default_image

फुटसल

default_image

October 15, 2017

एएफसी फुटसल च्याम्पियनसिप : नेपालले उज्वेकिस्तानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज पहिलो पटक औपचारिक रुपमा फुटसलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । इरानमा एएफसी फुटबल च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज उज्वेकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  समूह ‘ए’ मा नेपालले भोली किर्गिस्तान र मंगलबार तुर्किमिस्तानसँग प्रतिस्पर्धा गर्नेछ […]

Futsal depart

October 12, 2017

राष्ट्रिय फुटसल टोली आज इरान प्रस्थान गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो आधिकारिक राष्ट्रिय फुटसल टिम एएफसी फुटसल च्याम्पियनसिप खेल्न इरान प्रस्थान गर्दै छ । भोलिबाट शुरु हुने प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टिम र ९ अफिसियल गरी २३ सदस्यीय टिम आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे । तस्विर : एन्फा नेपालले फुटसल […]

Futsal MOU

October 12, 2017

राष्ट्रिय फुटसल टिमलाई जर्सी पसल नेपालको साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टिमलाई जर्सी पसल नेपाल प्रालिले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल समिति र जर्सी पसलबीच बिहिबार तीन बर्षको लागि प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एन्फाका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले हस्ताक्षर गरे । नेपाल इरानमा भोलिबाट शुरु […]

Futsal squad

October 7, 2017

राष्ट्रिय फुटसल टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद ) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल कमिटिले १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरेको छ । फुटसल कमिटिले भदौमा सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरेको हो । १४ सदस्यीय खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले गरेका […]

September 22, 2017

तृशरालाई रोड हाउस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तृशराले उपत्यका स्तरीय रोड हाउस युनियन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पक्नाजोलको कुमारी फुटसलमा भएको फाइनलमा आयोजक रोड हाउसलाई ७–४ ले हराउँदै तृशराले उपाधि जितेको हो । तृशराले उपाधिसहित ४० हजार र रोड हाउसले २५ हजार रुपैयाँ प्राप्त गर्यो । रोड हाउसका सञ्जय मगर उत्कृष्ट खेलाडी तथा तृशराका मिलन खत्री […]

September 20, 2017

पोखरामा सेभेन ए साइड फुटबल हुने

पोखरा (हाम्रो खेलकुद) – पोखरामा सर्वाधिक पुरस्कार राशीको ‘पाचौँ सिम्पानी सेभेन ए साईड फुटबल प्रतियोगिता’ यहि महिना आयोजना हुने भएको छ । खेलकुद मार्फत समृद्ध समाजको निर्माण गर्ने लक्ष्यका साथ त्रिशक्ति समाज सेवा क्लबको आयोजनामा प्रतियोगिता असोज २३ गते सुरु हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित […]

September 18, 2017

आयोजक रोड हाउसका दुवै टोली फुटसलको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक रोड हाउसका दुवै टोली उपत्यकाव्यापी फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । रोड हाउस ‘ए’ले केटु रेष्टुरेन्टलाई ५–४ ले , रोड हाउस ‘बी’ ले होटल मस्र्याङ्दीलाई ८–१ ले हराउँदै अन्तिम आठमा पुगेका हुन् । क्यासिनो माजङ , होटल र्याडिसन ,फायर एन्ड आइस र तृशारा यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको आयोजकले जनाएकोको छ […]

September 17, 2017

एक्सेल्सियर फुटसल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– द एक्सेल्सियर स्कुलले प्रथम हिमालय अन्तरविद्यालय यु–१४ फुटबल उपाधि जितेको छ । रोजबडलाई ४–२ गोलले हराउँदै एक्सेल्सियरले उपाधि जितेको हो । स्वयम्भू रिक्रिएसनमा भएको प्रतियोगिताको फाइनलमा एक्सेल्यिरका निमेश गोतामेले ह्याट्रिक गरे भने अर्को गोल धिरज जोशीले गरे । रोजबडका कृष शेरचन र विदितमान तुलाधर गोल गरेका थिए । ११ गोलसहित एक्सेल्यिरका निमेश […]

September 16, 2017

नयाँ जीवनलाई रश आवर फुटसल उपाधि

अर्जुन कार्की बागलुङ – बागलुङमा पहिलोपटक आयोजना गरिएको धौलागिरी अञ्चल स्तरिय रश आवर फुटसल प्रतियोगिताको उपाधि नयाँ जिवन पुर्नस्थापना केन्द्रले जितेको छ । बागलुङ स्पोर्टस् क्लबलाई आज भएको फाइनलमा ९–७ ले हराउँदै नयाँ जीवनले उपाधि जितेको हो । नयाँ जीवनका लागि रोशन केसीले ४, सुनिल तामाङ, राजेश जिसी र गणेश थापाले समान १ गोल गरे […]

September 12, 2017

सिटी ह्यान्डीक्राफ्टलाई ताम्राकार फुटसल उपाधि

ललितपुर (हाम्रो खेलकुद)– सिटी ह्यान्डीक्राफ्टले दोस्रो ताम्राकार फुटसलमा प्रतियोगिताको उपाधि जितेको छ । द हेरिटेज नेपाललाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो ।  त्यसअघि सेमिफाइनलमा हेरिटेजले श्री बंगलामुखी फर्निचरलाई सडन डेथमा ३–२ ले तथा सिटीले ताम्रा मेटल वर्कसलाई ६–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । अलग्गै भएको यू १४ को खेलमा ब्ल्याकट […]

Success

Thank you for your time.