default_image

फुटबल

November 16, 2021

केनको चार गोलमा इंग्ल्यान्डको गोल वर्षा

एजेन्सी – कप्तान ह्यारी केन एक्लैले चार गोल गरेको खेलमा इग्ल्यान्डले फिफा विशवकप कतार २०२२ को युरोपेली छनोटको अन्तिम खेलमा सानमारिनोमाथि सानदार जित निकालेको छ । विश्वकपमा स्थान पक्का गरिसकेको इंग्ल्यान्डले १० खेलाडीमा समेटिएको सानमारिनोमाथि उसकै मैदानमा १०–० को फराकिलो जित निकालेको हो । ह्यारी मगाएर, इमिल स्मिथ रोवी, टेरोन मिङ्स, ट्याम्मी अब्राहम र बुकायो […]

November 16, 2021

इटाली सोझै विश्वकपमा छनोट हुन असफल

एजेन्सी – युरोपेली च्याम्पियन इटाली अर्काे वर्ष आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा सोझै छनोट हुन असफल भएको छ । विश्वकपमा सोझै छनोट हुन जित निकाल्दै पर्ने खेलमा नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको हो । प्ले अफका खेलहरु मार्चमा हुनेछ । नर्दन आयरल्यान्डलाई उसकै मैदानमा इटालीले […]

November 16, 2021

इटालीलाई पछि पार्दै स्वीट्जरल्यान्ड विश्वकपमा छनोट

एजेन्सी – युरो विजेता इटालीलाई पछि पार्दै स्वीट्जरल्यानड अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ छनोट चरणको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वस्ट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । अर्काे खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्यान्ड समूह ‘सी’ को विजेता बन्दै विश्वकपमा छनोट भएको […]

November 15, 2021

शेर्पामा खेल्ने शैलीको जग बसाल्ने ‘युगल’ प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर युगलकिशोर राईको प्रशिक्षणमा यसपटकको सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएको छ । लिग खेल्नुअघि नै राईको प्रशिक्षणमा हिमालयन शेर्पाले यसै महिना बेलबारी गोल्ड कपको उपाधि जितेको थियो । अर्को ए डिभिजन टोली नेपाल एपिएफ क्लबलाई फाइनलमा हराउँदै हिमालयन शेर्पाले उपाधि जितेको थियो […]

November 15, 2021

शेर्पाले थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा हिमालयन शेर्पा क्लबले थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ । खेलको अन्तिम समयमा केन्याका फरवार्ड पिस्टोन मुताम्बाले गरेको गोल नै निर्णायक सावित भयो । उनले विजय श्रेष्ठको पासमा गोल गरेका थिए । खेलमा दुवै टोलीका प्रशिक्षकले आफ्नो नयाँ खेलाडी […]

November 15, 2021

क्लब लाइसेन्स पाएसँगै उत्साहित एपिएफ

काठमाडौं (हाम्रो खेलकुद) – एएफसीको क्लब लाइसेन्स प्राप्त गरेसँगै नेपाल एपिएफ फुटबल क्लबले ए डिभिजन लिगको लागि तयारीलाई तीव्रता दिएको छ । यसपटक नेपालबाट ४ क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गर्दा एपिएफ दोस्रो विभागीय टोली बन्यो । अन्य क्लबको तुलनामा विभागीय टोलीलाई लाइसेन्स प्राप्त गर्न केहि कठिनाइ हुन्छ । क्लब लाइसेन्स प्राप्त गर्न आवश्यक १७ […]

November 15, 2021

विश्वकप पुग्न पोर्चुगलको प्लेअफ यात्रा यस्तो

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत छनोट चरणको समूहमा दोस्रो स्थानमा आएपछि पोर्चुगलले सिधै विश्वकपमा छनोट हुन सकेन । सर्बियासँग अन्तिम खेलमा पराजित भएपछि अब पोर्चुगलले प्लेअफ चरणबाट विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ । यसपटक देखि युरोपेली राष्ट्रहरुबाट प्लेअफमार्फत छनोट हुने प्रक्रिया परिवर्तन भएको छ । विगतमा दुई लेगमा हुने खेलहरु यसपटक भने सेमिफाइनल […]

November 15, 2021

जर्मनीको सानदार जित

एजेन्सी – अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा स्थान पक्का गरिसकेको जर्मनीले युरोपेली छनोटको अन्तिम खेलमा सानदार जित दर्ता गरेको छ । जर्मनीले अर्मेनियालाई उसकै मैदानमा ४–१ को फराकिलो जित निकालेको हो । जर्मनीको जितमा इल्केए गुन्डोगानले दुई तथा काई हाभर्टज र जोनस होफमानले समान एक गोल गरे । अर्मेनियाका हेनरिक […]

November 15, 2021

उपहार गोलले क्रोएसिया विश्वकपमा छनोट

एजेन्सी – खेलको अन्त्यतिर पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसियाले रसियालाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ मा स्थान पक्का गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा क्रोएसियाले रसियालाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो । फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा […]

November 15, 2021

मोराटाको गोलमा स्पेन विश्वकपमा छनोट

एजेन्सी – खेलको अन्त्यतिर वैकल्पिक फरवार्ड अल्भारो मोराटाको निर्णायक गोलमा स्पेनले स्वीडेनलाई हराउँदै अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा स्पेनले स्वीडेनलाई १-० ले पराजित गर्दै विश्वकपमा छनोट हुन सफल भएको हो । पराजित स्वीडेनले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ । […]

Success

Thank you for your time.