default_image

फुटसल

Shankhamul Futsal

September 12, 2017

राष्ट्रिय फुटसल टिमका लागि २७ खेलाडीको प्रारम्भिक छनोट

काठमाडौं (हाम्रोखेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटिले फुटसलको राष्ट्रिय टिम बनाउनको लागि २७ खेलाडीलाई प्रारम्भिक छनोट गरेको छ । एन्फा फुटसल कमिटि अन्तर्गत रहेका तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले यसै साता सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीको प्रारम्भिक छनोट गरेको हो । पूर्व […]

Shankhamul Futsal

September 10, 2017

शंखमुललाई राष्ट्रिय फुटसल लिग

 काठमाडौं (हाम्रो खेलकुद) – शंखमुल फुटसल एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको च्याम्पियन बनेको छ । बासँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा एक्सटेप किक अफ फुटसललाई ५–४ को साँघुरो अन्तरले पराजित गर्र्दै शंखमुल एन्फा रेडबुल फुटसल लिगको च्याम्पियन बनेको हो । शखंमुलको जितमा सुरज राउतले दुई, अभय राना, अनिष श्रेष्ठ र निर्मल गुरुङले समान एक–एक […]

September 8, 2017

किक अफ र शंखमुल उपाधिका लागि भिड्ने

 काठमाडौं (हाम्रो खेलकुद)- एक्सटेप किक अफ फुटसल र शंखमुल फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । चौर रिक्रिएसन सेन्टर बाँसबारीमा शुक्रबार भएको खेलमा शंखमुलले सामाखुशीलाई तथा एक्सटेप किक अफले एरिना फुटसल बौद्धलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा शंखमुलले सामाखुशी फुटसलमाथि ८–२ को […]

Kick off

September 7, 2017

एक्स्टेप किक अफ सेमिफाइनलमा , शंखमुलको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– एक्स्टेप किक अफ फुटसल एन्फा रेडुबल राष्ट्रिय फुटसल च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । चौर रिक्रिएसनलाई आज ८–२ ले हराउँदै एक्स्टेप सेमिफाइनल अन्तिम चारमा प्रवेश गरेको हो । त्यसैगरि शंखमुलले धन्यन्तरीमाथि १०–० को एकतर्फी नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको छ । अन्य क्वाटरफाइनलमा सामाखुसीले स्वयम्भुमाथि १२–४ को जित हात पार्यो । फुटसल एरिनाले डिभाइन […]

Kick off

September 6, 2017

एक्स्टेप किक अफ र सामाखुशी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – किक अफ फुटसल र सामाखुशी फुटसल समूह विजेताको रुपमा एन्फा रेडुबल राष्ट्रिय फुटसल च्याम्पियनसिपको क्वार्टर पाइनलमा प्रवेश गरेका छन् । राजधानीमा जारी प्रतियोगिता अन्तर्गत बुधबार स्तुपा फुटसल बौद्धमा भएको खेलमा किक अफले विजी फुटसलमाथि ९–६ को जित निकाल्दै समूह विजेता बनेको हो । समूह चरणको सात खेलमध्ये किक अफले पाँच खेलमा […]

default_image

September 5, 2017

एक्स्टेप किक अफ दोस्रो स्थानमा उक्लियो , सामाखुशी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – किक अफ फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । च्याम्पियनसिप अन्तर्गत चौर रिक्रिएसन सेन्टरमा मंगलबार भएको खेलमा धन्यन्तरी फुटसललाई ७–२ ले पराजित गर्दै समूह ‘बी’ मा दोस्रो स्थानमा उक्लिएको हो । किक अफको ६ खेलबाट १३ अंक छ भने समान खेलबाट १२ अंक जोडेको […]

Xtep

September 4, 2017

सामाखुशी र धन्यन्तरी शीर्षस्थानमा

काठमाडौं(हाम्रो खेलकुद) – सामाखुशी फुटसल र धन्यन्तरी फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएका छन्सा । माखुशी समूह ‘बी’ बाट तथा धन्यन्तरी समूह ‘ए’ बाट शीर्ष स्थानमा उक्लिएका हुन् । च्याम्पियनसिप अन्र्तगत चौर रिक्रिएसन सेन्टरमा सोमबार भएको खेलमा सामाखुशी फुटसलले रजनी फुटसलमाथि ८–७ को जित निकाल्यो । सामाखुशीको ५ खेलबाट १३ […]

Nsjf

September 4, 2017

खेलकुद पत्रकार मञ्चलाई मिडियाकप फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खेलकुद पत्रकार मञ्चले जितेको छ । सोमबार भएको फाइनल खेलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । खेलकुद पत्रकार मञ्चको जीतका लागि दिल तामाङले २ तथा निशान राई, शुवास हुमगाईं, र दिपेन्द्र पोख्रेलले १÷१ गोल गरे । यस्तै, माउण्टेन टेलिभिजनका लागि सुमन […]

September 4, 2017

ताम्राकार फुटसलमा द हेरिटेज र सिटी ह्यान्डीक्राफ्ट समूह विजेता

ललितपुर (हाम्रो खेलकुद)– द हेरिटेज नेपाल, श्री बंगलामुखी फर्निचर, सिटी ह्यान्डीक्राफ्ट र ताम्रा मेटल वर्कस् दोस्रो ताम्राकार फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । ताम्राकार समाजको युवा तथा खेलकुद समितिले आयोजना गरेको फुटसल प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । शनिबार भएको समूह चरणमा समूह ‘ए’बाट हेरिटेज विजेता र ताम्रा मेटल उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेका […]

September 3, 2017

बागलुङमा पहिलो पटक फुटसल प्रतियोगिता हुने

अर्जुन कार्की बागलुङ – बागलुङमा पहिलो पटक फुटसल प्रतियोगिता हुने भएको छ । बागलुङमा संचालनरत रश आवर फुटसल प्रा.लिको आयोजनामा भदौ २७ गते रश आवर फुटसल कप आयोजना हुन लागेको हो ।   बागलुङमा संचालनमा आएको फुटसलको प्रचारप्रसार र खेलाडी उत्पादन गर्ने उद्देश्यले धौलागिरी अञ्चल स्तरिय प्रतियोगिता गर्न लागिएको रश आवरका प्रोपाईटर राजु केसीले जानकारी […]

Success

Thank you for your time.