default_image

फुटबल

February 16, 2022

मध्यपुर युथको मुख्य प्रायोजकमा बिज एजुकेसन

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक बी डिभिजन क्लब मध्यपुर युथ एसोसिएसन लाई बिज एजुकेशन कन्स्ल्टेन्सीले ५ वर्ष मुख्य प्रायोजन गरेको छ । फागुन १८ गते देखि सुरु हुने बी डिभिजन खेल्ने तयारीमा रहेको मध्यपुरलाई लिनिङ र युक्यानले किट्स प्रायोजन गरेको छ । बुधबार आयोजित कार्यक्रममा एसोसियनका अध्यक्ष उपेन्द्रमान सिंहले बिजका प्रबन्ध निर्देशक हरि कार्की तथा […]

February 16, 2022

रोनाल्डो र ब्रुनोको गोलसँगै युनाइटेड शीर्ष चारमा

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डो र मिडफिल्डर ब्रुनो फर्नान्डेसको गोलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २–० ले पराजित गर्दै शीर्ष चारमा उक्लिन सफल भएको हो । शीर्ष चारमा उक्लने क्रममा युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई पछि पारेको छ । ओल्ड […]

February 16, 2022

सिल्भा चम्कदा म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले घरेलु भुमिमा दुई गोलसँगै एक असिस्ट दिएपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित दर्ता गरेको छ । सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि उसकै मैदानमा ५–० को सानदार अवे जित निकालेको हो । लिसवोआमा मंगलबार राति भएको खेलमा सिटीको फराकिलो जितमा पोर्चुगिज मिडफिल्डर बर्नाडो […]

February 16, 2022

एमबाप्पेको गोलमा पिएसजीको जित

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा युवा फरवार्ड केलियन एमबाप्पेको गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले पराजित गरेको हो । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा […]

February 15, 2022

‘बी’ डिभिजन लिग फागुन १८ देखि

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग १८ फागुनबाट हुने जानकारी गराएको छ । मंगलबार एन्फा कम्प्लेक्समा लिगको खेल तालिका सार्वजनिक गरिएको थियो । तालिका अनुसार लिग १८ फागुनबाट शुरु भएर २७ चैतमा सकिनेछ । लिगमा १४ […]

February 15, 2022

‘मनिषको रेस्क्यूमा कमजोरी भएको छैन’- एन्फा

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्रका फरवार्ड मनिष डाँगी ब्लू क्रस अस्पतालबाट डिस्चार्ज भएकै दिन मंगलबार उनको रेस्क्यूमा व्यवस्थापनमा कुनै कमी नभएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलको ६६ औं मिनेटमा टाउकोमा चोट लागेर घाइते भएका मनिषको रेस्क्यूमा गरिएका सबै प्रक्रियालाई एन्फाले पत्रकार सम्मेलनमार्फत […]

February 15, 2022

साफ यू १८ महिला च्याम्पियनसिप- उद्घाटन खेल नेपाल र भारत भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अर्को महिना भारतमा आयोजना हुने साफ यू १९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । साफ चैत १ देखि ११ गते सम्म भारतको जम्सेदपुरमा हुनेछ । नेपाल, आयोजक भारत र बंगलादेश गरि ३ राष्ट्रको सहभागिता रहने च्याम्पिनसिपमा सबै टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । […]

February 15, 2022

बेकह्यामले रियल र पिएसजी दुवैको समर्थन गर्ने

एजेन्सी – डेभिड बेकह्याम रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलको प्रतिस्पर्धालाई लिएर उत्साहित छन् । उनलाई लाग्छ हरे फुटबलप्रमी त्यो खेललाई लिएर उत्साहित छन् । पिएसजीका युवा फरवार्ड अर्को सिजन रियल जाने चर्चाले पनि यि दुई टोलीबीचको खेलमा थप चर्चामा छ । यसपटक च्याम्पियन्स लिग जित्ने […]

February 15, 2022

अनन्तलाई थ्री स्टारको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन सुपर लिग (आइएसएल) खेल्न भारत जान लागेका डिफेन्डर अनन्त तामाङलाई रुस्लान थ्री स्टार क्लबले मंगलबार बिदाई गरेका छन् । राष्ट्रिय टोलीका समेत महत्वपूर्ण सदस्य रहेका तामाङलाई थ्री स्टार क्लबका पदाधिकारीले मंगलबार एक कार्यक्रमकाबीच सफलताको शुभकामनासहित बिदाई गरेका हुन् । उनी बुधबार दिउँसो १ बजे दिल्ली हुदै गोआ पुग्ने तालिका रहेको […]

February 15, 2022

पिएसजी र रियल म्याड्रिड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार रातिबाट प्रि–क्वाटरफाइनलको चरण अन्तर्गत पहिलो लेगको दुई खेल हुँदैछ । निकै प्रतिक्षित खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनिस क्लब रियल म्याड्रिड आमाने–सामाने हुँदैछन् । खेल पिएसजीको मैदान पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ । स्टार खेलाडीले भरिएको फ्रेन्च लिग वानको शीर्षस्थानमा […]

Success

Thank you for your time.