May 6, 2017
एजेन्सी – ए.एस मोनाकोका स्टार फरवार्ड किलिएन बाप्पे अर्को सिजनका लागि रियल म्याड्रिड आउन तयार रहेको स्पेनिस पत्रिका मार्साले जनाएको छ। मार्साका अनुसार प्रिमिएर लिग क्लब म्यानचेस्टर सिटि र म्यानचेस्टर युनाईटेडको प्रस्ताब लाई छाडेर उनि रियल म्याड्रिड आउन तयार भएका हुन्। म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बाप्पेलाई भेटेर रियलमा आउने सल्लाह दिएपछि बाप्पे मोनाको छोड्न तयार […]
May 6, 2017
लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा वेष्ट ह्याम युनाईटेडले आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा टोटेनहम हट्स्परलाई १-०ले पराजित गरेको छ। शीर्षस्थानमा रहेको चेल्सीसंगको दुरी १ अंकमा झर्ने सुवर्ण अवसर पाएको टोटेनहमले निकै आक्रमण बुने पनि सफल हुन सकेन। वेष्ट ह्यामका लागि खेलको एक मात्र गोल म्यनुएल ल्यान्जिनीले गरेका थिए। यस […]
May 5, 2017
ज्युरिच (एजेन्सी) – विश्व फुटबल महासंघको अपिल कमिटिले लियोनेल मेस्सीलाई लगाइएको ४ खेलको प्रतिबन्ध फुकुवा गरेको छ। यसअघि अनुशासन कमिटिले लगाएको प्रतिबन्धलाई अर्जेन्टिनी फुटबल संघले अपिल गरेको थियो। अपिल कमिटिले मेस्सीले गरेको व्यवहार नराम्रो भएतापनि उनलाई लगाइएको प्रतिबन्धका लागि पर्याप्त सबुत नभएकाले फुकुवा गरिएको बताएको छ। फुकुवासंगै अब मेस्सी अर्जेन्टिनाले खेल्ने विश्वकप छनोटका खेलहरुमा उपस्थित […]
May 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आगामी जेष्ठ ९ गते मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। फुटबल एसोसिएसन अफ मलेसियाको आमन्त्रणमा नेपाली टोली मलेसिया जान लागेको एन्फाले बताएको छ। दक्षिण पूर्वी खेलकुदलाई लक्षित गरेर मलेसियाले आफ्नो टोलीको तयारीको सिलसिलामा नेपाललाई मैत्रीपूर्ण खेलको लागि आमन्त्रण गरेको हो। यसघि नेपाल र मलेसियाले […]
May 5, 2017
एजेन्सी (हाम्रोखेलकुद)- यस सिजनको प्रिमियर लिगको अन्त्य-अन्त्य समयसंगै खेलाडी किनबेचको हल्लाले पनि बजार खुब तात्तिएको छ। चेल्सीका स्टाइकर डिएगो कोस्टा सिजनको अन्त्य पछि चाइना जाने हल्ला छ। आफ्नो पहिलो सिजनमै २० गोल गरेर गोल्डेन बुटको लागि आफ्नो दाबेदारी पेस गरेका उनले सोहि सिजन प्रिमियर लिगको उपाधि जितेका थिए। यस सिजन पनि स्थिति लगभग उस्तै छ लिगको […]
May 5, 2017
स्पेन (एजेन्सी) – युरोपा लिग अन्तर्गत बिहिबार राती भएको सेमिफाइनल चरणको पहिलो लेगमा पाहुना टोली म्यानचेस्टर युनाईटेडले सेल्टा भिगोलाई १-०ले पराजित गरेको छ। सेल्टाका गोलरक्षक बाधक बनेको खेलमा युनाईटेडले खेलको एकमात्र गोल फ्रिकिक मार्फत गरेको थियो। खेलको ६७औं मिनेटमा मार्कस र्यासफर्डको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो। यस जितसंगै युनाईटेडले युरोपा लिगको फाइनल पुग्ने सम्भावनालाई […]
May 4, 2017
एजेन्सी – इन्डोनेसियाको लिगा १ अन्तर्गत बिहिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले जारी लिगमा लगातार दोश्रो हार व्येहोरेको छ। मदुरा युनाइटेड विरुद्ध आज पर्सिजाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका लागि पिटर ओडेमविङ्गीले गरेको ६९औं मिनेटको गोल निर्णायक सावित भयो। इङ्गलिस प्रिमियर लिगका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका ओडेमविङ्गी […]
May 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको वरियतामा ३ स्थान तल झर्दै नेपाल १ सय ७३ स्थानमा पुगेको छ । बिहिबार सार्वजनिक गरिएको वरियतामा नेपाल ३ स्थान तल झरेको हो । वरियताक्रममा तल झरेपनि दक्षिण एसियाली राष्ट्रमा नेपाल पाँचौं स्थानमा यथावत छ । अघिल्लो महिना १०१ स्थानमा रहेको भारत १०० स्थानमा उक्लेको छ । २१ […]
May 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ। पहिलो दिनका प्रशिक्षणक केहि तस्बिरहरु:
May 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ। जापानिज प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्धको खेलमा छनोट गरिएका २७ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। नेपालले आगामी जुन १३ तारिखमा एएफसी एसियन कपको छनोट चरण अन्तर्गत दोश्रो खेलमा यमनको सामना गर्दैछ। हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने […]