March 15, 2017
सौरभ गिरी नेपालगञ्ज– मध्यपश्चिमकै ठूलो प्रतियोगिताका रुपमा रहेको टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ । नेपालगञ्जमा संचालन हुदै आइरहेको दोस्रो संस्करणको नेपालगञ्ज गोल्डकपको उपाधिका लागि ए डिभिजन टोली सिएमजी क्लब संकटा र मोफसलको अग्नी रुपन्देही–११ बीच भिडन्त हुदैछ । सशस्त्र प्रहरीको एपीएफलाई २–१ र सुदूरपश्चिम ११ लाई ट्राइबेकरमा ५ –४ गोलले […]
March 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १३ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 15, 2017
बिर्तामोड (हाम्रो खेलकुद)– रमपम झापा गोल्डकप मुल आयोजक समितिले क्लबका कप्तान झापा ११ का कप्तान प्रवेश कटुवालाई लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । झापा गोल्डकपको आयव्यय सार्वजनिक गर्ने क्रममा मंगलबार प्रवेशलाई सम्मानसहित मोटरसाइकल प्रदान गरिएको थियो । ३८ बर्षे प्रवेशको कप्तानमा झापाले दर्जनौं उपाधि जितेको छ । यो बर्ष टोलीले काँकरभिट्टा गोल्ड कपको […]
March 15, 2017
युभेन्ट्स (एजेन्सी)– पाउलो डेबालाले पहिलो हाफमा गरेको पेनाल्टी गोलमा एफसी पोर्टोमाथि १–० को जित हासिल गर्दै युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको पोर्टोविरुद्ध समग्रमा ३–० को अग्रतासहित युभेन्ट्स अन्तिम आठमा पुगेको हो । पछिल्लो चार बर्षमा युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको यो दोस्रो पटक हो । […]
March 15, 2017
लेस्टर (एजेन्सी)– कास्पेर सेचमिचेलले पेनाल्टी रोकेपछि बुधबार बिहान सेभियालाई २–० ले हराउँदै इङ्लिस टोली लेस्टर सिटी च्याम्पिन्स लिगको क्वार्टरफाइनल पुगेको छ । क्रेग शाकेस्पियरेको नेतृत्वमा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा लेस्टरले १० खेलाडीमा सिमित रहेको सेभियामाथि जित हासिल गरेको हो । पहिलो लेगमा २–१ ले गुमाएको लेस्टरले बुधबारको जितपछि समग्रमा ३–२ को अग्रतासहित अन्तिम आठको […]
March 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत अन्तिम खेलमा आयोजक श्रीलंका र नेपालको खेल बर्षाका कारण पुरा हुन सकेन। पहिलो हाफको ३७औं मिनेटमा खेल चलिरहँदा रेफ्रीले खेल रोक्ने निर्णय लिएका थिए। मौसममा सुधार नआएपछि खेल रद्द भएको थियो। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७-१ले पराजित गरेको थियो भने दोश्रो खेलमा जापानसंग ९-०को […]
March 14, 2017
सौरभ गिरी नेपालगञ्ज– अग्नी रुपन्देही ११ टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विभागिय टोली नेपाल पुलिस क्लबलाई मंगलबार २–१ ले हराउँदै रुपन्देहीले सिएमजी क्लब संकटासँगको फाइनल भेट पक्का गरेको हो । सुदूर पश्चिमाञ्चल ११ लाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको थियो । नेपालगञ्ज १–० ले पछि […]
March 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १४ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंका भ्रमणमा रहेको नेपाली युवा फुटबल टोलीले आज साँझ आयोजक श्रीलंकाको सामना गर्दैछ । एसएफटी दक्षिण एसिया जेएफए यू १६ फुटबल एक्सेन्ज कार्यक्रम अन्तर्गत आइतबारको खेलमा नेपाल जापान यू १६ सँग ९–० ले पराजित भएको थियो । पहिलो खेलमा भने नेपाली यू १५ टोली भुटानको युवा टोलीलाई ७–१ ले हराएको थियो । […]
March 14, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद) – टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलमा अग्नी रुपन्देही ११ र विभागिय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलको विजेताले फाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ । संकटाले सोबार सुदूरपश्चिमाञ्चललाई टाइब्रेकरमा ५–४ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो […]