June 11, 2016
फ्रान्सको लिग बिजेता ज्लाटन इब्राहिमोविकको सट्टामा बार्सिलोनाबाट नेमारलाई किन्न आतुर रहेको कुरा डेली मेलले जनाएको छ । पेरिस सेन्ट्-जर्मैन नेमारलाई प्यारिस ल्याउन विश्व रेकर्ड १५३ मिलियन पाउण्ड (२२ अर्ब नेपाली रुपैया ) सम्म खर्चिन तयार रहेको छ । नेमार बार्सिलोनामा खुशी रहेको , तर प्यारिस जस्तो शहरमा बसेर पिएसजि जस्तो टिम सङ खेल्ने हरेक खेलाडिको सपना हुने , […]
June 11, 2016
आयोजक फ्रान्सले युरो कपको सुरुवाती खेलमा रोमानिया बिरुद्ध २-१ को बिजयी नतिजा निकालेको छ । खेलको अन्तिम मिनेट तिर खेल बराबरी तिर लम्किदै गर्दा पाय़ेटको प्रभावशाली गोल ले ८०,००० घरेलु समर्थक लाई उचाल्न सफल भयो । पहिलो हाल्फ सम्म कुनै गोल नभएपनी आयोजक फ्रान्सले दोस्रो हाल्फको ५७ औ मिनेटमा पाय़ेटको क्रसमा ओलिभर जिरुडको हेडरमा अग्रता पायो । तर […]
June 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आज भएको मैत्रीपूर्ण खेलमा गोरखा ब्रुअरी लाई हराएको छ । फ्रान्समा आजबाट सुरु हुने युरोपियन च्याम्पियनसिपको सन्दर्भ पारेर गोखरा ब्रुअरीले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको थियो । हलचोकस्थित सशस्त्र प्रहरीको मैदान भएको खेलमा मञ्च ४–२ ले विजयी भएको थियो । खेल पत्रकारको टोलीको जितमा सुवास हुमागाईले पेनाल्टीसहित […]
June 10, 2016
पेरिस (एजेन्सी)– आयोजक फ्रान्स र रोमानियाबीच आज राती युरोपियन च्याम्पियनसिपको उद्घाटन खेल हुनेछ । नेपाली समय अनुसार राती १२ः४५ मा उद्घाटन खेल सुरु हुनेछ । २० बर्षपछि यी दुई टोली युरोपियन च्याम्पियनसिपमा एकअर्कोको आमने सामने हुँदैछन् । सन् १९९६ को एकै समूहमा रहँदा फ्रान्सले रोमानियालाई १–० ले हराएको थियो । फ्रान्सका प्रशिक्षक डिडिर डेसच्याम्पस्ले युरोपियन […]
June 10, 2016
लस एन्जल्स (एजेन्सी) – सालोमोन रोनडोनले पहिलो हाफमा गरेको गोलको मद्दतमा उरुग्वेलाई १–० ले हराएपछि भेनेजुएला अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २००६ यता कोपामा भेनेजुएलालले लगातार दोस्रो खेल जितेको यो पहिलो पटक हो । फिफा वरियताको नवौं स्थानमा रहेको उरुग्वेको अघिल्लो चरणको यात्रा संकटमा परेको छ । उरुग्वेले कोलामा लगातार […]
June 9, 2016
ईरान राष्ट्रिय फुटबल टोलिबाट ३ खेल खेली सकेका गोल किपर सोशा मकिनी लाई ईरान फुटबल संघ ले ६ महिना प्रतिबन्ध लगाएको छ । इरानमा कपडामा सख्त नियम भएकोले गर्दा उनले लगाएको पहेलो ट्राउजरमा अनुपयुक्त आचरण देखाउदै उनलाई ६ महिना प्रतिबन्ध लगाइएको हो । २९ बर्षिय गोल किपर लाई यस अघी जनवरी मा महिला सङ फोटो खिचेको भनेर ते […]
June 9, 2016
युरो कप तयारिको अन्तिम खेल मा पोर्चुगल ले इस्टोनिया बिरुद्ध ७-० को जित हात पारेको छ । पुर्व बार्सिलोना र चेल्सी का ३२ बर्षिय खेलाडी रिकार्डो क्वारेस्मा को २ गोल र ३ गोल मा योगदान रह्यो भने क्रीस्टिएनो ले २ गोल गर्न सफल भए । त्यस्तै एडेर र ड्यानिलो पेरेराले १-१ गोल गरे भने इस्टोनियाका कारोल […]
June 9, 2016
लिभरपुलका मिड्फिल्डर फिलिपे कोउटिन्होको ह्याट्रीकको मद्धतले ब्राजिलले जारी कोपा अ्एरिकाका हाइटी बिरुद्ध सानदार जित हात पार्न सफल भयो । फिलिपे कोउटिन्होको ३ , रेन्टा अगुस्टो को २ र सान्तोसका जोडि ग्याब्रीयल र लुकास लिमाको १-१ गोलको मद्धतले ब्राजिलले ७-१को जित हात पार्यो । ७४ र्यान्किङमा रहेको हाइटी बिरुधको जित सङै ब्राजिलले लगातर ८ खेल हारेको […]
June 8, 2016
आगामी जुन १० तारिखबाट सुरु हुने युरोले अहिले माहोल फुटबलमय भएको छ| हाम्रोखेलकुदले त्यसैलाई नजरमा राखेर सबै समर्थकका लागि सबै २४ टोलीको वालपेपर एकैठाउँमा राखेको छ:
June 8, 2016
शुक्रबारबाट फ्रान्समा सुरु हुने युरो कपको अन्तिम तयारी खेलमा स्पेन जर्जियासँग १-० ले पराजित भएको छ । खेलको ४० औ मिनेटमा टोर्नाइक ओक्रायभिलेले गोल गर्दै जर्जियालाई निर्णायक गोल प्रदान गरेका थिए । युरो कपको दावेदार मानिएको स्पेनले कैयौं प्रहार गरे पनि गोल गर्न भने सकेन ।