default_image

साफ च्याम्पियनसिप

September 4, 2018

ओझेलमा विमलको गोल

प्रकाश तिमल्सिना ढाका – नेपाली टोलीका स्ट्राइकर विमल घर्तिमगरले खेल जीवनमा पहिलो खेल र पछिल्लो गोल पाकिस्तानविरुद्ध गरे । प्रतियोगितामा पनि उही साफ च्याम्पियन । तर, नजिता भने फरक रह्यो । उनको त्यो पहिलो गोलले विमललाई सम्भवत: नेपाली फुटबल समर्थकमाझ चिनाएको थियो । यसपटक पनि उनले गोल गरे, तर त्यो गोल भने पाकिस्तानको जितका अघि […]

default_image

September 4, 2018

साफ च्याम्पियनसिप – बंगलादेशसँग भुटान पराजित

ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा विजयी सुरुवात गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ भुटानलाई २–० ले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । बंगलादेशका लागि पहिलो गोल टोपु ब्रमनले दोस्रो मिनेटमा पेनाल्टी माफर्त गरेका थिए । अर्को गोल ४७ औं मिनेटमा महबुर रहमानले गरेका थिए । […]

default_image

September 4, 2018

नेपाली टोली बंगलादेश र भुटानको खेल हेर्दै

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी ) कपको पहिलो खेलमा निराशाजनक हार बेहोरेको नेपाली फुटबल टोली आफ्नो समूहको अर्को खेल हेरिरहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा समूह एको अर्को खेलमा आयोजक बंगलादेशबीच खेल जारी छ । अन्तिम समयमा सम्हालिन नसक्दा मंगलबार नेपाली टोली पाकिस्तानसँग २–१ ले पराजित भएको छ । ५ मिनेट इन्जुरी […]

September 4, 2018

नेपाल विरुद्ध पाकिस्तान – हाइलाइट्स

ढाका (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा साफ च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग २– १ ले पराजित भयो। उक्त खेलको हाइलाइट्स : श्रोत (साफ सुजुकी कप)

September 4, 2018

साफ सुजुकी कप – नेपालको फेरि निराशाजनक सुरुवात, पाकिस्तानसँग पराजित

प्रकाश तिमल्सिना ढाका – नेपालले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको छ । बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ । इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको थियो । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै […]

September 4, 2018

साफ सुजुकी कप –पाकिस्तानविरुद्ध विमलको बराबरी गोल

प्रकाश तिमल्सिना ढाका – नेपाललाई फेरि एक पटक विमल घर्तीमगरले हार बाट जोगाएका छन् । साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा फेरि एकपटक निराशाजनक सुरुवातबाट जोगाउने क्रममा विमलले ८२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । सन् २०१३ को काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पनि पाकिस्तानविरुद्ध इन्जुरी समयमा विमलले बराबरी गोल फकाएका थिए । सुजल श्रेष्ठको […]

September 4, 2018

साफ सुजुकी कप – पाकिस्तानसँग नेपाल १–० ले पछाडि

प्रकाश तिमल्सिना ढाका – बंगलादेशको ढाकामा सुरु भएको साफ सुजुकी कपको उद्घाटन खेलको पहिलो हाफ नेपाल १–० ले पछि परेको छ । पाकिस्तानविरुद्धको खेलमा तुलानात्मक रुपमा हावी देखिएपनि आफ्नै गल्तिमा नेपाल खेलमा पछि परेको थियो ।   ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी […]

September 4, 2018

राष्ट्रिय टोलीबाट डेब्यु गर्ने को हुन् सुमन?

प्रकाश तिमल्सिना ढाका – डिफेन्डर सुमन अर्यालले साफ सुजुकी कपअन्तर्गत पाकिस्तानविरुद्ध मंगलबार हुने उद्घाटन खेलमा डेब्यु गर्ने भएका छन् । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।  त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सुमन लेफ्ट डिफेन्समा खेल्ने गर्छन् । उनले राष्ट्रिय टोलीमा पनि सोहि भूमिका निर्वाह गर्ने छन् । रविन श्रेष्ठ चोट बोक्दै प्रतियोगिताबाट बाहिरए  पछि उनले […]

September 4, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध पाकिस्तान [लाइभ अपडेट]

नेपाल १ -२ पाकिस्तान नेपालको सुरुआती ११ : किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन (कप्तान), सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, भरत खवास, नवयुग श्रेष्ठ, अन्जन विष्ट ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना नेपाली टिमले अहिले वार्मअप  गरिरहेका छन् । यो त्यही स्टेडियम हो । जहाँ नेपालले १९९३ मा दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्णपदक जितेको […]

September 4, 2018

साफ सुजुकी कप – पाकिस्तानविरुद्ध नेपालको पहिलो रोजाई तय

प्रकाश तिमल्सिना ढाका –साफ सुजुकी कपअन्तर्गत पाकिस्तानविरुद्ध मंगलबार हुने उद्घाटन खेलमा नेपाली टोलीको पहिलो रोजाई पक्का भएको छ । रक्षक सुमन अर्यालले डेब्यूको अवसर पाउने छन् । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ  । ढाका – साफ सुजुकी कपअन्तर्गत पाकिस्तानविरुद्ध मंगलबार हुने उद्घाटन खेलमा नेपाली टोलीको पहिलो रोजाई पक्का भएको छ । रक्षक […]

Success

Thank you for your time.