June 14, 2016
पेरिस (एजेन्सी)– एडम सेजलइ र जोल्टान स्टिबेरको गोलमा हंगेरीले युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह एफमा अस्ट्रियालाई २–० ले हराएको छ । हंगेरीका गोलकिपर गाबोर किरलीले युरोपियन च्याम्पियनसिप खेल्ने सबै भन्दा पाको उमेरको खेलाडी बनेको खेलमा ६३ औं मिनेटमा सेजलइले गोल गरेका थिए । त्यसको तीन मिनेट नवित्दै अस्ट्रिया दश खेलाडीमा सिमित भएपनि हंगेरीलाई अर्को गोलका लागि सहज […]
June 14, 2016
काठमाडौँ, ३२ जेठ ललित स्मृति यु-१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई २-१ले पराजित गरेको छ| सुशान्त चौधरीको २५औं मिनेटको गोलले अग्रता लिएको जावलाखेलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता गुमायो| आर्मीका कप्तान अभिषेक रिजालको हेडिंगलाई गोलकिपरले रोक्न सकेनन र ४५औं मिनेटमा खेल १-१ भयो| […]
June 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)–दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा सभाका कारण दुई दिन स्थगित ललित स्मृति यु १८ फुटबल प्रतियोगिता आज पुनः सुरु हुँदैछ । नयाँ शक्तिले जेठ ३० गते रंगशालामा पार्टी घोषणा कार्यक्रम राखेपछि एन्फाले दुई दिन प्रतियोगिता स्थगित गरेको थियो । रंगशालामा आज दिउँसो ४ बजे हुने समूह बीअन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लब र जाउलाखेल […]
June 14, 2016
टेक्सस (एजेन्सी– भेनेजुएलासँग १–१ को बराबरी खेलेपछि मेक्सिको अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोअन्तर्गत समूह सीको विजेता बनेको छ । मेक्सिको र भेनेजुएला यसअघि नै अन्तिम आठमा पुगेका थिए भने उक्त समूहबाट उरुग्वे र जमैका अन्तिम खेलअघि नै बाहिरिसकेका थिए । टेक्सासस्थित रिलाइन्ट रंगशालामा जोसे वेलाजक्वेजको गोलबाट भेनेजुएलाले १० औं मिनेटमा अग्रता लिएको िथयो । तर […]
June 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा सुखद सुरुआत गरेका छन् । प्रशिक्षण जीवनमा नयाँ यात्रा प्रारम्भ गर्ने क्रममा महर्जन दश दिनअघि बंगलादेश पुगेका थिए । उनको टोली ब्रदर्श युनियन पहिलो खेल जित्दै वाल्टन फेडेरेसन कपको क्वार्टरफाइनल पुगेको छ । उनको टोलीले सोमबार उत्तर बरिधारालाई १–० ले हराएको थियो । ३० औं मिनेटमा नाइजेरियन फरवार्ड […]
June 14, 2016
पेरिस, (एजेन्सी)-इटालीले युरोपियन च्याम्पियनसिपमा विजय सुरुआत गर्ने क्रममा इटालीले बेल्जियमलाई २–० ले हराएको छ । इमानुली गेचिरिनी र गार्जिनो पिलीको गोलमामा इटालीले समूह इमा विजयी सुरुआत गरेको छ । त्यसअघि समूह इको अर्को खेलमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका थिए । धर्यता, संगठति रुपमा प्रस्तुत इटालीले आकर्षक फुटबल खेलेको थियो । गेचिरिनीले पहिलो […]
June 13, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको समूह इमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका छन् । अल स्क्वारमा भएको खेलमा आयरल्यान्डले दोस्रो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग अंक बाड्नु परेको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा वेस्टी होलानले आयरल्यान्डलाई अग्रता दिलाएका थिए । सिमुस कालेमनले निकै मेहनत गरि निकालेको पासमा होलानले नजिकबाट गोल गरेका […]
June 13, 2016
पेरिस (एजेन्सी)– स्पेनले लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिप उपाधि जित्ने अभियानको सुरुआत जितबाट गरेको छ । समूह डी अन्तर्गको खेलमा स्पेनले चेक गणतन्त्रलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको हो । गोल भने बार्सिलोनाका रक्षक जेरार्ड पिकेले खेलको अन्त्यतिर गरेका थिए । ८७ औं मिनेटमा पिकेले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो पछिल्लो दुई […]
June 13, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा स्पेनको चर्चा नगर्दा त्यो अधुरो हुन सक्छ । पछिल्ला दुई संस्करण जित्ने स्पेनले यसपटक कसरी यात्रा सुरु गर्ला भन्ने विश्व भरका दर्शक उत्सुकतापूर्वक हेरिरहेका छन् । समूह डीमा स्पेनले अहिले ६ः४५ मा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्दैछ । स्पेनले पहिलोपटक सन् १९६४ मा घरेलु मैदानमा जितेको थियो । त्यसपछि स्पेनले २००८ […]
June 13, 2016
दिपक बोहोरा ,पाँचथर पाँचथरको फिदिममा खेदकुदको बिकासका लागी भन्दै गठन भएको पाँचथर क्लबको प्रथम अधिबेशन शनिबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ । सदरमुकाम फिदिममा भएको अधिबेशनले अनुराग मगरको अध्यक्षयतामा १३ सदस्यसिय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा कविरमा तुम्बाफो र निशान शिवाकोटि रहनु भएको छ । भने महासचिबमा जगदिश ढुङगेल चयन हुनु भएको छ । […]