default_image

साफ च्याम्पियनसिप

September 6, 2018

नेपालले रोक्नुपर्ने भुटानका ‘सी जी सेभेन’

दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्दैछ । दुवै टोली आ-आफ्नो पहिलो खेलमा पराजित भएको हुनाले प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ । भुटानको फुटबल पछिल्लो समय उकालो लाग्ने क्रममा छ । ठिक उल्टो नेपाली फुटबलले भने सफलता हासिल गर्न […]

September 5, 2018

डिफेन्डिङ च्याम्पियन भारतको विजयी शुरुवात

ढाका (हाम्रो खेलकुद) – साविकको विजेता भारतले साफ सुजुकी कपमा विजयी शुरुवात गरेको छ ।  ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको समूह ‘बी’ को खेलमा भारतले श्रीलंकालाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । भारतको जितमा आशिक कुरुनियान र लालियन्जुला चाङ्टेले गोल गरे । साविकको विजेता भारतले खेलको ३५औं मिनेटमा अग्रता बनाएको थियो । […]

September 5, 2018

कीर्तिमानतर्फ कप्तान विराज

प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन आफ्ना हरेक सफलतामा परिवारलाई सम्झने गर्छन् । उनी खेल जीवनमा फेरि एकपटक त्यस्तै सफलताको नजिक छन् । राष्ट्रिय टोलीबाट डेब्यू गरेको एक दशक पछि उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने क्रममा छन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा उनले मौका पाए उनी राष्ट्रिय टिमबाट […]

September 5, 2018

नेपाल विरुद्ध भुटान – सम्पूर्ण जानकारी

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानसँग पराजयबाट प्रतियोगिताको सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानको सामना गर्दैछ। उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस।  खेल : नेपाल विरुद्ध भुटान खेल हुने स्थान : बंगबंधु रंगशाला खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे प्रत्यक्ष प्रसारण : एपी वन एच डी, डीस होम एक्सन […]

September 5, 2018

‘भुटानविरुद्ध जितको विकल्प छैन’ -प्रशिक्षक महर्जन

प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोली साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को यस्तो मोडमा आइपुगेको छ, जसको प्रतिकुल नतिजाले टोली प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले नेपालले अघिल्लो चरणको यात्रालाई बलियो बनाउन बिहीबार भुटानसँगको खेलमा निश्चित जित निकाल्नु पर्ने हुन्छ । च्याम्पियनसिपको पहिलो दिन पाकिस्तानलाई २–१ को नतिजा सुम्पदै नेपालले निराशाजनक सुरुवात गरेको थियो । नेपालको […]

September 5, 2018

महर्जनको नेतृत्वमा राष्ट्रिय टोली पहिलो हार

प्रकाश तिमल्सिना ढाका – बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले पहिलो हार बेहोरेको छ । उनको नेतृत्वमा नेपालले ४ खेलमा भोगेको यो पहिलो पराजय हो । उनको नेतृत्वमा रहेको नेपाली टोली मंगलबार साफ च्याम्पियनसिपको पहिलो खेलमा मंगबार २–१ ले स्तब्ध भएको थियो।   यसअघि सन् २०१६ मा बंगबन्धु गोल्ड कप जिताउँदा पहिलो पटक टोलीको प्रशिक्षण […]

September 4, 2018

ओझेलमा विमलको गोल

प्रकाश तिमल्सिना ढाका – नेपाली टोलीका स्ट्राइकर विमल घर्तिमगरले खेल जीवनमा पहिलो खेल र पछिल्लो गोल पाकिस्तानविरुद्ध गरे । प्रतियोगितामा पनि उही साफ च्याम्पियन । तर, नजिता भने फरक रह्यो । उनको त्यो पहिलो गोलले विमललाई सम्भवत: नेपाली फुटबल समर्थकमाझ चिनाएको थियो । यसपटक पनि उनले गोल गरे, तर त्यो गोल भने पाकिस्तानको जितका अघि […]

default_image

September 4, 2018

साफ च्याम्पियनसिप – बंगलादेशसँग भुटान पराजित

ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा विजयी सुरुवात गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ भुटानलाई २–० ले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । बंगलादेशका लागि पहिलो गोल टोपु ब्रमनले दोस्रो मिनेटमा पेनाल्टी माफर्त गरेका थिए । अर्को गोल ४७ औं मिनेटमा महबुर रहमानले गरेका थिए । […]

default_image

September 4, 2018

नेपाली टोली बंगलादेश र भुटानको खेल हेर्दै

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी ) कपको पहिलो खेलमा निराशाजनक हार बेहोरेको नेपाली फुटबल टोली आफ्नो समूहको अर्को खेल हेरिरहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा समूह एको अर्को खेलमा आयोजक बंगलादेशबीच खेल जारी छ । अन्तिम समयमा सम्हालिन नसक्दा मंगलबार नेपाली टोली पाकिस्तानसँग २–१ ले पराजित भएको छ । ५ मिनेट इन्जुरी […]

September 4, 2018

नेपाल विरुद्ध पाकिस्तान – हाइलाइट्स

ढाका (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा साफ च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग २– १ ले पराजित भयो। उक्त खेलको हाइलाइट्स : श्रोत (साफ सुजुकी कप)

Success

Thank you for your time.