March 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ११ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत आगामी चैत १५ गते हुने फिलिपिन्स विरुद्धको खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम नामावली घोषणा गरे। २७ खेलाडी सम्मिलित दोश्रो चरणको नामवली बाट ७ खेलाडी अन्तिम चरणमा पर्न सकेनन। यसअघी ३६ खेलाडीको प्रारम्भिक छनोटबाट ९ खेलाडी घटाइएको थियो। राष्ट्रिय टोलीका नियमित कप्तान अनिल गुरुङ […]
March 17, 2017
सर्लाही (हाम्रो खेलकुद) – बागमती युवा क्लबको आयोजनामा ‘ए’ डिभिजन स्तरीय प्रथम राजर्षि जनक कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। काठमाडौँका ८ ‘ए’ डिभिजन टोलीले सहभागिता जनाउने प्रतियोगिता चैत ९ गतेदेखि १६ गतेसम्म संचालन हुने आयोजक कमिटिले आज प्रेस सम्मेलनमार्फत जानकारी दिइयो। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदि क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस […]
March 17, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा साविकको विजेता रियल म्याड्रिड र जर्मन च्याम्पियन बायर्न म्युनिख भिड्ने भएका छन्। युरोपियन फुटबल एसोसिएसनको मुख्यालयमा शुक्रबार आयोजित क्वाटरफाइनल ड्रमा अर्को स्पेनिश क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसको सामना गर्नेछ भने एट्लेटिको मड्रिडले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछन्। बोरुसिया डर्टमुण्डले फ्रान्सको मोनाकोलाई क्वाटरफाइनलमा प्रतिद्वन्दी पाएको छ । पहिलो लेगका खेलहरु […]
March 17, 2017
क्वालालम्पुर (एजेन्सी)–अर्को बर्ष चीनमा आयोजना हुने एएफसी यू २३ च्याम्प्यिनसिप फुटबलको छनोट चरणको ड्रमा नेपाल कठिन समुहमा परेको छ। समुह ‘डी’मा नेपालसहित लेबनान, उज्बेकस्तान र युएई रहेका छन्। छनोट चरणमा नेपालसहित एसियाली फुटबल महासंघ (एएफसी) का ४० सदस्य राष्ट्रलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा ४ टोली रहनेछन् । राउन्ड रोविन लिगपछि हरेक […]
March 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरेका छन्। दोश्रो चरणका २७ खेलाडीबाट ७ खेलाडी घटाउदै २० खेलाडी अन्तिम नामावलीमा परेका हुन्। एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा पहिलो खेल हुनेछ । टोलीमा विकेश कुथु, […]
March 17, 2017
क्वालालम्पुर (एजेन्सी)–अर्को बर्ष चीनमा आयोजना हुने एएफसी यू २३ च्याम्प्यिनसिप फुटबलको छनोट चरणको ड्र अबको केही समयमा मलेसियाको क्वाललम्पुरस्थित एएफसी हाउसमा हुँदैछ । छनोट चरणमा नेपालसहित एसियाली फुटबल महासंघ (एएफसी) का ४० सदस्य राष्ट्र रहेका छन् । एएफसीको आधिकारिक वेभसाइटका अनुसार सहभागी टोलीलाई १० समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् । राउन्ड […]
March 17, 2017
म्यानचेस्टर ( एजेन्सी ) – रसियन क्लब रोस्टोभलाई समग्रमा २-१ ले हराउदै म्यानचेस्टर युनाईटेड युरोपा लिगको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा १-१ को बराबरी खेलेको युनाईटेडले दोस्रो लेगमा घरेलु मैदानमा १-० को जित हासिल गरेको थियो । माटाको निर्णायक गोलमा क्वाटरफाईनलमा स्थान पक्का गरेको युनाईटेडलाई अतिरिक्त समयमा सर्जियो रोमेरोले दुइ उत्कृस्ट बचाउ […]
March 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १२ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल […]
March 16, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताका विधागत पुरस्कार फाइनल पुग्ने दुई टोली अग्नी रुपन्देही ११ र सिएमजी क्लब संकटका खेलाडीले जितेका छन् । अग्नी रुपन्देही ११ का अमर डंगोल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अमरले सुजुकीको मोटरसाइकल जितेका छन् । उत्कृष्टमध्ये रुपन्देहीका मौउसका उत्कृष्ट रक्षक र गौरव बुढाथोकी उत्कृष्ट मिडफिल्डर घोषित […]