September 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारदेखि सुरु हुने साफ च्याम्पियनसिप जितेमा टोलीका प्रत्यक सदस्यलाई ५-५ लाख दिने घोषणा गरेको थियो । खेलाडीहरुलाई बिदाइ गर्ने समयमा गरिएको उक्त घोषणाले खेलाडीको मनोबल उच्च हुने धारणा एन्फाको रहेको छ । यसैबीच एन्फाका पूर्व अध्यक्ष गणेश थापाले भने उक्त पुरस्कार राशी कम भएको बताएका […]
September 4, 2018
पोखरा (हाम्रो खेलकुद) – बंगालादेशमा मंगलबारबाट सुरु हुने साफ च्याम्पियनसिपको उपाधि जितेमा पोखरेली खेलप्रेमी तथा व्यवसायी इच्छामान बुद्धाचार्यले नेपाली टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका छन । हंसराज हुलास चन्द एण्ड कम्पनीको बजाज मोटरसाइलका सब डिलर इच्छा शक्ति अटोमोबाइल प्राली पोखराका अध्यक्ष इच्छामानले आफूले नेपाली टिमलाई हौसला प्रदान गर्नका लागि नगद दिने घोषणा गरेको […]
September 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अर्को इतिहासको नजिक आइपुगेको छ । साफ च्याम्पियनसिपको १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । बुधबारबाट प्रतियोगिता बंगबन्धु रंगशालामा सुरु हुँदैछ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको हरेक पटक फाइनल पुग्ने लक्ष्य हुन्छ । तर, टोलीले फाइनल पुग्ने सफलता अहिले सम्म […]
September 3, 2018
ढाका (हाम्रो खेलकुद) – समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। उक्त खेलको समय, लाइभ कसरी हेर्ने लगायतको सम्पूर्ण जानकारी पाउनुहोस। खेल : नेपाल विरुद्ध पाकिस्तान खेल हुने स्थान : बंगबंधु रंगशाला खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे प्रत्यक्ष प्रसारण : एपी वन एच डी […]
September 3, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – अघिल्लो साता नेपाली फुटबल राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोलीको घोषणा गरे । उक्त टोलीमा केहि यस्ता नाम छुटेका छन् जसले राष्ट्रिय टोलीलाई अझै बलियो बनाउन सक्ने क्षमता राख्थे । यी खेलाडी टोलीमा नहुनुमा भने विविध कारण रहेका छन् । राष्ट्रिय टोलीमा मिस […]
September 3, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा देशको फुटबल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य प्राप्त गर्न प्रयत्न गर्दैछ । बंगलादेशको ढाकास्थित बंगबंधु अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता जिते नेपाली फुटबलले नयाँ आयाम पाउनेछ । विगत तीन दशकदेखि सुरु भएको प्रतियोगितामा नेपालले हालसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन […]
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप टोलीका सबै खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागिता जनाउन आजै त्यसतर्फ प्रस्थान गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित बिदाइ कार्यक्रममा उपाधि जिते ५-५ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग १९ […]
August 27, 2018
काठमाडौं (हामो खेलकुद) – नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउदै आएको फरवार्ड जर्जप्रिन्स कार्की साफ च्याम्पियनसिपका लागि घोषित राष्ट्रिय टोलीमा परेका छैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्दा प्रिन्स त्यसमा समावेश भएनन् । गतवर्ष राष्ट्रिय टोलीबाट डेब्यु गरेका प्रिन्स त्यसयता निरन्तर राष्ट्रिय टोलीको […]
August 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर निराजन खड्काले नेपाली फुटबल राष्ट्रीय टोलीमा पुनरागमन गरेका छन् । पछिल्लो पटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका उनि त्यसपछि राष्ट्रिय टोलीमा परेका थिएनन् । सोमबार प्रशिक्षक बालगोपाल महर्जनले साफ च्याम्पियनसिप २०१८ का लागि घोषणा गरेको अन्तिम २० मा उनले स्थान बनाएका हुन् । पछिल्लो समय घरेलु […]
August 27, 2018
काठमाडौं (हामो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हुन् । साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा भदौ १९ गते देखि सुरु हुँदैछ । जहाँ नेपालसहित दक्षिण एसियाका ७ […]