default_image

फुटसल

November 23, 2016

रेडबुल फुटसलमा शंखमुल र ह्वाइट हर्सलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा बुधबार शंखमुल फुटसल र ह्वाइट हर्स फुटसल विजयी भएका छन् । समूह बीमा शंखमुल फुटसलले होम ग्राउन्डमा कुमारी फुटसललाई १०–२ ले हरायो । शंखमुललाई जित दिलाउन म्यान अफ द म्याच अभय राणाले ४ , निर्मल गुरुङले २, युनिस अवाले, विप्लवध्वज शाह, हिम्साइल जीसीले समान १ गोल गरे । […]

November 22, 2016

रेडबुल फुटसल लिगमा ढुकु र हरिसिद्धिको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हब र हरिसिद्धि फुटसलले राजधानीमा जारी रेडबुल फुटसल लिगमा मंगलबार सफलता प्राप्त गरेका छन् । समूह एमा अवे खेल जित्ने क्रममा ढुकुले आदर्श फुटसललाई ८–२ को फराकिलो अन्तरले हरायो । ढुकुका लागि म्यान अफ द म्याच मुस्कान लामा र सुरज राउतले समान २ तथा सुमित आले, सविन केसी, सविन […]

November 21, 2016

रेडबुल फुटसलमा रजनीले चउरलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले रेडबुल फुटसल लिगमा सोमबार चउर रिक्रियसन सेन्टर फुटसललाई ७ –२ ले हराएको छ । घरेलु मैदानमा रजनीलाई जिताउन रुसन केसीले ह्याट्रिक गरे भने सुमन कार्कीले २ तथा अविन थापा र आयुष कार्कीले समान १ गोल गरे । रजनीका  बिभोर गुरुङ म्यानअफ द म्याच चुनिए । चउरका संजोग महर्जनले २ […]

November 19, 2016

शंखमुल फुटसल शीर्ष स्थानमा यथावत

काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल फुटसलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीमा आफ्नो अग्रतालाई कायम राखेको छ । घरेलु मैदानमा शंखमुलले शनिबार किर्तिपुर फुटसललाई १५–३ ले हराएको थियो । शंखमूलका सन्जोग चाम्लिङ राई र शेरवहादुर थापामगरले समान ४ गोल गरे । म्यान अफ द म्याच अभय राना,सुरज महर्जन र निर्मल गुरुङले समान गोल गरे । कीर्तिपुरका यमन […]

November 18, 2016

एपेक्स फुटसल उपाधि विद्या संस्कारलाई

काठमाडौं (हाम्रो खेलकुद) – विद्या संस्कारले प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा शुक्रबार भएको फाइनलमा विद्या संस्कारले संस्कृतिलाई टाइब्रेकरमा २–१ गोलले हरायो । पेनाल्टीमा विजयी टिमका लागि उमिद रायमाझी र प्रत्युश भट्टराईले गोल गरे । संस्कृतिका रिवाज श्रेष्ठले एक गोल फर्काए । निर्धारित समयको […]

November 16, 2016

काभ्या र संस्कृति अन्तरस्कुल फुटसलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काभ्या र संस्कृति प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरस्कुल फुटसल प्रतियोगितामा बुधबार सेमिफाइनल पुगेका छन् । काभ्या समूह ‘बी’ को विजेता र संस्कृति सोही समूहको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको खेलमा काभ्याले बृहस्पति विद्या सदनलाई ६–३ गोलअन्तरले पराजित ग¥यो । काभ्याका दीपेश बुढाथोकीले […]

Futsal

November 11, 2016

रेडबुल फुटसल लिगमा ताहाचल र ह्वाइटलाई सफलता

काठमाडौं रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा ताहाचल फुटसल र ह्वाइट हर्स फुटसलले जित हासिल गरेका छन् । ताहाचल फुटसले हाइवे फुटसललाई ९–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । समूह बीको शीर्ष स्थानमा उक्लिएको ताहाचललाई जिताउन म्यान अफ द म्याच रामकुमार कुमालले ५ गोल गरे भने राज शाहीले २, अनिल तामाङ र […]

November 10, 2016

रेडबुल फुटलस लिगमा कुमारी बराबरीमा रोकियो ,ढुकुलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटबलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । सामाखुसी फुटसलसँग बिहीबार ५–५ बराबरी खेलेपछि सामाखुसी शीर्षस्थानमा पुग्नबाट बञ्चित भयो । बिहीबारकै अर्को खेलमा होम ग्राउन्डमा ढुकु फुटसल हवले बानेश्वर रिक्रियसन सेन्टरलाई ८–४ ले हरायो । पराजित ग¥यो । ढुकुलाई जिताउन सुरज राउतले ह्याट्रिक गरे भने म्यान […]

November 9, 2016

रेडबुल फुटबल लिगमा इम्पेरियल र कुमारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत मंगलबारका खेलमा कौसलटारको इम्पेरियल फुटसल र पकनाजोलको कुमारी फुटसल विजयी भएका छन् । कौसलटारस्थित इम्पेरियल फुटसलले होम ग्राउन्डमा आदर्श फुटसललाई ६–५ ले हरायो । इम्पेरियलका लागि कृष्ण अधिकारीले ह्याट्रिक पूरा गरे भने सुमेरु थापाले २ र बालकृष्ण केसीले १ गोल गरे । आदर्श फुटसल नैकापका लागि […]

futsal

October 28, 2016

रेडबुल राष्ट्रिय फुटसल लिगमा रजनीको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद) रजनी फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिग अर्को जित हासिल गर्दा शुक्रबार अर्को समूहमा हरिसिद्धि र ताहाचल फुटसलले बराबरी खेलेका छन् । ललितपुरको हरिसिद्धिले होममा ताहाचल फुटसलसँग ३–३ को बराबरी खेल्यो । हरिसिद्धिका लागि निरज महर्जन, लालबहादुर तामाङ र रैफी महर्जनले १-१ गोल गरे । ताहचलका सुदिप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान […]

Success

Thank you for your time.