December 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, […]
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुर्वसन्ध्यामा ब्याडमिन्टन अम्पायर वर्कसप आयोजना भएको छ । ब्याडमिन्टन प्रतियोगिताको लागि वरिष्ठ अम्पायरहरु जिल्लामा आएको बेलामा ब्याडमिन्टन अम्पायर वर्कसप राखिएको धादिङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले बताए । सदरमुकाम धादिङबेशीमा भइरहेको वर्कसपमा स्थानिय ८ जना ब्याडमिन्टन खेलाडीहरुले प्रशिक्षण […]
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको संयोजनमा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दोको राष्ट्रिय टोलीका खेलाडीलाई ट्रयाकसुटसहित अन्य सामाग्री प्रदान गरेको छ । आठौं र नवौं सागकी स्वर्ण पदक विजेता ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि महर्जनको संयोजनमा खेलाडीलाई ट्रयाकसुट, ब्याग, जुत्ता र ब्याग […]
December 23, 2020
एजेन्सी – खराव समयबाट गुज्रिरहेको प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनललाई हराउदै म्यानचेस्टर सिटी इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीले आर्सनललाई उसकै मैदानका ४–१ को हार चखाउदै अन्तिम चारको यात्रा तय गरेको हो । इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीको जितमा गाब्रियल जेसस, रियाद महारेज, फिल फोडेन र एमेरिक लापोर्टेले गोल गरे । घरेलु […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा सर्वाधिक ३–३ स्वर्ण जित्दै च्याम्पियन बनेका छन् । यि दुवै टोलीले समान ५० हजार रुपैया हात पारे । यस्तै प्रतियोगिताको अन्तिम दिन छिन्नमस्ता फुटबलमा तथा मुक्तिनाथ भलिबलतर्फ च्याम्पियन […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रुपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टुन्चर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले लागि खेल संघको वर्गिकरण हुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पारेको छ । मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जितेका हुन् । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा […]
December 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल ओलम्पिक संग्राहलयबीच भएको सम्झौता अनुसार नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट ‘२०२०–२०२१’ सुरु भएको छ एनओसीले जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन प्रोजेक्ट हुन लागेको एनओसीले जनाएको छ । त्यसका लागि सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान प्रदान गर्ने एनओसी […]