April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । एपिएफले […]
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भरतपुर महानगर खेलकुद परिषदले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा भरतपुरले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लिगमा पहिलो जित निकालेको हो । एकपक्षीय […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी दुवई परिवारले नेपाली प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीसँगै पारा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री गौरव खन्ना (भारत) र पारा ब्याडमिन्टन ओलम्पिकका सबैभन्दा कान्छी खेलाडी पलक कोहली (भारत) लाई सम्मान गरिएको छ । नेपाल ब्याडमिन्टन कम्युनिटी दुवईले तीन जनालाई खादा र भादगाउँले टोपी लगाएर सम्मान गर्दै नेपाली खेलाडी […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ च्यामिपयनसिप २०७८ बैशाख ७ र ८ गते हुने भएको छ । कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरु सुस्ताईरहेको अवस्थामा खोला सम्वन्धी प्रतियोगिताहरु र गतिविधीहरु नभईरहेको अवस्थामा नेपाल एसोशियसन अफ र्याफ्टिङ एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – झुम्का ब्याडमिन्टन क्लबले प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत अन्तिम साता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता २७ र २८ चैतमा हुनेछ । एक महिनाको अवधिमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दोस्रो हो । एक महिनाअघि भोजपुरमा प्रदेश १ स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो । रामधुनी […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् । मन्डिखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकिले […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् । सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए । भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमा भएको […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो दुई खेलमा उच्च प्रदर्शन गरेको बुलबुले रारा भलिबल क्लबलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अपराजित यात्रालाई निरन्तरता दिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले बुलबुले […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब लगातार तेस्रो जित दर्ता गर्दै राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ शीर्षस्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले भरतपुर महानगर खेलकुद परिषदलाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुदिन श्रेष्ठले प्रथम सुर्यदर्शन जुनियर यु–१३ ब्वाइज सिंगल्सको उपाधि जितेका छन् । सुदेनले आफ्नै जिल्लाका अरुण अधिकारीलाई पराजित गर्दै उपाधि जितेका हुन् । टोखास्थित सुर्यदर्शन ब्याडमिन्टन कोर्टमा शनिबार भएको फाइनलमा सुदिनले पहिलो सेट १८–२१ ले गुमाएपनि त्यसपछिको दुवै सेट जित्दै उपाधि जित्न सफल भएका हुन् । सुदिनले दोस्रो सेट २१–१२ […]