September 28, 2016
युरोपियन कपको दोस्रो खेलमा बार्सिलोना बोरुसिया पार्क मा मोन्चेनग्लाबकको सामना गर्दै छ । पहिलो खेलमा सेल्टिक माथी ७-० को जित हासिल गर्न सफल बार्सिलोन, जर्मन जादा हाल बुन्डेस्लिगामा ५ खेलमा ३ जित्न सफल टोलिको सामना गर्नेछ । पहिलो खेलमा इङ्लिश क्लब म्यान्चेस्टर सिटिको सामन गर्दा इथिहाडमा ४-० ले पछी परेको बोरुसिया मोन्चेनग्लाबक , बार्सिलोनासङ आफ्नु […]
September 28, 2016
हाम्रो खेलकुद – रुस्लन थ्री स्टार क्लब भारतको गुहावटिमा भैरहेको ६४औं भारत रत्न बोर्दोलोई गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पूगेको छ। आज भएको सेमिफाइनल खेलमा युनाईटेड सिक्किम फुटबल क्लबलाई ४-१ले पराजित गर्दै थ्री स्टार फाइनल पुगेको हो। निर्धारित समयमा १-१को बराबरीमा अड्किएको खेलमा अतिरिक्त समयमा थ्री स्टारले तिन गोल गर्दै विजय हासिल गरेको थियो। थ्री […]
September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत मंगलबार श्री कुमारी र एन.आर.टि. बिचको खेलमा रेफ्रीमाथि हातपात भएपछि बसेको एन्फाको अनुशासन समितिको बैठकको निर्णय भोलि आउने भएको छ। खेलमा पराजित भएपछि आक्रोशित देखिएका श्री कुमारी क्लबका अफिसियलहरुले रेफ्रीमाथि हातपात गरेका थिए। खेल सकिएलगत्तै अस्पताल पुगेका रेफ्रिहरुको जिउमा सामान्य चोट देखिएको थियो। एन्फामा आज […]
September 28, 2016
असोज १२, गुवाहाटी । बोर्डोलोई ट्रफीको पहिलो सेमिफाईनलमा आज सिक्किम युनाईटेडबिरुद्ध उत्रन लागेको नेपालको थ्रीस्टार क्लबले मुख्य स्ट्राईकरमा असिमजंग कार्कीलाई समावेश गर्दै प्रारम्भिक ११ खेलाडीको नाम सार्वजनीक गरेको छ। चोटका कारण पुरानै लयमा फर्कन संघर्षरत असिमलाई प्लेईङ सेटमा समावेश गर्दै मुख्य प्रशिक्षक मेघराज केसीले सेमिफाईनलका लागि प्रारम्भिक ११ खेलाडीको सुचि सार्वजनीक गरेका छन् । क्लबको […]
September 28, 2016
असोज ११, गुवाहाटी । भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा बुधबार नेपालको रुस्लान थ्रीस्टार क्लब र सिक्किम युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय दिउँसो ४:१५मा सुरु हुनेछ । समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको थ्रीस्टारले सेमिफाईनलमा समुह बीको उपविजेता सिक्किमलाई प्रप्रतिद्धन्दीको रुपमा पाएको हो । मंगलबार राती भएको समुह […]
September 28, 2016
च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अन्तिम समय तिर गोल गर्दै डर्टमन्डले आफ्नु घरेलु मैदानमा रियल म्याड्रीडलाई बराबरिमा रोक्न सफल भएको छ । रियाल म्याड्रीडले पहिलो हाल्फमा ज्ञारेथ बेलको ब्याकहिल पासमा क्रीस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो । पहिलो हाल्फ सकिनु अघी औबमेङले गोलकिपर नाभासको गल्तिको फाइद उठाउदै डोर्टमन्डलाई घरेलु समर्थकको माझ खेलमा फर्क्याएका हुन । दोस्रो […]
September 27, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत श्री कुमारी क्लब र एनआरटि बिचको खेलमा हार व्यहोरेपछि श्री कुमारी क्लबका अफिसियललले रेफ्री कुटेका छन्। खेलको दौरान एक फल नदिएको निहुँमा फिफा रेफ्री सुदिश पाण्डे, फिफा असिस्टेन्ट रेफ्री पदम भुजेल र युनल मल्ललाइ अफिसियलहरुले हातपात गरेका हुन्। श्री कुमारी क्लबका टिम म्यानेजर अनुप अधिकारी […]
September 27, 2016
लस पालामाअस सङ ७२ मिनेटमा मैदान बाहिर निस्कनु पर्दा क्रीस्टियानो रोनाल्डोले अपसब्द प्रयोग गरेको दाबी स्पेनिश टिबी कुआट्रोले गरेको छ । लिप्स रिड गर्ने विशेषज्ञ हरुको मद्धतले मैदानबाट बाहिरिएर जिदानसङ हातमिलाए पछी रोनाल्डोले आक्रोशित हुँदै केहि अपसब्ध प्रयोग गरेको खुलासा स्पेनिश टिभिले गरेको छ । ” किन म ? म २-१ पार्न ज पनि गर्नेथिए […]
September 27, 2016
च्याम्पियन्स लिग अन्तगर्तको खेलमा रियाल म्याड्रीड बोरुसिया डर्ट्मन्डको सामना गर्दै छ । आज नेपाली समय अनुसार मध्य रातमा हुने समुह ‘एफ’को खेल वेस्टफलेनस्टेडियोनमा खेलिने छ । पहिलो खेलमा पोल्याण्डको लेगिया वारसमसङ सहज जित निकालेको डर्ट्मन्डको च्याम्पियन्स लिगमा असली परिक्षा रियालसङ हुनेछ । रियलले आफ्नु पहिलो खेलमा स्पोर्टिङ बिरुद्ध २-१ को नतिजा निकाल्दा क्रीस्टियानो रोनाल्डोले आफ्नो […]
September 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– भारतको गोवामा आज हुने एसियाली फुटबल महासंघ (एएफसी) को विशेष साधारण सभामा भाग लिन अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठसहितको तीन सदस्यीय टोली त्यहाँ पुगेको छ । कात्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी समेत दिएका कार्यवहाक अध्यक्ष श्रेष्ठका साथ महासचिव धिरेन्द्र प्रधान र प्रमुख कार्यकारी […]