default_image

फुटबल

September 3, 2022

म्यानचेस्टर सिटीलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति छैटौं चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन अन्तरगत समूह चरणको खेल सुरु हुनुअघि टोली घरेलु लिगमा व्यस्त हुनेछ । छैटौं चरणको खेलपछि च्याम्पियन्स लिगको समूह चरणको खेलहरु सुरु हुनेछन् । आज (शनिबार) लिभरपुल, चेल्सी, टोटेटहम, म्यानचेस्टर सिटी र वल्भ्सले आ–आफ्ना प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा […]

September 3, 2022

पिएसजी र युभेन्ट्ससहित ८ क्लबलाई जरिवाना

एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले आर्थिक अनुशासन तोडेको भन्दै युरोपका शीर्ष ५ लिग र अन्य लिगका गरी ८ क्लबलाई जरिवाना गरेको छ । युइएफएले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्से र मोनाकोलाई जरिवाना गरेको हो । यि आठ क्लबले फेयर […]

September 3, 2022

ब्राजिली मार्सेलो ओलम्पियाकोसमा अनुबन्धित

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर मार्सेलो ग्रीसको ओलम्पियाकोसमा अनुबन्धित भएका छन् । यस समरसँगै स्पेनिस क्लब रियल म्याड्रिड छाडेर फ्रि एजेन्ट बनेका मार्सेलो ग्रीक सुपर लिग क्लब ओलम्पियाकोसमा अनुबन्धित भएका हुन् । यससँगै ३४ वर्षीय मार्सेलोले थप एक सिजन युरोपमै व्यवसायिक खेल खेल्नेछन् । रियल म्याड्रिडमा अविश्वसनीय १६ सिजन बिताएर क्लबको सबैभन्दा बढी उपाधि जित्ने […]

September 3, 2022

रियल म्याड्रिडका पुर्व खेलाडी बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फुलब्याक मार्काेस अलन्सोलाई निशुल्क ट्रान्सफरमा क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले अलन्सोलाई इंग्लिस क्लब चेल्सीबाट फ्रि ट्रान्सफरमा एक सिजनको लागि क्लबमा आबद्ध गर्दा उनी १२ वर्षपछि स्पेनिस क्लबमा फर्र्किएको हो । चेल्सीमा उनको सम्झौता सकिएपछि बार्सिलोनाले लामो प्रयासपछि ३१ वर्षीय अलन्सोलाई क्लबमा भित्र्याएको हो । […]

September 2, 2022

कम खेलाडी उतारेको जदाहा फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – सुरुवातदेखि नै एक खेलाडी कम उतारेको जदाहा भेट्रानले सेमिफाइनलमा मिल्स भेट्रानलाई पराजित गर्दै मुस्ताङ विराट मेगा भेट्रान कपको फाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार विराटनगरको सहिद रंगशालामा मिल्सलाई ३-० ले पराजित गर्दै जदाहाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । जदाहाका लागि सुवास सुब्बा, विमल गुरुङ र सन्तोष श्रेष्ठले १-१ […]

September 2, 2022

ठमेल पर्यटन भेट्रान्स कप असोज दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता आयोजना हुने भएको छ । आयोजक ठमेल पर्यटन विकास परिषदले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवद्र्धन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । प्रतियोगिता ९ देखि ११ असोजसम्म लैनचौरस्थित […]

September 2, 2022

भारतीय फुटबल : बिजेपीका चौबे अध्यक्ष बन्दा भाइचुङको १ मत मात्र

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलको सर्वोच्च निकाय अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) को निर्वाचनबाट बिजेपी नेता कल्याण चौबे अध्यक्ष बनेका छन् । पूर्व खेलाडी समेत रहेका चौबे ३४ मतमध्य ३३ मत ल्याउँदै अध्यक्ष बने । उनका प्रतिस्पर्धी राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ भुटियाले १ मत मात्र प्राप्त गरे । कोलकाताको मोहन बगान र इस्ट […]

September 2, 2022

नेपाली युवा टोली श्रीलंकातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने साफ यू १७ च्याम्पियनसिपमा भाग लिन नेपाली नेपाली युवा टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । साफ च्याम्पियनसिपपछि सन् २०२३ मा हुने एएफसी यू१७ एसियन कप छनोट खेल्नेछ । साफ यू–१७ च्याम्पियनसिप भदौं २० देखि २९ गतेसम्म हुनेछ । नेपाल […]

September 2, 2022

साफ च्याम्पिनसिपमा झण्डै साढे ३ करोड खर्च हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा झण्डै ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमान गरेको छ । भदौ २१ गते सुरु हुने च्याम्पियनसिपका लागि तयारी पूरा भएको एन्फाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल समूह […]

September 2, 2022

फुलहमले भिनिसियस र विलियनसहित चार खेलाडी भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब फुलहमले यस सिजनको खेलाडी सरुवाको अन्तिम दिन ब्राजिली विंगर विलियन र फरवार्ड भिनिसियससहित चार खेलाडीलाई अनुबन्ध गरेको छ । फुलहमले यसअघि चेल्सी र आर्सनलबाट खेलिसकेका विलियनसँगै ड्यान जेम्स, कार्लाेस भिनिसियस र लेभिन कुर्जावालाई अनुबन्ध गरेको हो । फुलहमले विलियनलाई फ्रि ट्रान्सफरमा क्लबमा आबद्ध गर्दा भिनिसियसलाई स्थायी खेलाडी र जेम्स र लेभिन […]

Success

Thank you for your time.