default_image

फुटबल

Messi

October 15, 2016

मेस्सिको पुनरागमन गोल , बार्सिलोनाको जित

तीन हप्ताको इन्जुरी पछी मैदानमा फर्केका लियोनल मेस्सीले बार्सिलोनाको जितमा गोल गरेका छन । नोउ क्याम्पमा बार्सिलोनाले डिपोर्टिभो बिरुद्द ४-० को जित दर्ता गरेको छ । बर्सिलोनाको जितमा राफिनाले २, लुइस स्वारेजले १ र मेस्सिले १ गोल गरे । ग्रोइन इन्जुरिका कारण करिब ३ साता बाहिर रहेका मेस्सिले मैदान प्रवेश गरेको २ मिनेटमा गोल गरे […]

October 15, 2016

नैकाप गोल्डकपमा तारकेश्वरको विजयी सुरुवात

नैकाप फूटबल मैदानलाई राष्टि्य स्तरकाे खेल मैदानमा विकास गर्न विशेष पहलका लागि आयाेजित नैकाप गाेल्डकप २०७३ काे उद्घाटन खेलमा तारकेश्वर युवा क्लब जनचाहना साकाेस विरूद्ध बिजयी भएकाे छ। उद्घाटन खेल निर्धारित ९० मिनेट १-१ काे बराबरीमा राेकिए पछि खेल ट्राइबेकरमा लगिएकाे थियाे । खेलकाे सूरूवाती गाेल जनचाहना साकाेस का तर्फ बाट पहिलाे हाफकाे आठौँ मिनेटमा […]

October 15, 2016

लेस्टरमाथि चेल्सीको सहज जित

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले साविक विजेता टोलि लेस्टर सिटिलाई ३-०ले पराजित गरेको छ। पहिलो हाफको सातौं मिनेटमा डिएगो कोस्टाको गोलले अग्रता लिएको चेल्सीको लागि एडेन हजार्डले ३२औं मिनेटमा दोश्रो गोल गरेका थिए। दुवै खेलाडीले  गोल गरेपछि आफ्नो सहकर्मी विलियनलाइ गोलको खुसि मनाउदा गोल समर्पित गरेका थिए। विलियनकि माताको […]

messi-training

October 14, 2016

मेस्सी फिट हुँदै , अर्को खेलमा फर्किन सक्ने

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी ला लिगाको अर्को खेलमा डिपोर्टिभो बिरुद्ध मैदानमा उत्रन सक्ने छन । सेप्टेमबरमा एथ्लेटिको म्याड्रीड बिरुद्ध खेल्दा इन्जुरिका कारण मैदान बाहिर निस्कन बाध्य मेस्सिले यस साता देखी हलका प्रशिक्षणमा फर्केका थिए । ग्रोइन इन्जुरिका कराण बाहिर रहेका मेस्सी करिब ३ साता पछी प्रशिक्षणमा फर्केका हुन । बार्सिलोनाले शनिबार क्याम्प नोमा डेपोर्टिभोलाइ निम्त्याउदै छ, तर […]

October 13, 2016

पाकिस्तानी खेलाडीको कार दुर्घटनामा निधन

हाम्रो खेलकुद – पाकिस्तानको महिला राष्ट्रिय टोलीकी फरवार्ड शाल्याला अहमदजाइ बलोचको बुधबार राति कराचीमा कार दुर्घटनामा परि निधन भएको छ। कारले बाटो छेउमा रहेको पोललाई ठक्कर दिएपछि बलोचको घटनास्थलमै मृत्यु भएको थियो। कारको चालकलाइ आवश्यक छानबिनका लागि गिरफ्तार गरिएको प्रहरीले बताएको छ। २० बर्षीय बलोच बलोचिस्तान फुटबल टोलीबाट पनि खेल्ने गर्थिन। बलोचकी दिदि रहिला जर्माइन […]

October 13, 2016

मेस्सीबिना अर्जेन्टिनाको विश्वकप २०१८ पुग्ने लक्ष्य पातलिँदै

हाम्रो खेलकुद – विश्वकप २०१८ अन्तर्गत छनोट चरणको खेलहरुमा मेस्सीबिना खेलेको खेलमा अर्जेन्टिनाको प्रदर्शन खस्किदै गएको छ। छनोट चरण अन्तर्गत अर्जेन्टिनाले खेलेको दश खेल मध्य मेस्सिले तिन खेल खेलेका छन्। मेस्सिले खेलेको तिनओटै खेलमा अर्जेन्टिनाले जित हात पर्न सफल भएको छ। मेस्सी नखेलेको बाँकी सात खेलमा भने एकमात्र जित हासिल गर्न सकेको छ। अर्जेन्टिनाले छनोट […]

October 12, 2016

मेस्सीबिना अर्जेन्टिनाको अर्को हार

हाम्रो खेलकुद – विश्वकप २०१८ को छनोट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अर्जेन्टिना पराग्वेसंग १-०ले पराजित भएको छ। लिओनेल मेस्सी अनुपस्थित हुँदा अर्जेन्टिनाको प्रदर्शन राम्रो रहेन। गोन्जालो हिगुएन, सर्जियो अगुएरो, एन्जल डी मारिया, आदि स्टार खेलाडी हुँदा पनि अर्जेन्टिनाले जित आत्मसात गर्न असमर्थ रह्यो। पाराग्वेका लागि गोन्जालेजले १८औं मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो। […]

October 11, 2016

बेल्जियमबाट सात सेकेण्डमै गोल [भिडियोसहित]

हाम्रो खेलकुद – बेल्जियमका क्रिस्टियन बेन्टेकेले सोमबार राति भएको विश्वकप छनोट चरणको खेलमा सात सेकेण्डमै गोल गरेर नयाँ रेकर्ड कायम गरेका छन्। जिब्रालटार र बेल्जियमबिच भएको खेलको सातौं सेकेण्डमै बेन्टेकेले गोल गरेका थिए। जिब्रालटारको खेलाडीले बिचबाट बल चलाउने बितिक्कै उनले बल चोरेर बक्सतर्फ बढि गोल गरेका थिए। सो खेल बेल्जियमले ६-०को फराकिलो अन्तरले जितेको थियो। […]

October 10, 2016

अश्विनको स्पिनमा न्युजिल्याण्ड फस्यो

हाम्रो खेलकुद – भारतिय स्पिनर रविचन्द्रन अश्विनले ६ विकेट लिएपछि तेश्रो टेष्टको तेश्रो दिन न्युजिल्याण्ड पहिलो इनिङ्ग्समा अलआउट भएको छ। भारतले पहिलो पारीमा खडा गरेको ५५७ रनको विशाल योगफललाई पछ्याउँदै गरेको न्युजिल्याण्ड २९९ रनमै सिमित भयो। ओपनरद्वय मार्टिन गप्टिल (७२) टम लेथम(५३)ले पहिलो विकेटका लागि ११८ रनको बलियो साझेदारी गरेका थिए। मध्यक्रममा जेमी निशमले ७१ […]

October 10, 2016

कोस्टा र नोलिटो गोलमा स्पेनको जित; इटाली पनि विजयी

हाम्रो खेलकुद – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत स्पेनले अल्बानियालाई २-०ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोश्रो हाफमा स्पेनले दुइ गोल गरेको थियो। डिएगो कोस्टाले ५५औं मिनेट र नोलिटोले ६३औं मिनेटमा गोल गरेका थिए। तिन खेलमा ७ अंक जोडेको स्पेन छनोट चरणको अंक तालिकामा शिर्ष स्थानमा छ। इटाली पनि सात अंक […]

Success

Thank you for your time.