default_image

अन्तर्राष्ट्रिय

July 29, 2019

ग्लोबल टि२०: सन्दीप र सोमपाल बेन्चमा!

एजेन्सी – ग्लोबल टी २० क्यानडामा टोरन्टो नेशनलविरुद्ध विनिपेग हक्सले पहिला फिल्डिङ गर्ने भएको छ । विनिपेग हक्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई नेशनलले आजको खेलमा मौका दिएको छैन । त्यस्तै तीव्र गतिका बलर सोमपाल कामीलाई पनि हक्सले बेन्चमा राखेको छ । आईसीसी टि२० एसिया विश्वकप […]

July 29, 2019

‘नेयमार जान चाहन्छन् भने रोक्नु हुन्न !’

एजेन्सी – सुपर स्टार नेयमारले यदि क्लब छाड्नै चाहेका हुन् भने उनलाई रोक्न नहुने उनकै टोलीका मिडफिल्डर मार्को भेराट्टीले बताएका छन् । पछिल्लो केहि समययता नेयमार पुनः बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । यद्दपी एन्टोइन ग्रिजमन एट्लेटिको म्याड्रिडबाट बार्सिलोना पुगेयता नेयमारको सम्भावना केहि कम भएको विश्वास गर्नेहरुपनि छन् । दुई वर्षअघि १ सय ९० मिलियन […]

July 29, 2019

खेल जीवनबाट इभ्राको सन्यास

एजेन्सी – म्यानचेस्टर युनाइटेडका महान प्याट्रिक इभ्राले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । फ्रान्सेली पूर्व अन्तर्राष्ट्रिय खेलाडी ३८ वर्षे इभ्राले २० वर्षे यात्रामा ८ क्लबबाट खेलेका थिए । इभ्राले अब आफुलाई प्रशिक्षणको यात्रामा लाने सोच बताएका छन् । उनका पूर्व युनाइटेडका प्रशिक्षक एलेक्स फगुर्नसनले उनी प्रशिक्षणमा जाने सक्ने अनुमान गरेका थिए । ‘मेरो खेल जीवन […]

July 29, 2019

सन् २०२० पछि एक वर्षमै अर्को टि-२० विश्वकप हुने

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा सन् २०२० मा हुने आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्रबाटै बाहिरिएपछि यति बेला नेपाली क्रिकेट टोलीको चर्को आलोचना भइरहेको छ । नेपाली क्रिकेटको भविष्यलाई लिए प्रश्न उठ्न थालेका छन् । तर यसबीचमा एक खबरले भने नेपाली क्रिकेटलाई केहि आशा दिएको छ । विश्व टि-२० वरियतामा ११ औं स्थानमा रहेको […]

July 29, 2019

ग्लोबल टि२० : सन्दीप र सोमपालको टोली एकआपसमा भिड्दै

एजेन्सी – ग्लोबल टी २० क्यानडामा आज टोरन्टो नेशनल र विनिपेग हक्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राती १०:१५ बजेपछि सुरुहुने छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेशनल र तीब्र गतिका बलर सोमपाल कामी हक्समा रहेका छन् । आईसीसी टि २० एसिया विश्वकप छनोटमा नेपालले खराब प्रर्दशन गर्दै ग्लोबल छनोटमा पुग्न असफल […]

July 29, 2019

मेस्सीमाथि डिस्कोमा हातपातको प्रयास

एजेन्सी – कोपा अमेरिकामा खराब प्रदर्शन गरेपछि हाल छुट्टि मनाइरहेका बार्सिलोना सुपरस्टार लिओनेल मेस्सीमाथि विश्वप्रसिद्ध इबिजा बीचस्थित एक डिस्कोमा हातपातको प्रयास भएको छ । युरोपका लगभग सबै क्लब नयाँ सिजनको तयारीमा जुटेको अवस्थामा कोपा अमेरिकामा सहभागिता जनाएका अधिकांश खेलाडी अझैपनि छुट्टिमा छन् । केहि खेलाडी प्रशिक्षणमा जुटेको अवस्थामा मुख्य खेलाडीहरुलाई भने क्लबहरुले विश्राम नै दिएका […]

July 29, 2019

नेयमार बार्सिलोना फर्के सबै खुसी हुनेछन् !

एजेन्सी– बार्सिलोनाका महान सामुइल इटोले नेयमार क्लबमा फर्के भने सबै खुसी हुने विश्वास व्यक्त गरको छन् । तर, सँगै उनले क्लबका सर्वाधिक सफल खेलाडी लियोन मेस्सीको योगदान अनुसारको सुविधा बढाउनुपर्ने तर्क गरका छन् । युथ एकेडेमी हुँदै आएका ३२ वर्षे मेस्सी क्लबप्रति निकै समपर्ण देखाएको इटोले बताए । जसका कारण उनी आफै पनि क्लबका सर्वाधिक […]

July 29, 2019

रोनाल्डो र मेस्सीमा को उत्कृष्ट ?

एजेन्सी – इन्टर मिलानका पूर्व महान खेलाडी अल्भारो रेकोबाले वर्तमान फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीमध्ये उत्कृष्ट भन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । दुवै खेलाडी एक अर्काे टोलीबाट खेल्दा कुन खेलाडीको खेल हेर्ने भन्नेमा पनि उनले आफ्नो धारणा प्रष्ट बताएका छन् । उरुग्वेका महान रेकोबाले दुई मध्ये को उत्कृष्ट भन्नका […]

July 29, 2019

बार्सिलोनाका स्टारका साथ फेब्रिगास

एजेन्सी – लियोन मेस्सी, लुइस स्वारेज, जोर्डी अल्बा र बार्सिलोनाका पूर्व सहकर्मी सेस फाब्रिगास विदा मनाउने क्रममा सँगै देखिएका छन् । नयाँ सिजनको अगाडि स्टारहरु श्रीमती र प्रेमिकाका साथ सँगै देखिएका हुन् । बार्सिलोना एसिया भ्रमणमा रहँदा सँगै नरहेका स्टारहरु अब नयाँ सिजनका लागि तयारीमा जुट्ने क्रममा रहेका छन् । बार्सिलोनाका स्टार र मोनाकोका मिडफिल्डरहरुले […]

July 29, 2019

बेल रियल मै रहने !

एजेन्सी– रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदान नयाँ सिजनमा गेराथ बेललाई टोलीमा राख्न चाहँदैनथे । उनले एक पटक ४८ घन्टामा बेलले क्लब छाडिसक्ने सम्म बताएका थिए । दिन वित्दै गए बेलका बारेमा अनेक अनुमान सार्वजनिक भए । घटनाक्रमले शनिबार नयाँ मोड लियो । चीनको एक क्लबले बेललाई भित्राउन गरेको प्रयासलाई रियलले अस्वीकार गरेका छ । चीनको […]

Success

Thank you for your time.