default_image

अन्तर्राष्ट्रिय

July 28, 2019

नेपालले सिंगापुरसँग हार्नुको प्रमुख ३ कारण

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० एसिया विश्वकप छनोटको अन्तिम खेलमा घरेलु टोली सिंगापुरसँग पराजित भएसँगै नेपालको आगमी वर्ष अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । सिंगापुरसँग ८२ रनले पराजित हुँदा नेपाल आगमी अक्टोबरमा हुने ग्लोबल छनोटमा पुग्नबाट बञ्चित बनेको हो । पहिला टस जितेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ […]

July 28, 2019

बार्सिलोनाका स्वारेज अभ्यासमा फर्किए

एजेन्सी – लुइस स्वारेज बार्सिलोनाको प्रि सिजन क्याम्पमा फर्केका छन् । उरुग्वेबाट कोपा अमेरिकामा सहभागी भएका ३२ वर्षे स्वारेजलाई आरामका लागि केहि बढी समय दिइएको थियो । उनी तोकिएको भन्दा ६ दिन अघि नै अभ्यासमा सामेल भएका छन् । उनले फिटनेसका लागि निकै मेहनत गरेको देखिएको थियो । स्वारेजलाई फिटनेस प्रशिक्षकले अभ्यास गराएका थिए । […]

July 28, 2019

सोमपाल र सन्दीप टोलीसँग नफर्कने

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर नेपाली टोली भोली बेलुका नेपाल फर्किने भएको छ । नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीका अनुसार नेपाली टोली भोली राती १०:३० मा विमानस्थल आईपुग्ने छ । आईतबार अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल प्रतियोगिताको तेस्रो स्थानमा झरेको छ । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच […]

July 28, 2019

‘हारको जिम्मेवारी म लिन्छु’– कप्तान पारस

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एउटा प्रतियोगिता हार्दैमा संसार नसकिएको बताएका छन् । सिंगापुरसँगको अप्रत्याशित फराकिलो हारसँगै ग्लोबल छनोटमा पुग्न असफल भएपछि हाम्रो खेलकुदसँग बोल्दै पारसले यस्तो बताएका हुन् । ‘अब धेरै सोचेर पनि काम छैन । ओडीआई मान्यता छ । एउटा प्रतियोगिता हार्दैमा संसार सकिएको भन्ने पनि छैन […]

July 28, 2019

नेपाललाई उछिन्दै कतार दोस्रो, नेपालले पाएको पदक फिर्ता!

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल प्रतियोगिताको तेस्रो स्थानमा झरेको छ । समान दुई जित दर्ता गरेको कतारभन्दा रनरेटमा पछाडी परेपछि नेपाल तेस्रो स्थानमा पुगेको हो । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्ने समीकरण रहेको थियो । अघोषित रुपमा […]

July 28, 2019

लज्जास्पद हारसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

सिंगापुर(हाम्रो खेलकुद) – नेपालको आगमी वर्ष अष्ट्रेलिया हुने टी २० विश्वकप खेल्ने सपना समाप्त भएको छ । आईतबार आईसीसी टी२० एसिया विश्वकलप छनोट खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । नेपाललाई हराउँदै च्याम्पियन बनेको सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट आगमी अक्टोबरमा यूएईमा हुने […]

July 28, 2019

विशाल लक्ष्य पछ्याएको नेपालको खराब प्रदर्शन

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा सिंगापुरले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याइरहेको छ । सिंगापुरले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १२ ओभरमा ९१ रन बनाउँदा ६ विकेट गुमाएको छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी १६ रनमा खेलि रहेका छन् । नेपालले चौथो […]

July 28, 2019

ग्लोबल छनोटमा पुग्न नेपाललाई विशाल लक्ष्य

सिंगापुर (हाम्रो खेलकुद) – युवा खेलाडी टिम डेविडले उत्कृष्ट प्रर्दशन गरेपछि आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । नेपालले टी २० आईमा पाएको यो […]

July 28, 2019

नेपालको खराब सुरुवात

सिंगापुर(हाम्रो खेलकुद) – नेपालले आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गरि रहेको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती १० ओभरमा सिंगापुरले ९६ रन बनाउन १ विकेट गुमाएको छ । उसका लागि टिम डेविडले २२ बलमा ६ चौका सहित ३७ रनमा खेलि हरेका […]

July 28, 2019

नेपालले सिंगापुरविरुद्ध पहिला फिल्डिङ गर्ने

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले सिंगापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै मैदान उतारेको छ । नेपालको प्लेइङ ११ :१. […]

Success

Thank you for your time.