April 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको लिग चरणको अन्तिम उपाधिको बलियो दावेदार नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित […]
April 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । अब पुलिसले उपाधिका नेपाल एपिएफ क्लब र होङ्गान्जी […]
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उज्ज्वल मानन्धर र शुभश्री श्रेष्ठले राष्ट्रिय खुला यु–१२ टेबल टेनिस प्रतियोगिताको सिंगल्स स्पर्धामा मंगलबार पहिलो भएका छन् । उज्ज्वल छात्र तथा शुभश्री छात्रातर्फ पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा शंकर पहरी दोश्रो तथा सार्थक मानन्धर र आर्यन शाही तेश्रो भए । काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा […]
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबलाई हराएसँगै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । हेल्प नेपालले एक खेल बाँकी छदै फाइनलमा स्थान पक्का गरेको हो । हेल्प नेपालले लिगको अन्तिम खेलमा बुधबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ […]
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबमाथि संघर्षपुर्ण जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले एपिएफमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । प्रतिस्पर्धात्मक […]
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ शीर्षस्थानमा उक्लदै फाइनल पुग्ने सम्भावना जीवित बनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा डायमन्डले पुलिसमाथि ३–० […]
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मणि मुकुन्द भलिबल क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ रोमाञ्चक जित निकालेको छ । लिगमा पहिलो जित दर्ता गर्ने क्रममा मणि मुकुन्दले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । शुरुवाती दुई सेट जितेको मणि मुकुन्दले […]
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको विभागीय डर्वी भिडन्तमा एपिएफलाई २५–१५, २५–१८ र २८–२६ सोझो सेटमा पराजित गरेको हो […]
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार चौथो जित निकाल्दै फाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा हेल्प नेपालले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को […]
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कप्तान रुविना क्षेत्री बेलबासेको उत्कृष्ट ब्याटिङको सहयोगमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा १० विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १३.२ ओभरमा कुनै विकेट नगुमाई सहजै पूरा गर्यो । […]