default_image

फुटबल

June 14, 2021

मेस्सी – ‘अर्जेन्टिना मेरो भरमा कहिल्यै थिएन’

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्जेन्टिना कहिल्यै पनि आफ्नै भरमा मात्र कहिल्यै नरहेको अभिव्यक्ति दिएका छन् । मेस्सीले कोपा अमेरिकामा अर्जेन्टिनाको खेलअघि बोल्ने क्रममा टोलीको तयारी राम्रो रहेको बताएका छन् । क्लब स्तरमा सम्भव सबै उपाधि जितेका उनले राष्ट्रिय टोलीबाट भने उपाधि जित्न सकेका छैनन् । यसपटक उनलाई अर्जेन्टिनाबाट कोपा अमेरिका […]

June 14, 2021

स्कटल्यान्ड र चेक रिपब्लिक भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा आज (सोमबार) राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ को स्कटल्यान्ड र चेक रिपब्लिकले प्रतिस्पर्धा गर्दा समूह ‘ई’ को दुई खेल आज राति नै हुनेछ । जायन्ट किलरको छवि बनाएको स्कटल्यान्डले २३ वर्षपछि ठुलो प्रतियोगिताको लागि मैदान उत्रदा चेक रिपब्लिकलाई हराउने लक्ष्यमा हुनेछ । खेल ग्लास्गोमा नेपाली […]

June 14, 2021

कोलम्वियाले इक्वेडरलाई हरायो

एजेन्सी – कोलम्वियाले कोपा अमेरिका कपमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इक्वेडरलाई १–० ले पराजित गर्दै कोलम्वियाले विजयी सुरुवात गरेको हो । एरिना पान्टानल कुइएवा, माटो ग्रासो ब्राजिलमा भएको खेलमा कोलम्वियाको जितमा इडविन कार्डाेनाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । बल पोसेसनमा इक्वेडरले प्रभाव जमाएपनि कोलम्वियाको रक्षापङ्ति तोड्न नसक्दा […]

June 14, 2021

एरिक्सन घटना र एन्फाको पूर्व तयारी

प्रकाश तिमल्सिना, काठमाडौं युरो कपमा शनिबार फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्य तिर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा ढले । आफू तिर आएको बलमा प्रतिक्रिया विहिन एरिक्सन लडखडाउँदै मैदानमा ढलेका थिए । कोपनहेगनमा भएको खेलमा उपस्थित दर्शक र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्ने सबै एकै पटक निशब्द भए । उनलाई के भएको भन्ने त्यहि हुनेले पनि अनुमान गर्न […]

June 14, 2021

ब्राजिलको सहज जित

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गरे । खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट […]

June 14, 2021

रोमान्चक खेलमा नेदरल्यान्ड्सको जित

एजेन्सी – डिफेन्डर देन्जेल डमफ्रिजले प्रभावशाली प्रदर्शन गरेपछि युरोपेली च्याम्पियनसिप अन्तर्गत निकै रोमान्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई पराजित गरेको छ । युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि ३-२ को हार बेहोर्न पुग्यो । समूह सी अन्तर्गत आम्स्टरड्याममा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा घरेलु टोली नेदरल्यान्ड्सले आक्रमण […]

June 13, 2021

अष्ट्रियाको विजयी सुरुवात

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह सी को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दोस्रो हाफमा वैकल्पिक खेलाडीद्वय माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचले गोल गरेपछि अष्ट्रियाले ३-१ को जित दर्ता गरेको हो । खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । उनले मार्सल […]

June 13, 2021

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको बाँकी तीन खेल र इराकसँगको मैत्रीपुर्ण खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति स्वदेश आइपुगेको छ । तस्बिर सौजन्य : रुपेश अधिकारी, एन्फा सदस्य नेपाली टोली २० दिनपछि आइतबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएको हो । टोली आइतबार बिहान ५ बजे कुवेतबाट […]

June 13, 2021

युरोमा बेलिंग्हमको कीर्तिमान

एजेन्सी – इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंग्हमले क्रोएसियाविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राखेका छन् । जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट व्यावसायिक फुटबल खेल्दै आएका बेलिंग्हमले १७ वर्ष ३ सय ४९ दिनको उमेरमा खेल्दै कीर्तिमान कायम गरेका हुन् । यसअघि सन् २०१२ मा नेदरल्याण्डका जेट्रो विलेम्सले १८ […]

June 13, 2021

क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी – उपाधिको बलियो दावेदार मानिएको इंग्ल्यान्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जित सहित सुरुवात गरेको हो । युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्यान्डले उक्त खराब रेकर्डमा पूर्णविराम लगाएको छ । खेलको सुरुवातदेखि नै क्रोएसियालाई […]

Success

Thank you for your time.