default_image

फुटबल

December 14, 2017

दुहवी गोल्ड कपको सेमिफाइनलमा रुपन्देहीको सामना गर्दै आर्मी

बेलबारी (हाम्रो खेलकुद)– यो वर्ष नकआउट फुटबलमा सफल रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो मनामोहर स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अग्नी रुपन्देही ११ को सामना गर्दैछ । दहवी रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ । आजको खेलको विजेता फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछन् । आर्मीले […]

City

December 14, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको कीर्तिमान

स्वान्सी (एजेन्सी) – स्वान्सी सिटीलाई गए राति ४–० को जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा नयाँ कीर्तिमान बर्नाका् छ । लिगमा लगातार १५ खेल जित्दै सिटीले आर्सनलले सन् २००२ मा बनाएको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान बनाएको हो । आर्सनलले २००१/२००२ मा लगातार १४ खेल जित्दै कीर्तिमान बनाएको थियो । स्वान्सीसँग खेलमा डेभिड सिल्भाले २ तथा केभिन […]

December 14, 2017

बेलको निर्णायक गोलमा रियल क्लब विश्व कपको फाइनल प्रवेश

अबू धाबी (एजेन्सी) – बेन्चबाट मैदान प्रवेश गरेको मिनेट नबित्दै ग्यारेथ बेलले निर्णायक गोल गरेपछि रियल म्याड्रिड क्लब विश्व कपको फाइनल प्रवेश गरेको छ । दुबईको अल जजिरालाई २-१ ले हराउँदै रियल फाइनल पुगेको हो । रियलले फाइनलमा ब्राजिलको ग्रेमियोको सामना गर्नेछ । पहिलो हाफमा १-० ले पछि परेको रियलले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो र […]

December 13, 2017

सेन्ट जेभियर्स जावलाखेलको जितमा आशुतोषको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– फादर मोरान मेमोरिअल फुटबल प्रतियोगिताको तेस्रो दिन बुधबार झापा महेशपुरको मोरान मेमोरिअल, सेन्ट जेभियर्स जावलाखेल ‘ए’ र सेन्ट जेभियर्स गोदावरी ‘ए’ विजयी भएका छन् । झापाको मोरानले आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ‘बी’लाई १–० ले हराएको छ । खेलमा एकमात्र गोल युवराज राजवंशीले गरेका थिए । युवराजनै खेलको म्यान अफ दी म्याच […]

December 13, 2017

मनाङ विरुद्ध चर्च ब्वाइज [फोटो फिचर]

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । तस्बिर सौजन्य- खनेन्द्र कुमार राई (अर्जुन)  

December 13, 2017

प्रिमियर लिगमा सिटी स्वान्सिको सामना गर्दै

स्वान्सि (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज अन्तिममा रहेको स्वान्सि सिटीको सामना गर्दै छ । स्वान्सिको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई आइतबार २-१ ले हराएको थियो । त्यस्तै स्वान्सिले पनि वेस्ट ब्रोमलाई हराउँदै सिजनको आफ्नो तेस्रो जित […]

December 13, 2017

अनिलको गोलमा मनाङ दुहवी गोल्ड कपको फाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । कप्तान अनिल गुरुङले खेलको अन्त्यतिर गरेको गोलमा मनाङ वर्षको चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको हो । केहि […]

December 13, 2017

दुहवी गोल्ड कप सेमिफाइनल– मनाङ र चर्च ब्वाइज भिड्दै

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले आज दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज काठमाडौंको सामना गर्दैछ । दुवही रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ । आजको विजेताले त्रिभुवन आर्मी क्लब वा अग्नी रुपन्देही ११ को विजेतासँग फाइनल खेल्नेछ । यो वर्ष एउटा […]

December 13, 2017

हडर्सफिल्ड विरुद्ध चेल्सी विजयी

हडर्सफिल्ड (एजेन्सी) – साविक विजेता चेल्सीले गए राति प्रिमियर लिगमा हडर्सफिल्डलाई ३-१ ले हराएको छ । चेल्सीको जितमा मिडफिल्डर विलियन नायक सावित भए । खेलको २३ औं मिनेटमा विलियनको पासमा टेमो बाकायोकेले गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर विलियन आफैंले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो […]

December 13, 2017

किरणको क्लब प्रेसिडेन्ट्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस् प्रेसिडेन्ट्स कपको फाइनलमा पुगेको छ । माजियालाई गए राति २–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो ।   शुक्रबार हुने फाइनलमा सिजनको सर्वाधिक सफल टोली न्यू रेडियन्टको सामना गर्नेछ । गए राति इसा इल्माग्रेबीको गोलमा टिसीले १२ […]

Success

Thank you for your time.