default_image

फुटबल

November 4, 2021

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा बेल्जियन टोली क्लब ब्रुगमाथि सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । सिटीले घरेलु मैदानमा क्लब ब्रुगमाथि ४–१ को फराकिलो जित निकालेको हो । सिटीको सानदार जितमा फिल फोडेन, रियाद महारेज, रहिम स्टर्लिङ र गाब्रियल जेससले गोल गरे । क्लब ब्रुगले एक गोल उपहार पाएको थियो । […]

November 4, 2021

एट्लेटिकोलाई हराउँदै लिभरपुल नकआउट चरणमा

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० ले पराजित गर्दै लिभरपुलले समूह चरणको दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा डिएगो […]

November 4, 2021

बेन्जेमा र भिनि चम्कदा रियल म्याड्रिडको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल र ब्राजिली विंगर भिनिसियस जुनियरको दुई असिस्टमा स्पेनिस क्लब रियल म्याड्रिडले युइयफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई पराजित गरेको छ । फेरि एकपटक करिम बेन्जेमा र भिनिसियस जुनियरको समन्वय मिलेपछि रियलले घरेलु मैदानमा साख्तरलाई २–१ ले पराजित गरेको हो । दुवै गोलमा भिनिसियले असिस्ट दिए । […]

November 3, 2021

पीएसजीलाई लाइप्जिगको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको चौथो राउन्डको आज (बुधबार) राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ । खेल पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । लाइप्जिगलाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । टोलीसँग नेयमार, केलियन एमबाप्पे, […]

November 3, 2021

लिभरपुल र एट्लेटिको म्याड्रिड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको चौथो राउन्डको आज (बुधबार) राति इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको आतिथ्यता गर्दैछ । खेल एनफिल्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । अपराजित रहेको लिभरपुल समूहमा लगातार चौथो जित निकाल्दै च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा […]

November 3, 2021

युवा फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा भएको एएफसी यू–२३ एसियन कप छनोटमा भाग लिएर नेपाली युवा टोली स्वदेश फर्किएको छ । छनोटका तीनै खेलमा फराकिलो हार बेहोर्दै टोली टोली बुधबार साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले विमानस्थलमा पुगेर स्वागत गरेका थिए । तयारी सन्तोषजनक हुन […]

November 3, 2021

एपिएफलाई हराउँदै शेर्पालाई बेलबारी गोल्डकपको उपाधि

बेलबारी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधबार भएको फाइनलमा हिमालयन शेर्पाले एपिएफलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । शेर्पाको जितमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले गोल गरे । एपिएफका रवि थिङले एक […]

November 3, 2021

मछिन्द्र र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीका क्रममा रहेको मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । पुलिसका लागि रवी पासवानले गोल गर्दा मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरे । साविक विजेता मछिन्द्र यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । क्लबका लागि नुर्लान नोभ्रुजोभ, सादिग गुलिएभ र […]

November 3, 2021

रियल म्याड्रिडलाई साख्तरको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज राति समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदा स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा युक्रेनी क्लब साख्तर डोनेस्कको आतिथ्यता गर्दैछ । खेल स्टेडियो सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ११ः३० बजे हुनेछ । घरेलु मैदानमा साख्तर डोनेस्कलाई हराउँदै रियल च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । समान […]

November 3, 2021

थ्री स्टारले मनाङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लबले नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको मैत्रीपूर्ण खेलमा थ्री स्टार २-१ ले विजयी भयो । थ्री स्टारको जितमा विजय भुजेल र निशान खड्काले गोल गरेका थिए । मनाङका लागि […]

Success

Thank you for your time.