September 11, 2016
बार्सिलोना (एजेन्सी) – लियोन मेसी र लुइस स्वारेजलाई पहिलो रोजाइमा नराखेको स्पेनिस ला लिगाको गएरातीको खेलमा बार्सिलोना नयाँ टोली अल्भाससँग २–१ ले पराजित भएको छ । ब्राजिलियन फरवार्ड ब्रुम सिल्भा अकोस्टाले पहिलो हाफ हुन सात मिनेट बाँकी रहँदा गोल गरेर नोउ क्याम्पमा बार्सिलोना समर्थकलाई निराश पारेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै जेरेमी माथुइले नेइमारको […]
September 10, 2016
युरो २०१६ को फाइनलमा भोगेको इन्जुरी पछी क्रीस्टोएनो रोनाल्डो पहिलो पटक मैदानमा देखिएका छन । ओसासुनासँगको सहज जितमा रोनाल्डो ६२ दिन पछी मैदानमा फर्किएका हुन । ओसासुनासँग सुरुवाती ११ मा परेका रोनाल्डोले खेलको पहिलो ८ मिनेटमा गोल गर्दै रियाल म्याड्रीडलाई अग्रता दिलाए । म्याड्रीडले ओसासुना बिरुद्ध ५-२ को जित दर्ता गर्दै ला लिगाको पहिलो ३ खेलमा ९ […]
September 10, 2016
नेमारको एजेन्ट वाग्नर रिबेरियोले गरेको खुलाशा अनुसार ब्राजिलियन फर्वर्ड नेमारले यो सिजन इङ्ल्यान्ड र फ्रान्सबाट ठूला प्रस्ताब अस्वीकार गर्दै बार्सिलोनामा आफ्नो भविष्य समर्पित गरेका हुन । बार्सिलोनासङ आफ्नो सम्झौता विस्तार गर्नु अघी नेमारलाई म्यान्चेस्टर युनाइटेड र पिएसजिबाट प्रस्ताव आएको कुरा रिबेरियोले बताए । पिएसजिबाट नेमारलाई वर्षेनी ४७ करोड नेपाली रुपैया बराबरको प्रस्ताव आएपनी २०२१ सम्म बार्सिलोनाकोलागी खेल्ने सम्झौता […]
September 10, 2016
म्यान्चेस्टर युनाइटेडलाई ओल्ड ट्राफोडमा हराउदै पेप गुवार्डिओलाले पहिलो डेर्बी खेलमा जित दर्ता गरेका छन । केभिन डि ब्रुवाइनाको उत्कृस्ट प्रदर्शनमा सिटिले युनाइटेडलाई निराश पार्न सफल रह्यो । पहिलो हाल्फमा सिटिले युनाइटेडलाई दबाबमा राख्दै दुइ गोल गर्न सफल भयो । खेलको १५ मिनेटमा केभिन डि ब्रुवाइनाले ब्लिन्डलाई पहिलो टचमा बिट गर्दै गरेको सुन्दर गोलमा सिटिले अग्रता लियो । त्यस्तै ३६ […]
September 10, 2016
पोखरा (हाम्रो खेलकुद)–मनाङ मस्र्याङदी क्लवले पोखराको सहारा एकेडेमीलाई खेल सामाग्रि तथा आर्थिक सहयोग गरेको । मनाङले फुटवल २० थान, प्रशिक्षण गर्दा लगाउने पोसाक २० थान सहित एक लाख रुपैया आर्थिक सहयोग गरेको सहारा क्लवले जनाएको छ । मनाङ मस्र्याङदी क्लवका संस्थापक अध्यक्ष एवं तेश्रो साग खेलकुदका भौतिक निमार्ण तथा मर्मतका संयोजक समेत रहेका टाली घलेले […]
September 10, 2016
पोखरा (हाम्रो खेलकुद ) – खेलकुद मन्त्री दलजित श्रीपाइलीले पोखराको सहारा एकेडेमीको राज्यले स्वामित्व ग्रहण गर्ने बताएका छन् । सहारा क्लव पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीको शनिबार अवलोकनपछि बोल्दै मन्त्री श्रीपाइलीले यस्तो बताएका हुन् । आफू सहारा एकेडेमीको अवलोकनको लागि त्यसै नआएको बताउँदै उनले भने,–‘म एकेडेमी अवलोकनका लागि त्यत्तिकै आएको होइन, म आउनुको पनि […]
September 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युवा क्लब र नयाँबस्ति युवा क्लबले राजधानीमा जारी शहिद स्मारक ‘बि’ डिभिजन लिग अनितर्गत शुक्रबार भएको खेलमा जित दर्ता गरेका छन्। जारी लिगमा लिला बहादुर थीपा मगरले नयाँबस्तिको लागि पहिलो गोल गरेका थिए। १७ मिनेटको उनको गोलले नयाँबस्ति अगाडी बढेको थियो। सातदोबाटोको लागि बराबरी गोल दोश्रो हाफमा मैदान प्रवेश गरेका […]
September 9, 2016
आर्सनलका चिलियन फर्वर्ड एलेक्सिज स्यान्चेजले आफुलाई मेस्सी र रोनाल्डोसङ तुलना गर्दै आफु कोही भन्दा कमसल नरहेको महसुस गर्ने बताएका छन । बोलिभियासँगको गोलरहित बराबरी पछी अन्तर्वार्तामा आफु महान् खेलाडीहरू प्रतिस्पर्धा गर्नसक्ने स्तरमा पुगी सकेको भन्दै आफुलाई मेस्सी र रोनाल्डोसँग दाजेका छन । ” म महान खेलाडिहरुसङ दाज्न मिल्ने स्तरमा पुगी सकेको छु , म आफुलाई कोही भन्दा […]
September 8, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सामाजिक युवा क्लबले महाबिरलाई २-१ले पराजित गर्दै राजधानीमा जारी बि डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ। खेलको चौथो मिनेटमै अग्रता लिएपनि महाबिरले पहिलो जित भने हासिल गर्न सकेन। सामाजिकका लागि युमन चोच्छेले ४४औं मिनेट र दिवाकर चौधरीले ७८औं मिनेटमा गोल गरेका थिए। दिनकै अरु दुइ खेलमा भने खुमलटारले टुसाललाइ १-०ले […]
September 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको तिनै खेल बराबरीमा टुङ्गिएका छन्। हल्चोक स्थित एपिएफ रंगशालामा भएको खेलमा श्री कुमारी क्लब र आरसीटीले गोलरहित बराबरी खेले। दिनको पहिलो खेलमा भने पुल्चोक स्पोर्टस क्लब र ब्वाइज युनियन क्लबले १-१को बराबरी खेले। सुशील राईको गोलमा ७औं मिनेटमा अग्रता लिएको ब्वाइज युनियनले अग्रता […]