March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब १६ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अग्नी रुपन्देही ११ सँग आइतबार २–१ ले पराजित हुँदै जारी सिजनको सर्वाधिक सफल टोली मध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । रुपन्देही जितसँगै गोल्ड कपको सेमिफाइनल पुगेको छ । दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपाली यू १५ टोलीले आइतबार होली मनाएको छ । मैत्रीपूर्ण फुटबल श्रृखंलाको पहिलो खेलमा शनिबार भुटानलाई ७–१ ले हराएको नेपालले आज साँझ नेपाली समय अनुसार साझ ७ः१५ बजे जापानी टोलीको सामना गर्दैछ । [फोटो फिचर]
March 12, 2017
दिपक न्यौपाने बुटबल – सैनामैना गोल्डकप नकआउट फुटबल प्रतीयोगिता यहि साता सुरु हुने भएको छ । रुपन्देहीको सैनामैना वडा नं ७ देवापारको जनप्रिय स्पोर्टस क्लब आयोजनामा मंगलबारबाट सुरु हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष किशोर रानाले बताए । सैनामैना नगरपालिको संरक्षणमा सन्चालन हुने गोल्ड कपको विजेता टोलीले उपाधिसहित१ लाख १७ हजार र दोस्रो […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी विना लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब आज टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपमा खेल्दैछ । मनाङ र अग्नी रुपन्देही ११ बीच दिउँसो नेपालगञ्ज रंगशालामा अन्तिम क्वार्टरफाइनल हुनेछ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल श्रृखंलाको दोस्रो खेलमा नेपालले आइतबार जापान यू-१५ को सामना गर्दै छ । खेल कोलोम्बोमा नेपाली समय अनुसार साँझको ७:१५ बाट सुरु हुनेछ । पहिलो खेल खेलेको नेपालले शनिबार भुटान यू-१५ लाइ ७-१ ले हराएको थियो । नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश […]
March 12, 2017
लन्डन (एजेन्सी)– लिंकन सिटी फुटबल क्लबलाई ५–० ले हराउदै आर्सनल एफए कपको सेमिफाइनल पुगेको छ । इङ्लिस फुटबलको न्यासनल लिगमा (पाचौ डिभिजन) खेल्दै आएको लिंकनले आर्सनललाई लामो समय रोकेको थियो । तर, थियो वाल्कटले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा ओभिजर जिर्राउडले गोल गरे भने त्यसको पाँच मिनेटपछि […]
March 11, 2017
मिडल्सब्रो (एजेन्सी) – म्यानचेस्टर सिटी चार बर्षयता पहिलो पटक एफए कपको सेमिफाइनल पुगेको छ । मिडल्सब्रोलाई उसकै मैदानमा २–० ले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो । खेलको तेस्रो मिनेटमा पौलो जाबालेटाले दायाँबाट दिएको क्रसमा सिक्स यार्डबाट गोल गर्दै डेभिड सिल्भाले सिटीलाइ अग्रता दिलाएका थिए । मिडल्सब्रोका गोलकिपर गुजानले उत्कृस्ट प्रदर्शन गर्ने क्रममा साने , […]
March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल श्रृखंलामा नेपालले विजयी सुरुआत गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपाली यू १५ टोलीले भुटान यू १५ लाई ७–१ को फराकिलो अन्तरले हराएको छ । नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश चौधरी र रोशन राना मगरले समान २ गोल […]
March 11, 2017
सौरभ गिरी नेपालगञ्ज – उत्कृष्ट पुनरागमनका साथ सिएमजी क्लब संकटा टुबार्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालगञ्ज रंगशालामा शनिबार विभागिय टोली नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो । राज पौडेलको निर्णायक गोलमा संकटा विजयी भएको थियो । यसअघि तिलोत्तमा गोल्ड कपको क्वार्टरफाइनलमा संकटाले एपिएफलाई हराएको थियो […]