January 13, 2017
मड्रिड (एजेन्सी)– स्पेनिस फुटबल इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राती सेभियासँग ३–३ को बराबरी खेलेपनि समग्रमा ६–३ को अग्रतासहित रियल कोपा डेल रेको अन्तिम आठमा पुगेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच विना पहिलो लेगमा रियलले ३–० ले […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)–रेडियो नेपाल आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘बी’ को लिगमा बिहीबार रेडियो नेपालले अन्नपूर्ण पोष्टसंग गोलरहित बराबरी खेलेको थियो । तीन टोली रहेको समूहबाट गोलअन्तरका आधारमा रेडियो नेपाल सेमिफाइनलमा पुगेको हो । त्यो समूहबाट इमेज च्यानल विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । यसअघिको लिग खेलमा […]
January 12, 2017
धनगढी (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । धनगढी रंगशालामा बिहीबार भारतको दिल्ली युनाईटेडलाई ३–१ स्तब्ध हराउँदै मनाङ फाइनल पुगेको हो । मनाङलाई जित दिलाउन कप्तान अनिल गुरुङले २ र ओलावाले आफिजले १ गोल गरेका थिए । खेलमा अग्रता भने […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नोभेम्बर महिनाको फिफा वरियतामा पाँच स्थान माथि उक्लेको नेपालले थप ६ स्थान सुधार गर्दै १७५ स्थानमा पुगेको छ । यसअघी वरियतामा भुटानभन्दा तल रहेको नेपालले दक्षिण एसियाली क्षेत्रमा पनि सुधार गरेको छ । दक्षिण एसियामा पहिलो स्थानमा रहदै भारतले ५ स्थान फड्को मार्दै १२९मा पुगेको छ । त्यस्तै माल्दिभ्स १४५ , अफगानिस्थान १५१, भुटान […]
January 12, 2017
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ मा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ। सहारा क्लवको आयोजनामा माघ ४ गते बाट १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगितामा अमेरीका, बंगलादेश, मित्रराष्ट भारतका तीन […]
January 12, 2017
लन्डन (एजेन्सी) – लिभरपुल इङ्लिस लिग कप सेमिफाइनलको पहिलो लेगमा साउथह्याम्टनसँग१–० ले पराजित भएको छ । नाथन रेडमोन्डले पहिलो हाफमा गरेको गोल नै साउथह्याम्टनको जितका लागि पर्याप्त रह्यो । खेलको २०औ रेडमन्डले गोल गरेका थिए । लिभरपुलले फर्काउन नसकेपछि जर्मन किपर क्यारियसको सानदार प्रदर्शनले पाहुना टोलीलाई दोस्रो लेग अघि थप गोल भने खानु परेन । […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा अर्को साता सुरु हुने आहा रारा गोल्ड कप फुटबलमा भाग लिन नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारीको कप्तानीमा युएसए नेपाल सकर टिम शनिबार साँझ नेपाल आइपुग्ने भएको छ । दुई दिनको बसाईंपछि टोली पोखरा जाने प्रलयले जानकारी दिए । टोलीमा १८ खेलाडी, दुई प्रशिक्षक कुमार शेरचन र सुरज थापा तथा […]
January 12, 2017
स्पेन (एजेन्सी)– तीनै सुपरस्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारले गोल गरेपछि बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको बार्सिलोनाले समग्रमा ४–३ को जित निकाल्द्रै अन्तिम आठको यात्रा तय गरेको थियो । पहिलो लेगमा बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । समग्रमा […]
January 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता कान्तिपुर मिडिया ग्रुप र नेपाल टेलिभिजन (एनटीभी) ले आठौं मिडिया कप फुटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ को लिग खेलमा कान्तिपुरले एपी वान टेलिभिजन २–० गोलअन्तरले पराजित गर्दै लगातार दोश्रो जित हात पा¥यो । जितसंगै कान्तिपुर सेमिफाइनल पुग्ने बलियो स्थितिमा पुगेको […]
January 11, 2017
उदयपुर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा अर्को गोल्ड कप आयोजनाको तयारी भइरहेको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि सुरु हुने भएको छ । उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै गोल्ड कप माघ २७ देखि फागुन ५ गते सम्म संचालन हुने जानकारी […]