default_image

फुटबल

September 12, 2022

राष्ट्रिय टोलीमा निशाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर निशा थोकरले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । श्रीलंकाविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेकी हुन् । घरेलु फुटबलमा एपिएफबाट खेल्दै आएकी निशाले ७५ औं मिनेटमा पुनम जर्घा मगरको स्थान लिएकी हुन् । उमेर समूहमा नेपालका लागि विभिन्न टोलीबाट खेलेकी उनी यसअघि नै राष्ट्रिय टोलीमा […]

September 12, 2022

पहिलो हाफमा नेपालको फराकिलो अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा आरामदायी अग्रता बनाएको छ । नेपालले पहिलो हाफमा ४–० को अग्रता कायम गरेको हो । नेपालका लागि रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले गोल गरे । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमै आरामदायी […]

September 12, 2022

नेपालको ८ मिनेटमा ३ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमै फराकिलो अग्रता लिएको छ । नेपालले खेलको १७ मिनेटमै ३ गोलको अग्रता लिइसकेको छ । नेपालका लागि रश्मीकुमारी घिसिङ, सरु लिम्बु र अमृता जैशीले गोल गरेका हुन् । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमै […]

September 12, 2022

श्रीलंकाविरुद्ध नेपाली टोलीमा २ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ । साँझ ५:३० बजे सुरु हुने खेलका लागि नेपाली टोलीले पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेको छ । फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण भएपछि उनी आज विश्राममा छिन् । उनको स्थानमा रश्मीकुमारी घिसिङले सुरुवाती ११ मा […]

September 12, 2022

सावित्रालाई डेंगी संक्रमण!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै सावित्राले सोमबार हुने श्रीलंकाविरुद्ध खेल गुमाउने भएकी छिन् । फरवार्ड सावित्रालाई संक्रमण भएको टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यले जानकारी दिइन् । ‘सावित्रालाई डेंगी लागेको छ । उनको स्वास्थ्य स्थिति राम्रो छ तर रिपोर्ट पोजेटिभ आएको हो […]

September 12, 2022

नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा आज श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै […]

September 12, 2022

फुटबलमा आजै नेपालको तीन खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन फरक टोलीले आज अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सिनियर महिला टोलीले घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दा पुरुषतर्फ यू-१७ र यू-२० टोली पनि मैदानमा उत्रनेछन् । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप २०२२ को समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे […]

September 12, 2022

तनावपूर्ण खेलमा युभेन्ट्स हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ । दुई गोलले पछि रहेको युभेन्ट्सले सालेरनिटानासँग २–२ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा सालेरनिटानाका एन्टोनियो क्यानड्रेभा र क्रिस्टोफ पियाटिकले गोल गर्दा युभेन्ट्सका ग्लेइसन ब्रेमेर र बोनुचीले बराबरी गोल फर्काए । खेलको १८औं […]

September 11, 2022

नव जन जागृती क्लबलाई सफलता

सुशिल पन्त, चितवन नव जन जागृती युवा क्लब सिमराले इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आइतबार जित हासिल गरेको छ । नारायणगढको क्याम्पा चौरमा भएको खेलमा नव जन जागृतीले मकवानपुर ११ लाई ३–१ ले हराएको हो । टोलीलाई जित दिलाउन विवेक चौधरीले २ र अर्को गोल सृजन गौतमले गरे । मकवानपुरका सुजन गुरुङले एक […]

September 11, 2022

सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा

एजेन्सी – घरेलु मैदानमा सानदार पूनरागमन जित निकाल्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर रियल मलोर्कामाथि ४–१ को सानदार जित निकाल्दै ला लिगामा लगातार पाँचौ जित निकाल्न सफल भएको छ । रियलको जितमा फेडे भाल्भेर्डे, भिनिसियस जुनियर, रोड्रिगो र एन्टेनियो रुडिगरले गोल गरे । […]

Success

Thank you for your time.