमा […]
January 23, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोना क्लबका नयाँ खेलाडी फिलिप कौटिन्होलाई यो साता मैदान उतार्ने तयारीमा रहेको छ । इस्पानियोलविरुद्ध शुक्रबार हुने कोपा डेल रे क्वार्टरफाइनलको दोस्रो लेगमा उनलाई परिवर्तित खेलाडीका रुपमा भएपनि उतार्ने योजनामा रहेको बताइएको छ । कोपा डेल रेको अघिल्लो चरण पुग्न बार्सिलोनालाई जितको आवश्यकता रहेको छ । लिभरपुलका पूर्व स्टार कौन्टिहोले भने अझै बार्सिलोनाबाट […]
January 23, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा डेढ लाख रुपैयाँ भन्दा केही बढी घाटा भएको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले जानकारी दिएको छ । पुस २१ देखि माघ १ गते सम्म धनगढी रंगशालामा आयोजना भएको सर्वाधिक पुरस्कार राशी मध्येको एक खप्तड गोल्ड कपमा १ लाख ६५ हजार ५ सय १६ रुपैयाँ घाटा […]