default_image

फुटबल

December 15, 2017

किरणको टोलीलाई सिजनको दोस्रो उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ माल्दिभियन क्लब टिसी स्पोर्टससँगको पहिलो सिजन विट मार्ने क्रममा रहेका छन् । गत वर्ष पुसमा टिसीमा आबद्ध भएको केहि समयमै किरण सम्मिलित टोलीले बंगलादेशमा शेख कमाल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जितेको थियो । त्यसयता टोलीले कुनै उपाधि जित्न सकेको छैन । माले लिगमा चौथो […]

December 15, 2017

म्यानचेस्टर सिटी अहिलेसम्म कै उत्कृष्ठ मध्ये एक : शेयरर

लण्डन (एजेन्सी) – प्रिमियर लिग इतिहासको सर्वाधिक गोलकर्ता एलन शेयररले अहिलेको म्यानचेस्टर सिटीको टिमलाई अहिलेसम्म कै उत्कृष्ठ मध्ये एक टोली रहेको दाबी गरेका छन् । मध्य सातामा म्यानचेस्टर सिटीले स्वान्सिलाई ४-० ले हराएको थियो । त्यस नतिजासँगै सिटीले प्रिमियर लिगमा लगातार १५ जित दर्ता गरेको हो जुन लिगको नयाँ रेकर्ड पनि हो । सिटी प्रिमियर […]

December 15, 2017

यू–१५ महिला फुटबल टोली बंगलादेश जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोली साफ यू–१५ साफ महिला फुटबल प्रतियोगिताको लागि बंगलादेश प्रस्थान  गर्दै छ । शुक्रबार २० सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरेका थिए । एन्फाले प्रतियोगिताको लागि एक साताअघि २० सदस्यीय नेपाली टिमको घोषणा गरेको थियो । प्रशिक्षणमा रहेका झरना नगरकोटी, रोशनी […]

Iniesta

December 15, 2017

नेयमार रियल गए म दु:खी हुने छु : इनिएस्टा

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका मिडफिल्डर तथा वरिष्ठ खेलाडि आन्द्रेस इनिएस्टाले नेयमार रियल म्याड्रिड जाने हल्लाप्रति आफ्नो पनि मत व्यक्त गरेका छन् । इनिएस्टाले नेयमार प्रतिद्वन्दि रियल म्याड्रिड गए उनीसँग रिसाउने र दु:खी हुने बताए । नेयमार यसै वर्ष २ सय २२ मिलियन यूरोमा बार्सिलोनाबाट पिएसजी गएका हुन् । तर अहिले उनको पिएसजीबाट फेरी रियल म्याड्रिड […]

December 14, 2017

जिदानको गोलमा पुष्पान्जलीको जित

काठमाडौं (हाम्रो खेलकुद)– ललिपुर लुभूको नेपाल डन बोस्को, झापा महेशपुरको मोरान मेमोरिअल र गोदावरी टौखेलको पुष्पान्जली मावि २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगितामा बिहीबार विजयी भएका छन् । गोदावरीको सेन्ट जुभियर्सको आयोजनामा जारी प्रतियोगितामा नेपाल डन बोस्कोले आयोजक सेन्ट जेभियर्सको बीलाई ४–० ले हराएको थियो । डन बोस्कोका लागि विशम श्रेष्ठ, अमोग अवाले, युनिक […]

December 14, 2017

आर्मी विरुद्ध रुपन्देही [ फोटो फिचर]

बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ४–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले शनिबार हुने फाइनलमा अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ । तस्बिर सौजन्य : खनेन्द्र कुमार राई (अर्जुन)

December 14, 2017

एमालेका अध्यक्ष ओलीलाई खेलाडीको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खेलाडी र खेल कर्मीले बालकोटस्थित निवासमा बिहीबार भेट गरी बधाइ दिएका छन् । मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले सबै भन्दा ठूलो पार्टी बनेको थियो । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]

December 14, 2017

पशुपति कप: फारवेष्ट विरुद्ध मदरल्याण्ड युवा क्लब [ फोटो फिचर ]

धनगढी (हाम्रो खेलकुद)– आयोजक फारवेष्ट पशुपति युवा क्लबले तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

December 14, 2017

आयोजक फारवेष्टको विजयी सुरुआत

धनगढी (हाम्रो खेलकुद)– आयोजक फारवेष्ट पशुपति युवा क्लबले तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धनगढीमा आज सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा फारवेष्टले मदरल्याण्ड युवा क्लब जोनापुरलाई २–० ले हराएको हो । आयोजक टोलीका लागि जित दिलाउन भुपेन्द्र वम र नरेन्द्र सिंहले गोल गरे । भुपेन्द्रले ५८ […]

December 14, 2017

आर्मी दुहवी गोल्ड कपको फाइनलमा, फेरि मनाङसँग भिड्ने

बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ४–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले शनिबार हुने फाइनलमा अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ । एकै महिना भित्र आर्मी र मनाङ तेस्रो […]

Success

Thank you for your time.