August 15, 2017
जाकार्ता (एजेन्सी)– पहिलो हाफमा दुई गोलले पछि परेको नेपाली मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकार्ताले दोस्रो हाफको पुनरागमन सँगै पार्साटुएन सेपाक्बोला माकासासँथ अंक बाढेको छ । इन्डोनेसियाको प्रथम श्रेणीको लिगमा घरेलु मैदानमा भएको खेलमा रोहितको टोलीले २–२ को बराबरी खेलेको हो । चोटका कारण अघिल्ला ४ मध्ये दुई खेल गुमाएका रोहितले मंगलबारको खेल पुरै खेलेका […]
August 15, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले चीनको गुआंगजौ एभरग्रिनेडबाट पौलिन्होलाई भित्राउन सहमतीमा पुगेको क्लबको आधिकारिक वेबसाइटले जनाएको छ । बार्सिलोनाले २९ वर्षीय ब्राजिलियन मिडफिल्डरका लागि ४० मिलियन युरो तिर्ने सम्झौता गरेको जनाएको छ । पौलिन्होको ‘रिलिज क्लज’ १२० मिलियन युरोको छ । पौलिन्होलाई बिहिबार मेडिकल पश्चात अधिकारिक रुपमा सम्झौता गर्दै बार्सिलोनाको खेलाडी बनाउन क्लबले तयारी गरिरहेको छ। सन् २०१३ मा […]
August 15, 2017
होफेनहायम (एजेन्सी) – च्याम्पियन्स लिग प्ले अफ अन्तर्गतको खेलमा लिभरपुलले जर्मन क्लब होफेनहायमको सामना गर्दै छ । प्ले अफको पहिलो लेग होफेनहायमको घरेलु मैदानमा हुनेछ । वाट्फर्डसँग अग्रता गुमाउदै प्रिमियर लिगमा बराबरीसँगै सिजनको सुरुवात गरेको लिभरपुलले सिजनको दोस्रो खेलमा होफेनहायमको सामना गर्नेछ । आफ्नो महत्वपूर्ण खेलाडी कौटिन्होको भविष्य अन्योलमा रहँदा लिभरपुलले पहिलो लेगमा उनको साथ पाउने छैन । […]
August 15, 2017
म्यानचेस्टर (एजेन्सी)- म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनाण्डले नेयमारलाई भित्र्याउने प्रयास नगरेकोमा क्लब र म्यानेजर जोसे मोउरिन्हो प्रति आक्रोश पोखेका छन्। म्यानचेस्टर युनाइटेडले यस ट्रान्सफर सत्रमा लुकाकु, म्याटिच र लेन्डेलफ भित्र्याउनको लागि १५० मिलियन पाउण्ड भन्दा बढी खर्च गरिसकेको छ र अझै पनि ५० मिलियन खर्च गरेर इन्टर मिलान बाट इभान पेरीसिच भित्र्याउन खोजिरहेको छ। […]
August 15, 2017
ईटाली (एजेन्सी)- अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी पाउलो डीबालाले आफ्नो भबिष्य हाल अनुबन्धित क्लब युभेन्टसको हातमा रहेको बताएका छन्। इटालियन च्याम्पियन युभेन्टसले हालै मात्र एतिहासिक जर्सी नम्बर १० डीबालालाई हस्तान्तरण गरेको थियो । बार्सिलोनाले नेयमार पीएसजी प्रस्थान गरेपछि उनको विकल्पको रुपमा डेम्बेले, कुटिन्हो संगै डीबालाको नाम पनि अगाडी आएको छ, तर डीबाला भने आफ्नो भबिष्य युभेन्टसको हातमा रहेको […]
August 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि तयारीमा जुटेको छ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । ओसाकामा रहेको नेपाली टोलीले आज बिहान अभ्यास गरेको छ । टोलीका […]
August 14, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए। उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप २०१६को फाइनलमा नेपालका लागि विजयी गोल गरेका सुजल श्रेष्ठसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । २०७३ सालमा प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ)ले जनाएको छ […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]
August 14, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत पहिलो लेगको खेलमा रेड कार्ड पाएपछि क्रिस्टियानो रोनाल्डोले रेफ्रीमाथि देखाएको आक्रोशको कारण उनले लामो समय प्रतिबन्धमा पर्ने सम्भावना बढेको छ। बार्सिलोनाविरुद्ध आइतबार खेलिएको खेलमा रोनाल्डोले २ मिनेटको अन्तरमा २ पहेंलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। सुपर कपको पहिलो लेगमा बार्सिलोनासँग उत्कृष्ट गोल गरेपछि आफ्नो जर्शी खोलेर खुशी मानाउँदा […]