default_image

फुटसल

July 21, 2017

सूर्य कुमार अन्तर मिडिया पिनाकल फुटसल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा यहि महिना दोस्रो अन्तर मिडिया पिनाकल फुटसल कप साउनको अन्तिम साता आयोजना हुने भएको छ । नेपाल प्रेस युनियनका केन्द्रिय सचिव समेत रहेका सक्रिय पत्रकार क्षेत्रीको दुई बर्षअघि निधन भएको थियो ।  क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटबल आयोजना गरिएको आयोजक गोलपोस्ट स्पोर्टस एन्ड ट्रेनिङ सेन्टरका प्रबन्ध […]

July 11, 2017

बौद्धलाई रोड हाउस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– पकनाजोल स्थित कुमारी फुत्सलमा आयोजित रोडहाउस फुत्सल कप २०७४को उपाधि बौद्ध रोड हाउसले जितेको छ । रोड हाउस ठमेल ‘ए’लाई ८–४ ले हराउँदै रोड हाउस बौद्धले उपाधि जितेको हो । आज भएको फाइनलमा बौद्धका लागि राजकुमार तामाङ एक्लैले ६ गोल गरे भने सञ्जय मगर र कप्तान सुरज खड्काले समान १ गोल गरे […]

July 8, 2017

रोड हाउस फुटसल उपाधिका लागि बौद्ध र ठमेल भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– ठमेल र बौद्ध रोड हाउस फुटसल उपाधिका लागि भिड्ने भएका छन् । चेन रेष्टुरेन्ट ग्रुप रोड हाउसले आयोजना गरेको फुटसलको शुक्रबार भएको सेमिफाइनलमा रोड हाउस ठमेलले रोड हाउस पिज्जरियार्लाइ ५–० ले र रोड हाउस बौद्धले कर्पोरेट ग्रुपलाई १२–३ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । प्रतियोगितामा सेमिफाइनल पुग्नेसहित रोड हाउसका […]

July 6, 2017

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालले फुटसल इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। एएफसी फुटसल च्याम्पियनसिप २०१८को छनोट चरण अन्तर्गत बिहिबार भएको ड्रमा नेपाल समूह ‘ए’मा परेको हो। पहिलो सहभागिता जनाइरहेको नेपाल समूहमा उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानसँग परेको छ। उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश […]

June 29, 2017

धान दिवस मैत्रीपूर्ण फुटसलमा ए टिम विजयी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय धान दिवसको अवसरमा थापागाँउ सुधार समितिले आयोजना गरेको मैत्रीपूर्ण फुटसल टिम ‘ए’ ले जितेको छ । थापागाँउस्थित रोयल फुटसलमा आज भएको फाइनलमा टिम ‘ए’ ले टिम ‘बी’ लाई २–१ ले हराएको थियो ।   विजेता टोलीका लागि सम्राट केसी र दीपक थापाले गोल गरे । पराजित टोलीका लागि शशी थापाले गोल […]

June 3, 2017

ढुकुलाई रुस्लान फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हबले तेस्रो रुस्लान ओपन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । जोचेन क्याफे एफसीलाई शनिबारको फाइनलमा १–० ले हराउँदै ढुकुले उपाधि जितेको हो । आफ्नै फुटसबलमा भएको फाइनलमा ढुकुका लागि एकमात्र गोल उर्केन शेर्पाले गरेका थिए । त्यसअघि सेमिफाइनलमा ढुकुले रेड डेभिललाई पेनाल्टीa सुटआउटमा २–१ र जोचेनले पोखराको तारा एफसीलाई […]

June 2, 2017

रुस्लान ओपन फुटसलमा ३१ टोलीबीच प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – पेरिविंकल सर्भिसको आयोजनमा भोली शनिबार ढुकु फुटसल हबमा हुने तेस्रो रुस्लान ओपन फुटसल प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सहभागी टोलीका प्रतिनिधिको उपस्थितिमा आज गरिएको टाइसिट ‘ड्र’मा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दीपेश घलेले जानकारी दिए । सहभागी टोलीमध्ये ७ समूहमा ४ टोली छन् […]

May 31, 2017

रुस्लान ओपन फुटसल शनिबार

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको रुस्लान ओपन फुटसल प्रतियोगिता यही शनिबार हुने भएको छ । पेरिविङ्कल सर्भिसको आयोजनामा हुने तेस्रो संस्करणको रुस्लान ओपन फुटसल प्रतियोगिता शनिबार हुने आयोजकले पत्रकार सम्मेलनमार्फ जानकारी गराए । एकदिने फुटसल प्रतियोगितामा २४ देखि ३२ टोलीले सहभागिता जनाउने आयोजक पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेश घलेले जानकारी गराए । प्रतियोगिताको सबै […]

March 7, 2017

कास्कीमा लिगलको अध्यक्षतामा फुटसल संघ गठन

पोखरा (हाम्रो खेलकुद) – फुटसल खेल विकासका लागि भन्दै सञ्जय लिगलको अध्यक्षतामा कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद विकास समितीमा कान्छो खेल संघको रुपमा दर्ता भएको छ । यो कास्कीमा विधिवत दर्ता भएको ८९ औं […]

February 26, 2017

नेपालमा पहिलोपटक फुटसल प्रशिक्षण कोर्ष सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजना र एसियाली फुटबल महासंघको सहयोगमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि ‘एएफसी फुटसल कोचिंग सर्टिफिकेट कोर्ष लेभल -१’ सुरु भएको छ। ६ दिने प्रशिक्षण कार्यक्रममा नेपालभरीका १९ प्रशिक्षकलाई इरानका होसेन शाम्सले सैद्धान्तिक र व्यावहारीक ज्ञान दिनेछन्। एएफसी ‘सी’ कोचिङ लाइसेन्स प्राप्त गरेका प्रशिक्षकले मात्र भाग लिन पाउने एन्फाले […]

Success

Thank you for your time.