default_image

General

April 9, 2021

मुम्बईविरुद्ध पहिला बलिङ गर्दै बेंगलोर

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करणको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टोलीमा दक्षिण अफ्रिका २० वर्षिय देब्रे हाते तीव्र गतिका बलिङ अलराउन्डर मार्को जानसेन र […]

April 9, 2021

आइपिएल २०२१ मा सर्वाधिक विकेट लिन सक्ने ५ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । सम्पूर्ण फ्रेन्चाइज टोलीले आफ्नो तयारी पूरा गरेका छन् । फ्रेन्चाइज टोलीका लगभग सबै खेलाडी जोडि सकेका छन् । अघिल्लो सिजन संयुक्त अरव इमिरेट्स (यूएई) मा भएको थियो । कोरोना महामारीको कारण भारतमा २०१९ पछि आइपिएल हुँदै छ । आइपिएल विश्व […]

April 8, 2021

मुवाँथाइका कविन क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे । सोही स्पर्धामा उसुका कमल कथायत, नेपाली सेनाका […]

April 8, 2021

ब्याडमिन्टनका प्रिन्स जनसेवा श्री ‘पञ्चम’ बाट सम्मानित हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा विश्वको जुनियर वरियताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल नेपाल सरकारले प्रदान गर्ने जनसेवा श्री ‘पञ्चम’ बाट सम्मानित हुने भएका छन् । सरकारले प्रिन्ससहित अन्य खेलकर्मीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विभुषित गर्नेछन् । सुदूरपश्चिम प्रदेश दार्चुला खलंगा ५ का प्रिन्स नेपाली यु–१९ का नम्वर एक खेलाडी हुन् […]

April 8, 2021

प्रतिभा र विनित सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र टिप टप हेल्प नेपालका विनित कुमार पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभाले न्यु डायमन्डलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दा विनित कुमारले पनि टिप टप हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपुर्ण […]

April 8, 2021

न्यु डायमन्ड लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । यससँगै न्यु डायमन्ड वर्षको पहिलो २०७४ माघपछि […]

April 8, 2021

उपाधिका लागि न्यु डायमन्ड र पुलिस भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको उपाधिका लागि आज (बिहीबार) होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिँउसो २ः३० बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । न्यु डायमन्ड पुलिसलाई हराउँदै वर्षको पहिलो तथा २०७४ माघपछि […]

April 7, 2021

हेल्प नेपाललाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – फाइनलमा स्थान बनाइसकेको उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा एपिएफले दोस्रो रोजाईको […]

April 7, 2021

नेपाली क्रिकेट खेलाडीले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले कोरोनाविरुद्ध पहिलो चरणको खोप लगाएका छन् । वैशाखमा घरेलु मैदान कीर्तिपुरमा मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक सिरिजमा बोलाइएका २० खेलाडी र फिजियो गरि २१ जनाले कोरोनाविरुद्ध बुधबार दिउँसो चावहिलमा रहेको ओम अस्पतालमा खोप लगाएका हुन् । आजदेखि नेपालले औपचारिक रुपमा मुलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण पनि […]

April 7, 2021

जमानको शतकमा दक्षिण अफ्रिकालाई पाकिस्तानको बलियो लक्ष्य

एजेन्सी – ओपनर फखर जमानको लगातार दोस्रो शतकसँगै पाकिस्तानले तेस्रो तथा निर्णायक ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ३ सय २१ रनको बलियो लक्ष्य दिएको छ । सुपरस्पोटर््स पार्कमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २० रन बनायो । पाकिस्तानका ओपनर फखर जमानले १ सय ४ बलमा ९ चौका […]

Success

Thank you for your time.